काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले ऊर्जाको विकास र विस्तारले दिगो आर्थिक विकासको लक्ष्य पूरा गर्ने बताएका छन् ।

काठमाडौंमा आजबाट शुरू भएको दुई दिने ऊर्जा सम्मेलनमा बोल्दै मन्त्री पुनले नेपालको ऊर्जा भारत, बङ्गलादेश लगायतका मुलुकमा बेच्न सके दिगो आर्थिक विकासको लक्ष्य छिट्टै पूरा हुने बताएका हुन् ।

“उत्पादित विद्युत् नेपालमा मात्रै खपत नहुने भएकोले भारत र अन्य क्षेत्रीय राष्ट्रहरूमा बजार खोजी गर्नु परेको हो,” उनले भने, “क्षेत्रीय विकासका लागि पनि ऊर्जा अपरिहार्य छ ।”

ऊर्जा मन्त्री पुनले विद्युत्मा लगानीका लागि उपयुक्त र अनुकल समय भएको बताउँदै लगानीको सुरक्षाको लागि सरकार प्रतिबद्ध रहेको पनि बताए ।

सम्मेलनमा नेपालका लागि भारतीय राजदूत मन्जिव सिंह पुरीले क्षेत्रीय विकासका लागि बिजुली आवश्यक रहेको र यसका लागि नेपाल भारतको संयुक्त पहल आवश्यक भएको बताए ।

सम्मेलनमा ‘ऊर्जा व्यापार’ विषयमा गहन छलफल हुने बताइएको छ ।

कार्यक्रममा बोल्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाईले विद्युत्को बजार खोज्न सम्मेलन कोशेढुङ्गा सावित हुने बताए ।  त्यस्तै, इपान उपाध्यक्ष कुमार पाण्डेले निजी क्षेत्र र सरकारको संयुक्त प्रयासबाट मात्रै यहाँको विद्युत् क्षेत्रीय बजारसम्म पु¥याउन सकिने धारणा राखे ।

सम्मेलनमा बाङ्लादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्री नसरुल हमिद, भुटानका आर्थिक मामिला मन्त्री लोकनाथ शर्मा लगायतले नेपाल, भारत, बाङ्लादेश र भुटानबीच बिजुली आयात–निर्यातको सम्भावना रहेको बताए ।

सम्मेलनमा करीब ७०० स्वदेशी तथा विदेशी लगानीकर्ताको सहभागिता छ ।

सम्मेलनमा नेपाल–भारत–बाङ्लादेशबीच त्रिपक्षीय विद्युत् व्यापार तथा आयोजना निर्माण विषयमा १० सम्झौता हुँदैछन् ।

" /> काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले ऊर्जाको विकास र विस्तारले दिगो आर्थिक विकासको लक्ष्य पूरा गर्ने बताएका छन् ।

काठमाडौंमा आजबाट शुरू भएको दुई दिने ऊर्जा सम्मेलनमा बोल्दै मन्त्री पुनले नेपालको ऊर्जा भारत, बङ्गलादेश लगायतका मुलुकमा बेच्न सके दिगो आर्थिक विकासको लक्ष्य छिट्टै पूरा हुने बताएका हुन् ।

“उत्पादित विद्युत् नेपालमा मात्रै खपत नहुने भएकोले भारत र अन्य क्षेत्रीय राष्ट्रहरूमा बजार खोजी गर्नु परेको हो,” उनले भने, “क्षेत्रीय विकासका लागि पनि ऊर्जा अपरिहार्य छ ।”

ऊर्जा मन्त्री पुनले विद्युत्मा लगानीका लागि उपयुक्त र अनुकल समय भएको बताउँदै लगानीको सुरक्षाको लागि सरकार प्रतिबद्ध रहेको पनि बताए ।

सम्मेलनमा नेपालका लागि भारतीय राजदूत मन्जिव सिंह पुरीले क्षेत्रीय विकासका लागि बिजुली आवश्यक रहेको र यसका लागि नेपाल भारतको संयुक्त पहल आवश्यक भएको बताए ।

सम्मेलनमा ‘ऊर्जा व्यापार’ विषयमा गहन छलफल हुने बताइएको छ ।

कार्यक्रममा बोल्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाईले विद्युत्को बजार खोज्न सम्मेलन कोशेढुङ्गा सावित हुने बताए ।  त्यस्तै, इपान उपाध्यक्ष कुमार पाण्डेले निजी क्षेत्र र सरकारको संयुक्त प्रयासबाट मात्रै यहाँको विद्युत् क्षेत्रीय बजारसम्म पु¥याउन सकिने धारणा राखे ।

सम्मेलनमा बाङ्लादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्री नसरुल हमिद, भुटानका आर्थिक मामिला मन्त्री लोकनाथ शर्मा लगायतले नेपाल, भारत, बाङ्लादेश र भुटानबीच बिजुली आयात–निर्यातको सम्भावना रहेको बताए ।

सम्मेलनमा करीब ७०० स्वदेशी तथा विदेशी लगानीकर्ताको सहभागिता छ ।

सम्मेलनमा नेपाल–भारत–बाङ्लादेशबीच त्रिपक्षीय विद्युत् व्यापार तथा आयोजना निर्माण विषयमा १० सम्झौता हुँदैछन् ।

"> ऊर्जाको विस्तारले दिगो आर्थिक विकासको लक्ष्य छिट्टै पूरा गर्छः ऊर्जामन्त्री पुन: Dekhapadhi
ऊर्जाको विस्तारले दिगो आर्थिक विकासको लक्ष्य छिट्टै पूरा गर्छः ऊर्जामन्त्री पुन
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले ऊर्जाको विकास र विस्तारले दिगो आर्थिक विकासको लक्ष्य पूरा गर्ने बताएका छन् ।

काठमाडौंमा आजबाट शुरू भएको दुई दिने ऊर्जा सम्मेलनमा बोल्दै मन्त्री पुनले नेपालको ऊर्जा भारत, बङ्गलादेश लगायतका मुलुकमा बेच्न सके दिगो आर्थिक विकासको लक्ष्य छिट्टै पूरा हुने बताएका हुन् ।

“उत्पादित विद्युत् नेपालमा मात्रै खपत नहुने भएकोले भारत र अन्य क्षेत्रीय राष्ट्रहरूमा बजार खोजी गर्नु परेको हो,” उनले भने, “क्षेत्रीय विकासका लागि पनि ऊर्जा अपरिहार्य छ ।”

ऊर्जा मन्त्री पुनले विद्युत्मा लगानीका लागि उपयुक्त र अनुकल समय भएको बताउँदै लगानीको सुरक्षाको लागि सरकार प्रतिबद्ध रहेको पनि बताए ।

सम्मेलनमा नेपालका लागि भारतीय राजदूत मन्जिव सिंह पुरीले क्षेत्रीय विकासका लागि बिजुली आवश्यक रहेको र यसका लागि नेपाल भारतको संयुक्त पहल आवश्यक भएको बताए ।

सम्मेलनमा ‘ऊर्जा व्यापार’ विषयमा गहन छलफल हुने बताइएको छ ।

कार्यक्रममा बोल्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाईले विद्युत्को बजार खोज्न सम्मेलन कोशेढुङ्गा सावित हुने बताए ।  त्यस्तै, इपान उपाध्यक्ष कुमार पाण्डेले निजी क्षेत्र र सरकारको संयुक्त प्रयासबाट मात्रै यहाँको विद्युत् क्षेत्रीय बजारसम्म पु¥याउन सकिने धारणा राखे ।

सम्मेलनमा बाङ्लादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्री नसरुल हमिद, भुटानका आर्थिक मामिला मन्त्री लोकनाथ शर्मा लगायतले नेपाल, भारत, बाङ्लादेश र भुटानबीच बिजुली आयात–निर्यातको सम्भावना रहेको बताए ।

सम्मेलनमा करीब ७०० स्वदेशी तथा विदेशी लगानीकर्ताको सहभागिता छ ।

सम्मेलनमा नेपाल–भारत–बाङ्लादेशबीच त्रिपक्षीय विद्युत् व्यापार तथा आयोजना निर्माण विषयमा १० सम्झौता हुँदैछन् ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्