भक्तपुर। भक्तपुरमा कोभिड–१९ रोकथाम र नियन्त्रण गर्नका लागि सिद्धिगणेश बचत तथा ऋण सहकारी संस्थाले १९ लाख ९८ हजार ५४९ रूपैयाँ आर्थिक सहयोग गरेको छ।

नगर प्रमुख सुनिल प्रजापतिलाई सिद्धिगणेश सहकारी संस्थाका अध्यक्ष राजन लाखाले सोमबार सहयोग रकमको चेक हस्तान्तरण गरेका छन्। नगर प्रमुख प्रजापतिले नगरपालिकाको आह्वानलाई स्वीकार्दै यसअघि पनि सिद्धिगणेश सहकारी तथा अन्य संघ–संस्थाहरूबाट अमूल्य साथ र आर्थिक सहयोग प्राप्त भएकोमा धन्यवाद ज्ञापन गरेका छन्। कोरोना रोकथाम तथा नियन्त्रणको लागि नगरपालिकाले खडा गरेको प्रकोप व्यवस्थापन कोषको आम्दानी तथा खर्चलाई पारदर्शी ढङ्गले नगरपालिकाको वेभसाइट भक्तपुरखबर डट कम र नगरपालिकाको प्रकाशन ‘भक्तपुर मासिक’मार्फत् सार्वजनिकीकरण गर्दै आएको उनले बताए।

कोषमा जम्मा भएको रकमबाट सङ्क्रमितहरूका लागि आइसोलेसन केन्द्रका साथै नगरवासीहरूको सेवा कार्यमा सहयोग पुगेको उनले बताएका छन्। कोरोनाका कारण भक्तपुरको विकास निर्माणमा केही ढिलाइ भएता पनि कोरोना नियन्त्रण र रोकथामका लागि भक्तपुर नगरपालिकाले जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखी आवश्यक व्यवस्थापनमा जोड दिइरहेको उनले बताए।

संस्थाका अध्यक्ष राजन लाखाले चेक हस्तान्तरण गर्ने क्रममा सिद्धिगणेश सहकारी संस्था समुदायमा आधारित सहकारी संस्था भएको बताउँदै यसको ‘समुदाय विकास कोष’को रकम नगरपालिकाले सञ्चालनमा ल्याएको आइसोलेसन व्यवस्थापनको लागि सहयोगस्वरूप प्रदान गर्ने सञ्चालक समितिले निर्णय गरेको बताए। कोरोना रोकथाम तथा नियन्त्रणको लागि सहकारी संस्थाहरूको भूमिकाबारे जोड दिँदै उनले आगामी दिनमा यो रोग सङ्क्रमण रोकथामको लागि नगरपालिकासँग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सो क्रममा नगर प्रमुख प्रजापतिले नगरपालिकाले हालै प्रकाशनमा ल्याएको ‘सम्पदा पुनर्निर्माण तथा जीर्णोद्धार’ नामक फोटो पुस्तक र नगरपालिकाका अन्य प्रकाशन अध्यक्ष लाखालाई प्रदान गरेका छन्।

" /> भक्तपुर। भक्तपुरमा कोभिड–१९ रोकथाम र नियन्त्रण गर्नका लागि सिद्धिगणेश बचत तथा ऋण सहकारी संस्थाले १९ लाख ९८ हजार ५४९ रूपैयाँ आर्थिक सहयोग गरेको छ।

नगर प्रमुख सुनिल प्रजापतिलाई सिद्धिगणेश सहकारी संस्थाका अध्यक्ष राजन लाखाले सोमबार सहयोग रकमको चेक हस्तान्तरण गरेका छन्। नगर प्रमुख प्रजापतिले नगरपालिकाको आह्वानलाई स्वीकार्दै यसअघि पनि सिद्धिगणेश सहकारी तथा अन्य संघ–संस्थाहरूबाट अमूल्य साथ र आर्थिक सहयोग प्राप्त भएकोमा धन्यवाद ज्ञापन गरेका छन्। कोरोना रोकथाम तथा नियन्त्रणको लागि नगरपालिकाले खडा गरेको प्रकोप व्यवस्थापन कोषको आम्दानी तथा खर्चलाई पारदर्शी ढङ्गले नगरपालिकाको वेभसाइट भक्तपुरखबर डट कम र नगरपालिकाको प्रकाशन ‘भक्तपुर मासिक’मार्फत् सार्वजनिकीकरण गर्दै आएको उनले बताए।

कोषमा जम्मा भएको रकमबाट सङ्क्रमितहरूका लागि आइसोलेसन केन्द्रका साथै नगरवासीहरूको सेवा कार्यमा सहयोग पुगेको उनले बताएका छन्। कोरोनाका कारण भक्तपुरको विकास निर्माणमा केही ढिलाइ भएता पनि कोरोना नियन्त्रण र रोकथामका लागि भक्तपुर नगरपालिकाले जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखी आवश्यक व्यवस्थापनमा जोड दिइरहेको उनले बताए।

संस्थाका अध्यक्ष राजन लाखाले चेक हस्तान्तरण गर्ने क्रममा सिद्धिगणेश सहकारी संस्था समुदायमा आधारित सहकारी संस्था भएको बताउँदै यसको ‘समुदाय विकास कोष’को रकम नगरपालिकाले सञ्चालनमा ल्याएको आइसोलेसन व्यवस्थापनको लागि सहयोगस्वरूप प्रदान गर्ने सञ्चालक समितिले निर्णय गरेको बताए। कोरोना रोकथाम तथा नियन्त्रणको लागि सहकारी संस्थाहरूको भूमिकाबारे जोड दिँदै उनले आगामी दिनमा यो रोग सङ्क्रमण रोकथामको लागि नगरपालिकासँग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सो क्रममा नगर प्रमुख प्रजापतिले नगरपालिकाले हालै प्रकाशनमा ल्याएको ‘सम्पदा पुनर्निर्माण तथा जीर्णोद्धार’ नामक फोटो पुस्तक र नगरपालिकाका अन्य प्रकाशन अध्यक्ष लाखालाई प्रदान गरेका छन्।

"> कोरोना रोकथामका लागि भक्तपुर नगरपालिकालाई करिब २० लाख सहयोग: Dekhapadhi भक्तपुरमा कोराेना रोकथामका लागि सिद्धिगणेश बचत तथा ऋण सहकारी संस्थाले १९ लाख ९८ हजार ५४९ रूपैयाँ आर्थिक सहयोग गरेको छ।
• सिद्धिगणेश सहकारी संस्थाका अध्यक्ष राजन लाखाले नगर प्रमुख सुनिल प्रजापतिलाई सोमबार सहयोग रकमको चेक हस्तान्तरण गरेका छन्।

कोरोना रोकथामका लागि भक्तपुर नगरपालिकालाई करिब २० लाख सहयोग
भक्तपुर। भक्तपुरमा कोभिड–१९ रोकथाम र नियन्त्रण गर्नका लागि सिद्धिगणेश बचत तथा ऋण सहकारी संस्थाले १९ लाख ९८ हजार ५४९ रूपैयाँ आर्थिक सहयोग गरेको छ।

नगर प्रमुख सुनिल प्रजापतिलाई सिद्धिगणेश सहकारी संस्थाका अध्यक्ष राजन लाखाले सोमबार सहयोग रकमको चेक हस्तान्तरण गरेका छन्। नगर प्रमुख प्रजापतिले नगरपालिकाको आह्वानलाई स्वीकार्दै यसअघि पनि सिद्धिगणेश सहकारी तथा अन्य संघ–संस्थाहरूबाट अमूल्य साथ र आर्थिक सहयोग प्राप्त भएकोमा धन्यवाद ज्ञापन गरेका छन्। कोरोना रोकथाम तथा नियन्त्रणको लागि नगरपालिकाले खडा गरेको प्रकोप व्यवस्थापन कोषको आम्दानी तथा खर्चलाई पारदर्शी ढङ्गले नगरपालिकाको वेभसाइट भक्तपुरखबर डट कम र नगरपालिकाको प्रकाशन ‘भक्तपुर मासिक’मार्फत् सार्वजनिकीकरण गर्दै आएको उनले बताए।

कोषमा जम्मा भएको रकमबाट सङ्क्रमितहरूका लागि आइसोलेसन केन्द्रका साथै नगरवासीहरूको सेवा कार्यमा सहयोग पुगेको उनले बताएका छन्। कोरोनाका कारण भक्तपुरको विकास निर्माणमा केही ढिलाइ भएता पनि कोरोना नियन्त्रण र रोकथामका लागि भक्तपुर नगरपालिकाले जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखी आवश्यक व्यवस्थापनमा जोड दिइरहेको उनले बताए।

संस्थाका अध्यक्ष राजन लाखाले चेक हस्तान्तरण गर्ने क्रममा सिद्धिगणेश सहकारी संस्था समुदायमा आधारित सहकारी संस्था भएको बताउँदै यसको ‘समुदाय विकास कोष’को रकम नगरपालिकाले सञ्चालनमा ल्याएको आइसोलेसन व्यवस्थापनको लागि सहयोगस्वरूप प्रदान गर्ने सञ्चालक समितिले निर्णय गरेको बताए। कोरोना रोकथाम तथा नियन्त्रणको लागि सहकारी संस्थाहरूको भूमिकाबारे जोड दिँदै उनले आगामी दिनमा यो रोग सङ्क्रमण रोकथामको लागि नगरपालिकासँग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सो क्रममा नगर प्रमुख प्रजापतिले नगरपालिकाले हालै प्रकाशनमा ल्याएको ‘सम्पदा पुनर्निर्माण तथा जीर्णोद्धार’ नामक फोटो पुस्तक र नगरपालिकाका अन्य प्रकाशन अध्यक्ष लाखालाई प्रदान गरेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्