काठमाडौं। सिन्धुलीको दुधौली नगरपालिका-१४ स्थित ककुर खोलामा रोकिराखिएका स्काभेटर र जेसीभीमा अज्ञात समूहले बम राखिदिएको छ । जसमध्ये एउटा बम विष्फोट भएको छ ।

एउटा स्काभेटरका राखिएको बम विष्फोट भएको प्रहरीले जनाएको छ । विष्फोटबाट एक्साभेटरमा क्षति पुगेको सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले देखापढीलाई जानकारी दिए । प्रहरी उपरीक्षक सिंहका अनुसार गएराति करीब साढे २ बजे बम विष्फोट भएको हो । सिंहले अर्को एउटा एक्साभेटर र जेसीभीमा प्रेसरकुकर पोको पारेर राखिएको अवस्थामा फेला परेको पनि जानकारी दिए।

''राति विष्फोट भएपछि घटनास्थलमा आएर हेर्दा एउटा स्काभेटर क्षति भएको अवस्थामा थियो । थप स्काभेटर र जेसीभीमा पनि प्रेसर कुकर भेटिएको छ''प्रहरी उपरीक्षक सिंहले भने, ''हामीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरिसकेका छौं। सेनाको टोली आएर डिस्पोज गरेपछि फेला परेका प्रेसरकुकर विष्फोटक पदार्थसहितको हो वा होइन भन्ने थाहा होला।''

अज्ञात समूहको निसानामा परेका स्काभेटर र जेसीभी ढुंगाखानीमा प्रयोग हुँदै आएको पनि सिंहले जानकारी दिए ।

" /> काठमाडौं। सिन्धुलीको दुधौली नगरपालिका-१४ स्थित ककुर खोलामा रोकिराखिएका स्काभेटर र जेसीभीमा अज्ञात समूहले बम राखिदिएको छ । जसमध्ये एउटा बम विष्फोट भएको छ ।

एउटा स्काभेटरका राखिएको बम विष्फोट भएको प्रहरीले जनाएको छ । विष्फोटबाट एक्साभेटरमा क्षति पुगेको सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले देखापढीलाई जानकारी दिए । प्रहरी उपरीक्षक सिंहका अनुसार गएराति करीब साढे २ बजे बम विष्फोट भएको हो । सिंहले अर्को एउटा एक्साभेटर र जेसीभीमा प्रेसरकुकर पोको पारेर राखिएको अवस्थामा फेला परेको पनि जानकारी दिए।

''राति विष्फोट भएपछि घटनास्थलमा आएर हेर्दा एउटा स्काभेटर क्षति भएको अवस्थामा थियो । थप स्काभेटर र जेसीभीमा पनि प्रेसर कुकर भेटिएको छ''प्रहरी उपरीक्षक सिंहले भने, ''हामीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरिसकेका छौं। सेनाको टोली आएर डिस्पोज गरेपछि फेला परेका प्रेसरकुकर विष्फोटक पदार्थसहितको हो वा होइन भन्ने थाहा होला।''

अज्ञात समूहको निसानामा परेका स्काभेटर र जेसीभी ढुंगाखानीमा प्रयोग हुँदै आएको पनि सिंहले जानकारी दिए ।

"> सिन्धुलीमा स्काभेटरमा बम विष्फोट : Dekhapadhi
सिन्धुलीमा स्काभेटरमा बम विष्फोट
काठमाडौं। सिन्धुलीको दुधौली नगरपालिका-१४ स्थित ककुर खोलामा रोकिराखिएका स्काभेटर र जेसीभीमा अज्ञात समूहले बम राखिदिएको छ । जसमध्ये एउटा बम विष्फोट भएको छ ।

एउटा स्काभेटरका राखिएको बम विष्फोट भएको प्रहरीले जनाएको छ । विष्फोटबाट एक्साभेटरमा क्षति पुगेको सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले देखापढीलाई जानकारी दिए । प्रहरी उपरीक्षक सिंहका अनुसार गएराति करीब साढे २ बजे बम विष्फोट भएको हो । सिंहले अर्को एउटा एक्साभेटर र जेसीभीमा प्रेसरकुकर पोको पारेर राखिएको अवस्थामा फेला परेको पनि जानकारी दिए।

''राति विष्फोट भएपछि घटनास्थलमा आएर हेर्दा एउटा स्काभेटर क्षति भएको अवस्थामा थियो । थप स्काभेटर र जेसीभीमा पनि प्रेसर कुकर भेटिएको छ''प्रहरी उपरीक्षक सिंहले भने, ''हामीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरिसकेका छौं। सेनाको टोली आएर डिस्पोज गरेपछि फेला परेका प्रेसरकुकर विष्फोटक पदार्थसहितको हो वा होइन भन्ने थाहा होला।''

अज्ञात समूहको निसानामा परेका स्काभेटर र जेसीभी ढुंगाखानीमा प्रयोग हुँदै आएको पनि सिंहले जानकारी दिए ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्