कञ्चनपुर । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अन्तर्गतको क्षेत्रीय अनुसन्धान समूह आरआईटीले ३ किलो ५०० ग्राम लागू औषध, चरेशसहित दुईजनालाई पक्राउ गरेको छ ।

प्रहरी नायब निरीक्षक केशव जोशीको कमाण्डमा खटिएको टोलीले कञ्चनपुरको भीमदत्त नगरपालिका १४ सालघारीबाट लागू औषध बरामद गरेको हो ।

टोलीले भीमदत्त नगरपालिका १८ बस्ने वीरेन्द्रबहादुर चन्द र दार्चुला मार्मा गाउँपालिका ३ बस्ने महेश विष्टलाई पक्राउ गरेको छ ।

उनीहरुलााई थप अनुसन्धनका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर बुझाइएको प्रहरी नायव निरीक्षक जोशीले जानकारी दिए ।

" /> कञ्चनपुर । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अन्तर्गतको क्षेत्रीय अनुसन्धान समूह आरआईटीले ३ किलो ५०० ग्राम लागू औषध, चरेशसहित दुईजनालाई पक्राउ गरेको छ ।

प्रहरी नायब निरीक्षक केशव जोशीको कमाण्डमा खटिएको टोलीले कञ्चनपुरको भीमदत्त नगरपालिका १४ सालघारीबाट लागू औषध बरामद गरेको हो ।

टोलीले भीमदत्त नगरपालिका १८ बस्ने वीरेन्द्रबहादुर चन्द र दार्चुला मार्मा गाउँपालिका ३ बस्ने महेश विष्टलाई पक्राउ गरेको छ ।

उनीहरुलााई थप अनुसन्धनका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर बुझाइएको प्रहरी नायव निरीक्षक जोशीले जानकारी दिए ।

"> साढे तीन किलो चरेशसहित दुईजना पक्राउ: Dekhapadhi
साढे तीन किलो चरेशसहित दुईजना पक्राउ
कञ्चनपुर । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अन्तर्गतको क्षेत्रीय अनुसन्धान समूह आरआईटीले ३ किलो ५०० ग्राम लागू औषध, चरेशसहित दुईजनालाई पक्राउ गरेको छ ।

प्रहरी नायब निरीक्षक केशव जोशीको कमाण्डमा खटिएको टोलीले कञ्चनपुरको भीमदत्त नगरपालिका १४ सालघारीबाट लागू औषध बरामद गरेको हो ।

टोलीले भीमदत्त नगरपालिका १८ बस्ने वीरेन्द्रबहादुर चन्द र दार्चुला मार्मा गाउँपालिका ३ बस्ने महेश विष्टलाई पक्राउ गरेको छ ।

उनीहरुलााई थप अनुसन्धनका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर बुझाइएको प्रहरी नायव निरीक्षक जोशीले जानकारी दिए ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्