काठमाडौं। विश्व बैंकले भारतको जीडीपी (कूल गार्हस्थ्य उत्पादन) ९.६ प्रतिशत घट्ने सक्ने बताएको छ। कोरोना भाइरसका कारण लगाइएको लकडाउनले भारतको अर्थव्यवस्थामा उक्त प्रभाव पार्ने विश्व बैंकले बिहीबार अनुमान गरेको हो।

विश्व बैंकका अनुसार भारतको आर्थिक अवस्था यसअघि कहिल्यै यति खराब भएको थिएन। कोरोनाका महामारीका कारण व्यावसायिक कम्पनीहरुमा ठूलो झड्का लागेको छ। कोरोना संक्रमण नियन्त्रणका लागि देशभर लगाइएको लकडाउनले पनि प्रतिकूल असर परेको विश्व बैंक बताउँछ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकअघि हालै जारी गरिएको दक्षिण एसिया आर्थिक केन्द्र बिन्दु रिपोर्टमा भारतको जीडीपीबारे उल्लेख छ। रिपोर्टमा समग्र दक्षिण एसियाली क्षेत्रमा २०२० मा ७.७ प्रतिशत आर्थिक गिरावट आउने बताएको छ।

यो क्षेत्रमा पछिल्ला पाँच वर्ष ६ प्रतिशतको हाराहारीमा वार्षिक आर्थिक वृद्धि देखिएको थियो। भारतको जीडीपीको सवालमा रिपोर्टले अर्को साल (२०२१) मा सुधार आउन सक्ने पनि बताएको छ। भारतमा आवादी बृद्धिको अनुपातमा हेर्दा प्रतिव्यक्ति आय २०१९ को अनुमानभन्दा ६ प्रतिशत कम हुन सक्ने छ।

२०२१ मा आर्थिक वृद्धिमा सुधार आए पनि अघिल्लो वर्षको नोक्सानको पूर्ति हुन नसक्ने विश्व बैंक बताउँछ। दक्षिण एसियाका लागि विश्व बैंका मुख्य अर्थशास्त्री हेन्स टिमरले कन्फरेन्समा भने, ‘‘हामीले अहिले जे देखिरहेका छौं, भारतको अवस्था त्योभन्दा खराब छ। भारतका लागि यो एक अप्रत्याशित स्थिति हो।’’

भारतमा यो वर्ष (चालु आव)को दोस्रो त्रैमासिक (जुन)मा जीडीपीमा २५ प्रतिशत गिरावट आएको छ। कोरोना भाइरसको रोकथाममा सरकार लाग्दा भारतमा माग र आपूर्तिबीच गम्भीर संकट पैदा भयो। भारतमा मार्च २५ देखि लकडाउन लगाइएको थियो।

भारतको अर्थव्यवस्था महामारीअघि नै सुस्त भएको विश्व बैंकको भनाइ छ। तर भारत सरकारले सीमित संसाधन तथा सीमित वित्तीय साधनबाटै जेजति गर्न सकेको छ त्यो निकै प्रभावशाली रहेको पनि विश्व बैंकका टिमर बताउँछन्।
(एजेन्सी)

" /> काठमाडौं। विश्व बैंकले भारतको जीडीपी (कूल गार्हस्थ्य उत्पादन) ९.६ प्रतिशत घट्ने सक्ने बताएको छ। कोरोना भाइरसका कारण लगाइएको लकडाउनले भारतको अर्थव्यवस्थामा उक्त प्रभाव पार्ने विश्व बैंकले बिहीबार अनुमान गरेको हो।

विश्व बैंकका अनुसार भारतको आर्थिक अवस्था यसअघि कहिल्यै यति खराब भएको थिएन। कोरोनाका महामारीका कारण व्यावसायिक कम्पनीहरुमा ठूलो झड्का लागेको छ। कोरोना संक्रमण नियन्त्रणका लागि देशभर लगाइएको लकडाउनले पनि प्रतिकूल असर परेको विश्व बैंक बताउँछ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकअघि हालै जारी गरिएको दक्षिण एसिया आर्थिक केन्द्र बिन्दु रिपोर्टमा भारतको जीडीपीबारे उल्लेख छ। रिपोर्टमा समग्र दक्षिण एसियाली क्षेत्रमा २०२० मा ७.७ प्रतिशत आर्थिक गिरावट आउने बताएको छ।

यो क्षेत्रमा पछिल्ला पाँच वर्ष ६ प्रतिशतको हाराहारीमा वार्षिक आर्थिक वृद्धि देखिएको थियो। भारतको जीडीपीको सवालमा रिपोर्टले अर्को साल (२०२१) मा सुधार आउन सक्ने पनि बताएको छ। भारतमा आवादी बृद्धिको अनुपातमा हेर्दा प्रतिव्यक्ति आय २०१९ को अनुमानभन्दा ६ प्रतिशत कम हुन सक्ने छ।

२०२१ मा आर्थिक वृद्धिमा सुधार आए पनि अघिल्लो वर्षको नोक्सानको पूर्ति हुन नसक्ने विश्व बैंक बताउँछ। दक्षिण एसियाका लागि विश्व बैंका मुख्य अर्थशास्त्री हेन्स टिमरले कन्फरेन्समा भने, ‘‘हामीले अहिले जे देखिरहेका छौं, भारतको अवस्था त्योभन्दा खराब छ। भारतका लागि यो एक अप्रत्याशित स्थिति हो।’’

भारतमा यो वर्ष (चालु आव)को दोस्रो त्रैमासिक (जुन)मा जीडीपीमा २५ प्रतिशत गिरावट आएको छ। कोरोना भाइरसको रोकथाममा सरकार लाग्दा भारतमा माग र आपूर्तिबीच गम्भीर संकट पैदा भयो। भारतमा मार्च २५ देखि लकडाउन लगाइएको थियो।

भारतको अर्थव्यवस्था महामारीअघि नै सुस्त भएको विश्व बैंकको भनाइ छ। तर भारत सरकारले सीमित संसाधन तथा सीमित वित्तीय साधनबाटै जेजति गर्न सकेको छ त्यो निकै प्रभावशाली रहेको पनि विश्व बैंकका टिमर बताउँछन्।
(एजेन्सी)

"> भारतको जीडीपी साढे ९ प्रतिशत घट्ने: Dekhapadhi विश्व बैंकका अनुसार भारतको आर्थिक अवस्था यसअघि कहिल्यै यति खराब भएको थिएन।
• २०२१ मा आर्थिक वृद्धिमा सुधार आए पनि अघिल्लो वर्षको नोक्सानको पूर्ति हुन नसक्ने विश्व बैंक बताउँछ।
• भारतको अर्थव्यवस्था महामारीअघि नै सुस्त भएको विश्व बैंकको भनाइ छ।

भारतको जीडीपी साढे ९ प्रतिशत घट्ने
काठमाडौं। विश्व बैंकले भारतको जीडीपी (कूल गार्हस्थ्य उत्पादन) ९.६ प्रतिशत घट्ने सक्ने बताएको छ। कोरोना भाइरसका कारण लगाइएको लकडाउनले भारतको अर्थव्यवस्थामा उक्त प्रभाव पार्ने विश्व बैंकले बिहीबार अनुमान गरेको हो।

विश्व बैंकका अनुसार भारतको आर्थिक अवस्था यसअघि कहिल्यै यति खराब भएको थिएन। कोरोनाका महामारीका कारण व्यावसायिक कम्पनीहरुमा ठूलो झड्का लागेको छ। कोरोना संक्रमण नियन्त्रणका लागि देशभर लगाइएको लकडाउनले पनि प्रतिकूल असर परेको विश्व बैंक बताउँछ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकअघि हालै जारी गरिएको दक्षिण एसिया आर्थिक केन्द्र बिन्दु रिपोर्टमा भारतको जीडीपीबारे उल्लेख छ। रिपोर्टमा समग्र दक्षिण एसियाली क्षेत्रमा २०२० मा ७.७ प्रतिशत आर्थिक गिरावट आउने बताएको छ।

यो क्षेत्रमा पछिल्ला पाँच वर्ष ६ प्रतिशतको हाराहारीमा वार्षिक आर्थिक वृद्धि देखिएको थियो। भारतको जीडीपीको सवालमा रिपोर्टले अर्को साल (२०२१) मा सुधार आउन सक्ने पनि बताएको छ। भारतमा आवादी बृद्धिको अनुपातमा हेर्दा प्रतिव्यक्ति आय २०१९ को अनुमानभन्दा ६ प्रतिशत कम हुन सक्ने छ।

२०२१ मा आर्थिक वृद्धिमा सुधार आए पनि अघिल्लो वर्षको नोक्सानको पूर्ति हुन नसक्ने विश्व बैंक बताउँछ। दक्षिण एसियाका लागि विश्व बैंका मुख्य अर्थशास्त्री हेन्स टिमरले कन्फरेन्समा भने, ‘‘हामीले अहिले जे देखिरहेका छौं, भारतको अवस्था त्योभन्दा खराब छ। भारतका लागि यो एक अप्रत्याशित स्थिति हो।’’

भारतमा यो वर्ष (चालु आव)को दोस्रो त्रैमासिक (जुन)मा जीडीपीमा २५ प्रतिशत गिरावट आएको छ। कोरोना भाइरसको रोकथाममा सरकार लाग्दा भारतमा माग र आपूर्तिबीच गम्भीर संकट पैदा भयो। भारतमा मार्च २५ देखि लकडाउन लगाइएको थियो।

भारतको अर्थव्यवस्था महामारीअघि नै सुस्त भएको विश्व बैंकको भनाइ छ। तर भारत सरकारले सीमित संसाधन तथा सीमित वित्तीय साधनबाटै जेजति गर्न सकेको छ त्यो निकै प्रभावशाली रहेको पनि विश्व बैंकका टिमर बताउँछन्।
(एजेन्सी)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्