बझाङ। १२ वर्षपछि यहाँ पुनः हवाई यातायात सञ्चालन हुने सम्भावना बढेको छ।
हिजो बझाङको देवल विमानस्थलमा समिट एअरको ट्विनअटर जहाजले परीक्षण उडान गरेपछि हवाई सेवा सञ्‍चालन हुने सम्भावना बढेको हो।
उफ विमानस्थलमा २०६५ देखि नै उडान बन्द थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, अनेरास्ववियुका केन्द्रीय संयोजक ऐन महरलगायत जिल्लाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदले विमानस्थलको निरीक्षण गरेका छन्।
दिपायल विमानस्थल निरीक्षण गरी साढे १२ बजे दिपायलबाट बझाङ उडेको जहाज १२:४५  मा देवल विमानस्थलमा अवतरण भएको हो।
यसअघि पनि नेपाली सेनाको हेलिकोप्टरमार्फत हवाई निरीक्षण गरिएको थियो। कालोपत्रको काम सम्पन्न भएपछि गरिएको निरीक्षणको क्रममा मन्त्री भट्टराईले बझाङको विमानस्थलमा दुवैतिरबाट अवतरण गर्न सकिने भएकाले सुदूरपश्चिमका अन्य पहाडी जिल्लाभन्दा सहज रहेको बताए।
उनले भने, “बझाङमा जहाजले उडान भर्ने भएपछि यहाँका अथाह पर्यटकीय सम्भावना बोकेका खप्तड, साइपाललगायत क्षेत्रमा पर्यटकलाई भित्र्याउन सकिन्छ। साथै यहाँका जनताको आयस्रोतमा पनि वृद्धि हुनेछ।” रासस
" /> बझाङ। १२ वर्षपछि यहाँ पुनः हवाई यातायात सञ्चालन हुने सम्भावना बढेको छ।
"> बझाङ विमानस्थलमा परीक्षण उडान, १२ वर्षपछि हवाई सेवा सञ्‍चालन हुने आशा: Dekhapadhi
बझाङ विमानस्थलमा परीक्षण उडान, १२ वर्षपछि हवाई सेवा सञ्‍चालन हुने आशा
बझाङ। १२ वर्षपछि यहाँ पुनः हवाई यातायात सञ्चालन हुने सम्भावना बढेको छ।
उफ विमानस्थलमा २०६५ देखि नै उडान बन्द थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, अनेरास्ववियुका केन्द्रीय संयोजक ऐन महरलगायत जिल्लाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदले विमानस्थलको निरीक्षण गरेका छन्।
दिपायल विमानस्थल निरीक्षण गरी साढे १२ बजे दिपायलबाट बझाङ उडेको जहाज १२:४५  मा देवल विमानस्थलमा अवतरण भएको हो।
यसअघि पनि नेपाली सेनाको हेलिकोप्टरमार्फत हवाई निरीक्षण गरिएको थियो। कालोपत्रको काम सम्पन्न भएपछि गरिएको निरीक्षणको क्रममा मन्त्री भट्टराईले बझाङको विमानस्थलमा दुवैतिरबाट अवतरण गर्न सकिने भएकाले सुदूरपश्चिमका अन्य पहाडी जिल्लाभन्दा सहज रहेको बताए।
उनले भने, “बझाङमा जहाजले उडान भर्ने भएपछि यहाँका अथाह पर्यटकीय सम्भावना बोकेका खप्तड, साइपाललगायत क्षेत्रमा पर्यटकलाई भित्र्याउन सकिन्छ। साथै यहाँका जनताको आयस्रोतमा पनि वृद्धि हुनेछ।” रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्