काठमाडौं। बम विष्फोटका घाइतेलाई जिउँदै इँट्टाभट्टामा हाल्ने जघन्य अपराधका अभियुक्त अफताब आलमलाई राखिएको नख्खु कारागारभित्र कैदीबन्दीले नै ठगीधन्दा चलाउने र बाहिर घुम्नसमेत निस्किने गरेको खुलेको छ ।
नख्खु सुधारगृह स्रोतका अनुसार चौकीदार सन्तोष गुरुङ र नाइकेहरु टासी गुरुङ, भीम बस्नेत, शक्ति प्रजा, सोम तामाङ, आइते तामाङ र प्रकाश कार्कीले पछिल्लो ५ महिनामा कारागारभित्र र बाहिर गरी ७४ लाखभन्दा धेरै ठगी गरेका हुन् ।
कारागारभित्रै बन्दीसँग ५० लाख १३ हजार र बाहिरका रासनपसलेसँग २३ लाख २१ हजार ठगी गरेका छन् । त्यस्तै चौकीदार सन्तोष गुरुङ कारागारबाट निस्किएर डेटिङ समेत जाने गरेको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

नख्खु कारागारभित्र चौकीदार र नाइकेको ठगीधन्दा: Dekhapadhi
नख्खु कारागारभित्र चौकीदार र नाइकेको ठगीधन्दा