धनगढी। प्राकृतिक स्रोत व्यवस्थापन कलेज टीकापुरमा ‘हल्ट प्राइज अन–क्याम्पस’ प्रतियोगिता हुने भएको छ। विश्वमा विद्यार्थीहरूको नोबल पुरस्कारका रूपमा चिनिने ‘हल्ट प्राइज’ कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत विभिन्न कलेजमा हुन लागेको हो।

प्राकृतिक स्रोत व्यवस्थापन कलेज टीकापुरको आयोजनामा ब्राइट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पस सुर्खेत, गोरखा पोलिटेक्निक कलेज एण्ड रिसर्च सेन्टर बाँके गरी ३ कलेजमा यो वर्ष पहिलो पटक संयुक्त रूपमा अनक्याम्पस कार्यक्रम हुन लागेको हो। विश्वविद्यालयले अन्य आङ्गिक कलेजहरूमा समेत प्रतियोगिताको आयोजना गर्दै छ।

के हो हल्ट प्राइज?

एउटा विचारले लाखौँ मानिसहरूलाई प्रभावित (सकारात्मक) बनाउन सकोस्, जसले मानिसले प्रत्यक्ष भोगेका समस्याहरूको समाधान पनि गरोस् भन्ने विचारको यो विश्वव्यापी प्रतिस्पर्धा हो।

विश्वभरबाट सहभागी हुने यस कर्यक्रममा करिब १२१ देशका दुई हजार ५०० भन्दा बढी विश्वविध्यालयका विध्यार्थीहरूले भाग लिने उक्त कार्यक्रम हल्ट फाउन्डेसन, हल्ट इन्टरनेशनल बिजनेश स्कुल र संयुक्त राष्ट्रसंघले संयुक्त रूपमा आयोजना गरेको हो।

अहमद अस्कराले सन् २००९ मा हल्ट प्राइजको स्थापना गरेका थिए। ‘एक बालक, एक ल्यापटप’ को लेक्चरबाट ८०० ‘चार्ल्स केन’ले सन् २००१ मा व्यापारिक प्रतिस्पर्धीको अवधारणा भित्र्याएका थिए, जुन सामाजिक उद्यमशीलताको माध्यमबाट विश्वका समस्या समाधान गर्ने केन्द्र बन्दै गएको छ।

विश्वका विद्यार्थीहरूको नोबेल पुरस्कार भनेर चिनिने हल्ट प्राइज ऊर्जावान् विद्यार्थी युवाहरूका लागि एक सुनौलो अवसर हो, जो समाजमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति एक सफल र सामाजिक उद्यमी हुन कोशिस गर्छ।

अमेरिकाका ४२ औं राष्ट्रपति बिल क्लिन्टनले शिक्षा, बिजुली, पानी, खाद्य सुरक्षा र यस्तै अन्य किसिमका चुनौतीहरूमा आधारित रही हरेक वर्ष कुनै एक चुनौतीका निम्ति विषयवस्‍तु रोज्ने गरेका थिए। यस्ता चुनौतीहरू संयुक्त राष्ट्र संघको दीगो विकासमा आधारित रहेर घोषणा गरिन्छ।

हल्ट पुरस्कार एक अन्तर्राष्ट्रिय खुला प्लेटफर्म हो, जसले विद्यार्थीहरूलाई नेटवर्क र उद्यमशीलता अगाडि बढाउन अवसर मिल्छ। यो प्रतिस्पर्धाका विजेताले एक मिलियन अमेरिकी डलर पुरस्कार पाउनेछन्।

कसरी र कस्तो विषय हुनेछ?

हरेक वर्ष हल्ट प्राइज फाउन्डेसनले दीगो विकासका लक्ष्यमा रहेर सामाजिक उद्यमशीलतालाई प्रोत्साहन गर्दै ‘चुनौती र विषय’ घोषणा गर्दछ। उक्त विषयभित्र रहेर प्रतियोगीहरू आफ्नो व्यापार आइडियासहित प्रस्तुत हुनुपर्छ। यो वर्षको चुनौती र विषय ‘फुड फर गुड’ रहेको छ। प्रतियोगीहरूले सोही विषयमा आधारित रहेर आफ्नो उद्यमशीलता विचार प्रस्तुत गर्नुपर्छ।

यो प्रतियोगितामा विश्वभरका १२१ देशका २,५०० विश्वविद्यालयबाट ३० लाखभन्दा बढी विद्यार्थीहरूले सहभागिता जनाउने गरेका छन्।

प्रत्येक विश्वविद्यालय तथा कलेजमा हुने प्रतियोगिता अथवा सामाजिक आन्दोलनलाई अनक्याम्पस प्रोग्राम नाम दिइएको छ। ‘अन क्याम्पस प्रोग्राम’को विजेताले ‘रिजनल’को लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रतिस्पर्धीहरूका लागि विभिन्न ट्रेनिङ, वर्कसप र सेमिनारहरू आयोजना गरिने हल्ट प्राइजका क्याम्पस निर्देशक भरत साउदले जानकारी दिएका छन्। यो प्रतियोगितामा स्नातक र स्नातकोत्तर अध्ययनरत ३–४ जना विद्यार्थीहरूको समूहले भाग लिन सक्छन्।

यो सबै कार्यक्रम भर्चुअल हुने उनले बताएका छन्।

" /> धनगढी। प्राकृतिक स्रोत व्यवस्थापन कलेज टीकापुरमा ‘हल्ट प्राइज अन–क्याम्पस’ प्रतियोगिता हुने भएको छ। विश्वमा विद्यार्थीहरूको नोबल पुरस्कारका रूपमा चिनिने ‘हल्ट प्राइज’ कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत विभिन्न कलेजमा हुन लागेको हो।

"> ‘हल्ट प्राइज अन-क्याम्पस’ प्रतियोगिता हुँदै: Dekhapadhi
‘हल्ट प्राइज अन-क्याम्पस’ प्रतियोगिता हुँदै

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्