बुढीगण्डकी आयोजना क्षेत्रमा पर्ने आरुघाट, खहरे र आर्खेत गोरखा, र धादिङ बजार क्षेत्रका वासिन्दाको जग्गाको मुआब्जा अन्यौल भएपछि सांकेतिक रुपमा आज दुई घण्टा धर्ना दिइएको बुढीगण्डकी जलाशय योजना सरोकार समितिका संयोजक जगन्नाथ खनालले देखापढीलाई बताए।

“चार वर्षदेखि स्थानीयको जग्गा रोक्का गरेर राखिएको छ, मुआब्जा दिन त परको कुरा अहिलेसम्म घोषणासम्म गरिएको छैन व्यवसायीक कारोबारहरू ठप्प छ, हामी पीडित भएका छौं”, खनालले भने।

मुआब्जाको दवाबस्वरुप ६ मंसीरमा धादिङ र ९ मंसीरमा आयोजना कार्यालयमा धर्ना दिने त्यसबाट पनि निकास नभए थप संघर्षको कार्यक्रम घोषणा गर्ने उनले बताए।

"> बुढीगण्डकीको मुआब्जा माग गर्दै पूर्वप्रम बाबुराम भट्टराई पनि धर्नामा : Dekhapadhi
बुढीगण्डकीको मुआब्जा माग गर्दै पूर्वप्रम बाबुराम भट्टराई पनि धर्नामा
काठमाडौं। राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजना अन्तर्गत अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण छिटो टुंग्याउन माग गर्दै जिल्ला प्रशासन कार्यालयअघि धर्ना बसिएको छ।

धर्नामा पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, राष्ट्रिय सभाका सांसद सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेशका सांसदहरू प्रकाशचन्द्र दवाडी, धनमाया लामा गोरखाका स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीहरू सहभागि भएका छन्।

पूर्वप्रधानमन्त्री भट्टराई सरकारलाई दवाब दिन र मुआब्जा नपाएर पीडित स्थानीयलाई हौसला दिन काठमाडौंबाट गोरखा पुगेका हुन्।

भट्टराई गोरखा -२ बाट निर्वाचित प्रतिनिधिसभा सांसदसमेत हुन्।

धर्नापछि ट्वीट गर्दै भट्टराईले भने, "यो महत्वपूर्ण राष्ट्रीय गौरवको परियोजनाका समस्या हल गर्न सरकारको तुरून्त ध्यान पुगोस्।"

बुढीगण्डकी आयोजना क्षेत्रमा पर्ने आरुघाट, खहरे र आर्खेत गोरखा, र धादिङ बजार क्षेत्रका वासिन्दाको जग्गाको मुआब्जा अन्यौल भएपछि सांकेतिक रुपमा आज दुई घण्टा धर्ना दिइएको बुढीगण्डकी जलाशय योजना सरोकार समितिका संयोजक जगन्नाथ खनालले देखापढीलाई बताए।

“चार वर्षदेखि स्थानीयको जग्गा रोक्का गरेर राखिएको छ, मुआब्जा दिन त परको कुरा अहिलेसम्म घोषणासम्म गरिएको छैन व्यवसायीक कारोबारहरू ठप्प छ, हामी पीडित भएका छौं”, खनालले भने।

मुआब्जाको दवाबस्वरुप ६ मंसीरमा धादिङ र ९ मंसीरमा आयोजना कार्यालयमा धर्ना दिने त्यसबाट पनि निकास नभए थप संघर्षको कार्यक्रम घोषणा गर्ने उनले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्