काठमाडौं। १४ मंसीरमा हुने उपनिर्वाचनका लागि सम्बन्धित जिल्लामा मतपत्र पठाउन शुरू गरिएको छ।

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त पदका हुने उपनिर्वाचनको मतपत्र आजदेखि सम्बन्धित जिल्लाका लागि ढुवानी शुरू भएको हो।

नेपाली सेनाको सुरक्षामा मतपत्र र मतदाता परिचयत्र ढुवानी गरिएको छ। सेनाले ती सामग्री सुगमस्थानमा गाडीबाट पुर्‍याइनेछ भने दुर्गम स्थानमा हेलिकोप्टरको माध्यमबाट ढुवानी गर्नेछ ।

७ मंसीरसम्म सबै निर्वाचन क्षेत्रमा मतपत्र पुगिसक्ने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। मतदाता परिचयपत्र पनि ७ मंसीरसम्म निर्वाचन क्षेत्रमा पुर्‍याइनेछ।

आयोगले केन्द्रबाट पाएका सामग्री मुख्य निर्वाचन अधिकृतलाई बुझाउनेछ।

उपनिर्वाचनका लागि आयोगले ५ मंसीरदेखि ११ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने प्रवक्ता श्रेष्ठले बताए।

प्रत्येक वडामा दुई जनाका दरले मतदाता शिक्षा कार्यकर्ता खटाइने र उनीहरूले मतदाता शिक्षासम्बन्धी सामग्री लिएर मतदाताको घरदैलोमै पुगेर कसरी मतदान गर्ने भन्ने बारेमा शिक्षा प्रदान गर्नेछन्।

उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्य एक पदका लागि २१ र प्रदेशसभा सदस्य तीन पदका लागि ४३ जना उम्मेदवार चुनावी मैदानमा छन्।

स्थानीय तहमा उपमहानगरपालिकाको प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक र गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष ४३ गरी ४८ पदका लागि २७३ जनाको उम्मेदवारी कायम भएको छ ।

" /> काठमाडौं। १४ मंसीरमा हुने उपनिर्वाचनका लागि सम्बन्धित जिल्लामा मतपत्र पठाउन शुरू गरिएको छ।

"> सेनाको सुरक्षामा मतपत्र ढुवानी: Dekhapadhi
सेनाको सुरक्षामा मतपत्र ढुवानी

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्