प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारमा मन्त्री फेरबदल र जिममेवारी हेरफेर गरेपछि सरकारमै रहेको अर्को दल समाजवादी पार्टी अन्योलमा देखिएको छ ।

समाजवादी पार्टीका नेताहरु मन्त्रिपरिषद पुनर्गठनबारे टिप्पणी गर्न समेत हच्किइरहेका छन् ।

समाजवादी पार्टीका अध्यक्ष, उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई पुनर्गठनका क्रममा कानुन मन्त्रालयमा सारिएको र स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवलाई हटाइएको छ । तर, यसबारे नेताहरुले कुनै प्रतिक्रिया दिएका छैनन् ।

कतिसम्म भने उपप्रधानमन्त्री यादवको मन्त्रालय हेरफेर र स्वास्थ्य राज्यमन्त्री यादवको बहिर्गमनबारे पार्टीका शीर्ष नेताले नै आफू जानकार नरहेको बताए । सरकारमा समेत पार्टीको नेतृत्व गरिरहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव अहिले देशबाहिर छन् । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठनबारे उनलाई जानकारी दिएको वा नदिएकोबारे पार्टी पंक्ति अनभिज्ञ छ ।

समाजवादी पार्टीका उपाध्यक्ष हेमराज राईले यसबारे पार्टीमा कुनै जानकारी नभएको भन्दै असन्तुष्टि जनाए। देखापढीसँग कुरा गर्दै राईले भने, “प्रदेश प्रमुख फेरबदल गर्दा पनि हामीलाई जानकारी थिएन । मन्त्रीपरिषद् पुनर्गठनबारे पनि केही जानकारी भएन। अध्यक्ष ज्यू (उपेन्द्र यादव)लाई जानकारी भएको भए थाहा भएन ।

प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालका अनुसार प्रधानमन्त्री ओलीले यादवलाई मात्र नभई कुनै पनि मन्त्रीलाई कसको मन्त्रालय हेरफेर हुँदैछ, को मन्त्रिपरिषदबाट बाहिरिँदैछ र को नियुक्त हुँदैछ भन्नेबारे जानकारी गराएका थिएनन् । मन्त्रीमण्डल पुनर्गठन र मन्त्रालय फेरबदल गर्नेबारे भने प्रधानमन्त्रीले सबैलाई जानकारी गराएको रिमालले बताए ।

समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पनि यस विषयमा अनभिज्ञ देखिए । सामान्य विषयमा पनि ट्वीटमार्फत आफ्नो धारणा सार्वजनिक गरिहाल्ने भट्टराईले यसबारे अहिलेसम्म मुख खोलेका छैनन् । भट्टराईनिकट स्रोतका अनुसार उनले पार्टीका प्रवक्तालाई समेत अध्यक्षसँग कुरा नगरी यसबारे सार्वजनिक रुपमा नबोल्न भनेका छन् ।

समाजवादी पार्टीका अध्यक्ष यादव भोलि, ६ मंसीर बिहान मात्र काठमाडौं आइपुग्ने र त्यसपछि मात्र पार्टीमा यसबारे छलफल हुने महासचिव महासचिव रामसहाय यादवले बताए ।

" /> प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारमा मन्त्री फेरबदल र जिममेवारी हेरफेर गरेपछि सरकारमै रहेको अर्को दल समाजवादी पार्टी अन्योलमा देखिएको छ ।

समाजवादी पार्टीका नेताहरु मन्त्रिपरिषद पुनर्गठनबारे टिप्पणी गर्न समेत हच्किइरहेका छन् ।

समाजवादी पार्टीका अध्यक्ष, उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई पुनर्गठनका क्रममा कानुन मन्त्रालयमा सारिएको र स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवलाई हटाइएको छ । तर, यसबारे नेताहरुले कुनै प्रतिक्रिया दिएका छैनन् ।

कतिसम्म भने उपप्रधानमन्त्री यादवको मन्त्रालय हेरफेर र स्वास्थ्य राज्यमन्त्री यादवको बहिर्गमनबारे पार्टीका शीर्ष नेताले नै आफू जानकार नरहेको बताए । सरकारमा समेत पार्टीको नेतृत्व गरिरहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव अहिले देशबाहिर छन् । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठनबारे उनलाई जानकारी दिएको वा नदिएकोबारे पार्टी पंक्ति अनभिज्ञ छ ।

समाजवादी पार्टीका उपाध्यक्ष हेमराज राईले यसबारे पार्टीमा कुनै जानकारी नभएको भन्दै असन्तुष्टि जनाए। देखापढीसँग कुरा गर्दै राईले भने, “प्रदेश प्रमुख फेरबदल गर्दा पनि हामीलाई जानकारी थिएन । मन्त्रीपरिषद् पुनर्गठनबारे पनि केही जानकारी भएन। अध्यक्ष ज्यू (उपेन्द्र यादव)लाई जानकारी भएको भए थाहा भएन ।

प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालका अनुसार प्रधानमन्त्री ओलीले यादवलाई मात्र नभई कुनै पनि मन्त्रीलाई कसको मन्त्रालय हेरफेर हुँदैछ, को मन्त्रिपरिषदबाट बाहिरिँदैछ र को नियुक्त हुँदैछ भन्नेबारे जानकारी गराएका थिएनन् । मन्त्रीमण्डल पुनर्गठन र मन्त्रालय फेरबदल गर्नेबारे भने प्रधानमन्त्रीले सबैलाई जानकारी गराएको रिमालले बताए ।

समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पनि यस विषयमा अनभिज्ञ देखिए । सामान्य विषयमा पनि ट्वीटमार्फत आफ्नो धारणा सार्वजनिक गरिहाल्ने भट्टराईले यसबारे अहिलेसम्म मुख खोलेका छैनन् । भट्टराईनिकट स्रोतका अनुसार उनले पार्टीका प्रवक्तालाई समेत अध्यक्षसँग कुरा नगरी यसबारे सार्वजनिक रुपमा नबोल्न भनेका छन् ।

समाजवादी पार्टीका अध्यक्ष यादव भोलि, ६ मंसीर बिहान मात्र काठमाडौं आइपुग्ने र त्यसपछि मात्र पार्टीमा यसबारे छलफल हुने महासचिव महासचिव रामसहाय यादवले बताए ।

"> मन्त्रिपरिषद पुनर्गठनले समाजवादी पार्टी रनभुल्ल: Dekhapadhi
मन्त्रिपरिषद पुनर्गठनले समाजवादी पार्टी रनभुल्ल

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्