काठमाडौं।  त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र केन्द्रीय विभागले उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि भएको आक्रमणप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विभागले आज विज्ञप्ति जारी गर्दै उक्त घटनाको विरोध जनाएको हो।

‘‘समाजशास्त्र केन्द्रीय विभागमा विगत केही समयदेखि नेपाल विद्यार्थी (नेवि) संघको नाममा केही समूद्धारा तालाबन्दी गरी विभागका शिक्षकहरूलाई सांघातिक आक्रमण गर्ने धम्की दिइरहेको पृष्ठभूमिमा आज करिब ९ः४५ बजेतिर विश्वविद्यालय परिसरभित्रै विभागतिर आउनेमा क्रममा ज्यान मार्ने उद्देश्यका साथ समाजशास्त्र केन्द्रीय विभाग र्कीिर्तपुरमा प्राध्यापनरत उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि भएको सांघातिक आक्रमणप्रति यस विभागको गम्भीर ध्यानाकर्षण भएको छ,’’ विभागका विभागीय प्रमुख डा. युवराज लुइटेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

विभागले उपप्राध्यपक चलाउने गम्भीर अवस्थामा ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत रहेको जनाएको छ।

‘‘विश्वविद्यालय जस्तो स्वच्छ शैक्षिक केन्द्रमा भएको यस प्रकारको आपराधिक घटनाप्रति यो विभाग घोर निन्दा गर्दै घटनामा संलग्नहरूलाई हदैसम्मको कानुनी कारबाहीको लागि प्रशासनसमक्ष जोडदार माग गर्दछ,’’ विज्ञप्तिमा भनिएको छ।

विभागले यस किसिमका गतिविधिविरुद्ध एकजुट भएर उभिन सम्पूर्ण प्राध्यापक, कर्मचारी, प्रशासन, विद्यार्थी एवं सरोकारवालासमक्ष अपिल गरेको छ।

" /> काठमाडौं।  त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र केन्द्रीय विभागले उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि भएको आक्रमणप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विभागले आज विज्ञप्ति जारी गर्दै उक्त घटनाको विरोध जनाएको हो।

‘‘समाजशास्त्र केन्द्रीय विभागमा विगत केही समयदेखि नेपाल विद्यार्थी (नेवि) संघको नाममा केही समूद्धारा तालाबन्दी गरी विभागका शिक्षकहरूलाई सांघातिक आक्रमण गर्ने धम्की दिइरहेको पृष्ठभूमिमा आज करिब ९ः४५ बजेतिर विश्वविद्यालय परिसरभित्रै विभागतिर आउनेमा क्रममा ज्यान मार्ने उद्देश्यका साथ समाजशास्त्र केन्द्रीय विभाग र्कीिर्तपुरमा प्राध्यापनरत उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि भएको सांघातिक आक्रमणप्रति यस विभागको गम्भीर ध्यानाकर्षण भएको छ,’’ विभागका विभागीय प्रमुख डा. युवराज लुइटेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

विभागले उपप्राध्यपक चलाउने गम्भीर अवस्थामा ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत रहेको जनाएको छ।

‘‘विश्वविद्यालय जस्तो स्वच्छ शैक्षिक केन्द्रमा भएको यस प्रकारको आपराधिक घटनाप्रति यो विभाग घोर निन्दा गर्दै घटनामा संलग्नहरूलाई हदैसम्मको कानुनी कारबाहीको लागि प्रशासनसमक्ष जोडदार माग गर्दछ,’’ विज्ञप्तिमा भनिएको छ।

विभागले यस किसिमका गतिविधिविरुद्ध एकजुट भएर उभिन सम्पूर्ण प्राध्यापक, कर्मचारी, प्रशासन, विद्यार्थी एवं सरोकारवालासमक्ष अपिल गरेको छ।

"> उपप्राध्यापक चलाउनेमाथि भएको आक्रमणप्रति ध्यानाकर्षण: Dekhapadhi त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र केन्द्रीय विभागले उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि भएको आक्रमणप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
• उपप्राध्यपक चलाउने गम्भीर अवस्थामा ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत।

उपप्राध्यापक चलाउनेमाथि भएको आक्रमणप्रति ध्यानाकर्षण
काठमाडौं।  त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र केन्द्रीय विभागले उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि भएको आक्रमणप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विभागले आज विज्ञप्ति जारी गर्दै उक्त घटनाको विरोध जनाएको हो।

‘‘समाजशास्त्र केन्द्रीय विभागमा विगत केही समयदेखि नेपाल विद्यार्थी (नेवि) संघको नाममा केही समूद्धारा तालाबन्दी गरी विभागका शिक्षकहरूलाई सांघातिक आक्रमण गर्ने धम्की दिइरहेको पृष्ठभूमिमा आज करिब ९ः४५ बजेतिर विश्वविद्यालय परिसरभित्रै विभागतिर आउनेमा क्रममा ज्यान मार्ने उद्देश्यका साथ समाजशास्त्र केन्द्रीय विभाग र्कीिर्तपुरमा प्राध्यापनरत उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि भएको सांघातिक आक्रमणप्रति यस विभागको गम्भीर ध्यानाकर्षण भएको छ,’’ विभागका विभागीय प्रमुख डा. युवराज लुइटेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

विभागले उपप्राध्यपक चलाउने गम्भीर अवस्थामा ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत रहेको जनाएको छ।

‘‘विश्वविद्यालय जस्तो स्वच्छ शैक्षिक केन्द्रमा भएको यस प्रकारको आपराधिक घटनाप्रति यो विभाग घोर निन्दा गर्दै घटनामा संलग्नहरूलाई हदैसम्मको कानुनी कारबाहीको लागि प्रशासनसमक्ष जोडदार माग गर्दछ,’’ विज्ञप्तिमा भनिएको छ।

विभागले यस किसिमका गतिविधिविरुद्ध एकजुट भएर उभिन सम्पूर्ण प्राध्यापक, कर्मचारी, प्रशासन, विद्यार्थी एवं सरोकारवालासमक्ष अपिल गरेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्