काठमाडौं। विश्व बाल दिवसको अवसरमा नेपाल–बंगलादेश बैंकले ललितपुर–२३ हात्तीवन, धापाखेलस्थित नवकिरण अनाथ, असहाय बाल उत्थान समाजलाई ३१ ओटा ब्ल्यांकेट हस्तान्तरण गरेको छ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आज बैंकले उक्त सामग्री हस्तान्तरण गरेको जनाएको छ।
बैंकले अनाथालयमा अनाथ तथा असहाय बालबालिकालाई अध्ययन र बसोबासको लागि सहज होस् भनि ब्ल्यांकेट वितरण गरेको हो।
बैंकका सहायक महाप्रबन्धक सलोनिका सिंहले सहयोग सामग्री हस्तान्तरण गरिन्। अवसरमा संस्थाकी अध्यक्ष सावित्री पोखरेलले बैंकको सहायताले बालबालिकाको अध्ययनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैं आफ्नो उच्चप्राथमिकतामा राख्दै आएको जानकारी दिए।
बैंकले संस्थागतनारा ‘हामी सबैको बैंक’भन्ने रहेकोले उक्त नारा अनुसारको उद्देश्यप्राप्तिको लागि समाजका हरेक वर्गका सर्वसाधारणहरूको जीवनस्तरमा उत्थान गर्न सहयोग गर्ने लक्ष्य रहेको जनाएको छ।
" /> काठमाडौं। विश्व बाल दिवसको अवसरमा नेपाल–बंगलादेश बैंकले ललितपुर–२३ हात्तीवन, धापाखेलस्थित नवकिरण अनाथ, असहाय बाल उत्थान समाजलाई ३१ ओटा ब्ल्यांकेट हस्तान्तरण गरेको छ।

">