काठमाडौँ। नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो)ले राष्ट्रिय विज्ञान दिवस तथा विश्व अन्तरिक्ष सप्ताहको अवसरमा सञ्चालन गरेको राष्ट्रिय अन्तरिक्ष चित्रकला तथा अनलाइन वक्तृत्वकला प्रतियोगिताको नतिजा सार्वजनिक गरेको छ।

चित्रकलातर्फ किड्स लर्निङ स्कूल, काठमाडौँकी कक्षा ८ मा अध्ययनरत छात्रा रीना चौधरी पहिलो, बुढानीलकण्ठ स्कूल, काठमाडौँमा कक्षा ८ मा अध्ययनरत नीति पछाईँले दोस्रो तथा न्यू होराइजन सेकेन्डरी स्कूल, बेनी, म्याग्दीमा कक्षा ६ मा अध्ययनरत प्रदीप रेग्मीले तेस्रो स्थान हासिल गरेका छन्। प्रतियोगितामा प्रथम हुनेले टेलिस्कोप, पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो हुनेले क्रमशः गिफ्ट ह्याम्पर, पदक तथा प्रमाणपत्र प्राप्त गर्ने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिएका छन्।

वक्तृत्वकलातर्फ केफ सेकेन्डरी स्कूल, पोखराका सौगात गौतम पहिलो, ट्रिनिटी इन्टरनेशनल स्कूल काठमाडौँका रोहन भट्टराई दोस्रो तथा लिटल एञ्जेल्स स्कूलकी रोमिया वैद्यले तेस्रो स्थान हासिल गरेका छन्। ती विद्यार्थीलाई पुरस्कारस्वरूप क्रमशः नगद १० हजार, ५ हजार तथा ३ हजारका साथै पदक र प्रमाणपत्र प्रदान गरिनेछ।

प्रतियोगितामा सातै प्रदेशका विभिन्न विद्यालयमा अध्ययनरत १५० भन्दा बढी विद्यार्थीले आफ्ना प्रस्तुति तथा चित्रकला सोसाइटीको वेइभसाइटमार्फत् पठाएका थिए। चौथो राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिताका लागि कक्षा ६ देखि ८ सम्म अध्ययनरत विद्यार्थीले आवेदन दिएका थिए। दोस्रो राष्ट्रिय अनलाइन अन्तरिक्ष वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीले आवेदन दिएका थिए।

रासस

" /> काठमाडौँ। नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो)ले राष्ट्रिय विज्ञान दिवस तथा विश्व अन्तरिक्ष सप्ताहको अवसरमा सञ्चालन गरेको राष्ट्रिय अन्तरिक्ष चित्रकला तथा अनलाइन वक्तृत्वकला प्रतियोगिताको नतिजा सार्वजनिक गरेको छ।

चित्रकलातर्फ किड्स लर्निङ स्कूल, काठमाडौँकी कक्षा ८ मा अध्ययनरत छात्रा रीना चौधरी पहिलो, बुढानीलकण्ठ स्कूल, काठमाडौँमा कक्षा ८ मा अध्ययनरत नीति पछाईँले दोस्रो तथा न्यू होराइजन सेकेन्डरी स्कूल, बेनी, म्याग्दीमा कक्षा ६ मा अध्ययनरत प्रदीप रेग्मीले तेस्रो स्थान हासिल गरेका छन्। प्रतियोगितामा प्रथम हुनेले टेलिस्कोप, पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो हुनेले क्रमशः गिफ्ट ह्याम्पर, पदक तथा प्रमाणपत्र प्राप्त गर्ने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिएका छन्।

वक्तृत्वकलातर्फ केफ सेकेन्डरी स्कूल, पोखराका सौगात गौतम पहिलो, ट्रिनिटी इन्टरनेशनल स्कूल काठमाडौँका रोहन भट्टराई दोस्रो तथा लिटल एञ्जेल्स स्कूलकी रोमिया वैद्यले तेस्रो स्थान हासिल गरेका छन्। ती विद्यार्थीलाई पुरस्कारस्वरूप क्रमशः नगद १० हजार, ५ हजार तथा ३ हजारका साथै पदक र प्रमाणपत्र प्रदान गरिनेछ।

प्रतियोगितामा सातै प्रदेशका विभिन्न विद्यालयमा अध्ययनरत १५० भन्दा बढी विद्यार्थीले आफ्ना प्रस्तुति तथा चित्रकला सोसाइटीको वेइभसाइटमार्फत् पठाएका थिए। चौथो राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिताका लागि कक्षा ६ देखि ८ सम्म अध्ययनरत विद्यार्थीले आवेदन दिएका थिए। दोस्रो राष्ट्रिय अनलाइन अन्तरिक्ष वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीले आवेदन दिएका थिए।

रासस

"> अन्तरिक्ष चित्रकला तथा वक्तृत्वकलाको नतिजा सार्वजनिक: Dekhapadhi नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो)ले सञ्चालन गरेको राष्ट्रिय अन्तरिक्ष चित्रकला तथा अनलाइन वक्तृत्वकला प्रतियोगिताको नतिजा सार्वजनिक गरेको छ।
• राष्ट्रिय विज्ञान दिवस तथा विश्व अन्तरिक्ष सप्ताहको अवसरमा दुवै कार्यक्रम अनलाइनमार्फत् आयोजना गरिएको हो।

अन्तरिक्ष चित्रकला तथा वक्तृत्वकलाको नतिजा सार्वजनिक
काठमाडौँ। नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो)ले राष्ट्रिय विज्ञान दिवस तथा विश्व अन्तरिक्ष सप्ताहको अवसरमा सञ्चालन गरेको राष्ट्रिय अन्तरिक्ष चित्रकला तथा अनलाइन वक्तृत्वकला प्रतियोगिताको नतिजा सार्वजनिक गरेको छ।

चित्रकलातर्फ किड्स लर्निङ स्कूल, काठमाडौँकी कक्षा ८ मा अध्ययनरत छात्रा रीना चौधरी पहिलो, बुढानीलकण्ठ स्कूल, काठमाडौँमा कक्षा ८ मा अध्ययनरत नीति पछाईँले दोस्रो तथा न्यू होराइजन सेकेन्डरी स्कूल, बेनी, म्याग्दीमा कक्षा ६ मा अध्ययनरत प्रदीप रेग्मीले तेस्रो स्थान हासिल गरेका छन्। प्रतियोगितामा प्रथम हुनेले टेलिस्कोप, पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो हुनेले क्रमशः गिफ्ट ह्याम्पर, पदक तथा प्रमाणपत्र प्राप्त गर्ने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिएका छन्।

वक्तृत्वकलातर्फ केफ सेकेन्डरी स्कूल, पोखराका सौगात गौतम पहिलो, ट्रिनिटी इन्टरनेशनल स्कूल काठमाडौँका रोहन भट्टराई दोस्रो तथा लिटल एञ्जेल्स स्कूलकी रोमिया वैद्यले तेस्रो स्थान हासिल गरेका छन्। ती विद्यार्थीलाई पुरस्कारस्वरूप क्रमशः नगद १० हजार, ५ हजार तथा ३ हजारका साथै पदक र प्रमाणपत्र प्रदान गरिनेछ।

प्रतियोगितामा सातै प्रदेशका विभिन्न विद्यालयमा अध्ययनरत १५० भन्दा बढी विद्यार्थीले आफ्ना प्रस्तुति तथा चित्रकला सोसाइटीको वेइभसाइटमार्फत् पठाएका थिए। चौथो राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिताका लागि कक्षा ६ देखि ८ सम्म अध्ययनरत विद्यार्थीले आवेदन दिएका थिए। दोस्रो राष्ट्रिय अनलाइन अन्तरिक्ष वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीले आवेदन दिएका थिए।

रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्