पर्सा। वीरगञ्ज महानगरपालिका–१६ स्थित श्री प्रिज्म एग्रो कमोडिटिज ट्रेडिङको नाममा घर भाडामा लिई अवैध रूपमा भण्डार गरी राखेको ३ लाख २५ हजार किलो केराउ प्रहरीले बरामद गरेको छ।

उक्त स्थानमा ललितपुर महानगरपालिका–३ बस्ने २९ वर्षीय वेदान्तजंग राणाले ट्रेडिङको नाममा घर भाडामा लिई अवैध रूपमा राजश्व छली केराउ भण्डारण गरी राखेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उक्त परिमाणको केराउ फेला पारी बरामद गरेको हो। 

बरामद केराउ आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले आज जनाएको छ।

" /> पर्सा। वीरगञ्ज महानगरपालिका–१६ स्थित श्री प्रिज्म एग्रो कमोडिटिज ट्रेडिङको नाममा घर भाडामा लिई अवैध रूपमा भण्डार गरी राखेको ३ लाख २५ हजार किलो केराउ प्रहरीले बरामद गरेको छ।

उक्त स्थानमा ललितपुर महानगरपालिका–३ बस्ने २९ वर्षीय वेदान्तजंग राणाले ट्रेडिङको नाममा घर भाडामा लिई अवैध रूपमा राजश्व छली केराउ भण्डारण गरी राखेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उक्त परिमाणको केराउ फेला पारी बरामद गरेको हो। 

बरामद केराउ आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले आज जनाएको छ।

"> अवैध रूपमा भण्डारण गरिएको ३ लाख २५ हजार किलो केराउ बरामद: Dekhapadhi वीरगञ्जमा श्री प्रिज्म एग्रो कमोडिटिज ट्रेडिङको नाममा घर भाडामा लिई अवैध रूपमा ३ लाख २५ हजार किलो केराउ भण्डारण
  • ललितपुर महानगरपालिका–३ बस्ने २९ वर्षीय वेदान्तजंग राणाले ट्रेडिङको नाममा घर भाडामा लिई अवैध रूपमा राजश्व छली केराउ भण्डारण गरी राखेको
  • ">
    अवैध रूपमा भण्डारण गरिएको ३ लाख २५ हजार किलो केराउ बरामद <p style="text-align: justify;">पर्सा। वीरगञ्ज महानगरपालिका&ndash;१६ स्थित श्री प्रिज्म एग्रो कमोडिटिज ट्रेडिङको&nbsp;नाममा घर भाडामा लिई अवैध रूपमा भण्डार गरी राखेको ३ लाख २५ हजार किलो केराउ प्रहरीले बरामद गरेको छ।</p> <p style="text-align: justify;">उक्त स्थानमा ललितपुर महानगरपालिका&ndash;३ बस्ने २९ वर्षीय वेदान्तजंग राणाले ट्रेडिङको नाममा घर भाडामा लिई अवैध रूपमा राजश्व छली केराउ भण्डारण गरी राखेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उक्त परिमाणको केराउ फेला पारी बरामद गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">बरामद केराउ आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले आज जनाएको छ।</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्