काठमाडौं। सर्लाही मलंगवाका रामेश्वर यादव काठमाडौंमा दैनिक ज्याला मजदुरी गर्थे। उनले दुई छोरा-छोरी पठनपाठनसँगै आफ्नो घर खर्च त्यही मजदुरीबाट चलाइरहेका थिए।

तर, कोरोना महामारीपछि काम बन्द भयो। लकडाउनका कारण कोठाभित्रै बस्दा उनलाई बिहान-बेलुका छाक टार्न  समस्या भयो।

महामारीका कारण समस्यामा परेकाहरूलाई विभिन्न दाताको सहयोगमा खाना खुवाउने क्रम चलिरहेको छ।

आफू र परिवारको पेट भर्न यादव ५ महीनादेखि खानाका लागि सडकमा भौतातिरहेका छन्।

गर्जो टार्न उनले काम खोजेको निकै भयो तर कतैबाट पनि काम पाउन सकेका छैनन्। “काम गर्नसक्ने क्षमता पनि छ। पाँच महीना भयो काम खोजिरहेको छु। तर, कतै पाएको छैन्। कामै नभएपछि परिवारको पेट पाल्न भए पनि सबैलाई डोर्‍याएर सडकमा लैजानुपरेको छ।” उनले आफ्नो पीडा सुनाए।

संखुवासभा खाँदबारीका हरि गौतम काठमाडौंको डल्लुमा बस्छन्। ज्यालामजदुरी गरेर आफ्नो खर्च र घरमा श्रीमती तथा छोराछोरीका लागि समेत खर्च पठाउँदैं आएका उनी महामारीका कारण ६ महीनादेखि कामबिहिन बनेका छन्।

कामै नभएपछि घरभेटीले उनको कोठामा ताला लगाइदिए। कोठाबाट निकालिएपछि सडकपेटीमा बास बस्दै आएका उनको छाक रत्नपार्कमा बाँडिदै आएको खानाले टारिरहेको छ।

“यसरी मागेर खानुभन्दा काम गरौं भनेर दिनदिनै कामको खोजीमा छु तर केही छाँटकाँट छैन।” उनले भने।

यी दुईजना त प्रतिनिधि पात्र मात्र हुन्। कोभिड-१९ महामारीले हरेक क्षेत्रमा पारेको प्रभावका कारण रोजगारी गुमाउनेहरू बढ्दो छन्।

गत चैतदेखि खुल्लामञ्च, बसपार्क लगायतका क्षेत्रमा खाना खुवाउँदैं आएको हाम्रो टीम नेपालले अहिले पनि दैनिक साढे ४०० जनालाई खाना खुवाउँदैं आएको छ।

संस्थाका प्रमुख विमल पन्तका अनुसार खाना खान आउनेहरूमा लगभग १० प्रतिशत काम गर्न नसक्ने अवस्थाका छन्। तीबाहेक रोजगारी गुमेकाहरू बढी छन्।

संस्थाले खानाका दैनिक ३५ हजार रूपैयाँ खर्च गर्दै आएको छ। विभिन्न दाताहरूबाट आएको सहयोगका आधारमा खाना वितरण भइरहेको पन्तले बताए।

भोकाहरूलाई अहिले खाना भन्दा पनि रोजगारीको आवश्यकता रहेको भन्दै उनी यसमा राज्यले विशेष योजना ल्याउनुपर्ने आवश्‍यकता औंल्याउँछन्।

काठमाडौंमा उपत्यकामा मात्र अहिले हण्ड्रेड ग्रुप, हाम्रो टीम नेपाल, हितेरी, हाम्रो सानो प्रयास, मानवी क्रिएटिभ फाउण्डेशनलगायतका संघसंस्थाले दैनिक हजारौंलाई खाना खुवाउँदैं आएका छन्।

खाना खान आउनेहरूमा अधिकांश व्यक्ति काम नपाएपछि बेरोजगार बनेकाहरू नै भएको हण्ड्रेड ग्रुपका अन्सु यादव बताउँछन्।

स्थानीय सरकार मुकदर्शक

सडक र चोकमा खानाका लागि हात थापिरहेकाहरू आफुहरूले खानाभन्दा पनि काम मागेको बताउँछन्।

रोजगारी गुमाएकाहरूलाई स्थानीय तहले केही दिन काममा आधारित राहतको व्यवस्था पनि गरेका थिए। तर, अहिले त्यो पनि सेलाएको छ। काठमाडौं महानगरपालिकाले लकडाउनको शुरूआतमा राहत वितरण गरेको थियो। त्यसको केही समयपछि काममा आधारित राहत वितरण गर्‍यो। तर, अहिले त्यो पनि बन्द अवस्थामा छ।

काठमाडौं महानगर प्रवक्ता ईश्वरमान डंगोलले तत्काल रोजगारी दिने कुनै योजना नभएको बताए। “विभिन्न वडाहरूले काममा आधारित राहत दिइरहेका छन्। तर, महानगरले अहिले रोजगारीको कुनै योजना बनाएको छैन।” डंगोलले भने।

प्रधानमन्त्री स्वरोजगार कोषमा सम्पर्क गर्नुहोस्ः  श्रम तथा रोजगार मन्त्रालय

काम नपाएर समस्यामा परेकाहरूलाई प्रधानमन्त्री स्वरोजगार कोषमार्फत रोजगारी दिइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता सह-सचिव भरतमणी पाण्डेले उक्त कोषमार्फत रोजगारी प्रदान भइरहेको बताए।

“कोही काम नपाएर बेरोजगार हुनुहुन्छ भने स्थानीय तहमार्फत १०० दिन बराबरको काम पाइन्छ। त्यहाँ सम्पर्क गर्न सकिन्छ।” पाण्डेले भने।

सरकारले उक्त कोषमा यो वर्ष १२ अर्ब बजेट छुट्याएको छ। मन्त्रालयले स्थानीय तहलाई पहिलो किस्ता रकम निकासा गरिसकेको छ।

“अब अर्को चरणमा करिब ६ अर्ब स्थानीय तहमा पठाइने छ। एक महीनाभित्रमा हामी ६ अर्ब रूपैयाँ स्थानीय तहमार्फत उक्त कोषमा पठाउँदैंछौं। काम नपाएकाहरूले रोजगार सेवा केन्द्रमा गएर काम खोज्न सक्छन्।” उनले देखापछिसँग भने।

" /> काठमाडौं। सर्लाही मलंगवाका रामेश्वर यादव काठमाडौंमा दैनिक ज्याला मजदुरी गर्थे। उनले दुई छोरा-छोरी पठनपाठनसँगै आफ्नो घर खर्च त्यही मजदुरीबाट चलाइरहेका थिए।

"> छाक टार्न सडकमा भौँतारिरहेका भन्छन्- ‘माम होइन काम देऊ’: Dekhapadhi
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई खाना बाँड्दै।
छाक टार्न सडकमा भौँतारिरहेका भन्छन्- ‘माम होइन काम देऊ’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्