काठमाडौं। समाजवादी पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले पूर्वसूचनाबिना नै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रालय परिवर्तन गरेको बताएका छन् । भारत भ्रमणमा रहेका उनले यस सम्बन्धमा स्वदेश फर्केपछि औपचारिक प्रतिक्रिया दिने जनाएका छन्।

स्वास्थ्यमन्त्रीको हैसियतमा औषधि तथा उपकरणको उपलब्धता सुनिश्चित गर्नेसम्बन्धी विश्व स्वास्थ्य संगठन र भारतको स्वास्थ्य परिवार कल्याणले नयाँदिल्लीमा आयोजना गरेको सम्मेलनमा रहेका बेला बुधबार यादवलाई जिम्मेवारी फेरेर कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय दिइएको छ ।

''प्रधानमन्त्रीले मसँग यस विषयमा कुनै कुराकानी गर्नुभएको थिएन'', उनले भने, ''नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग समेत कुनै छलफल भएको थिएन।'' उनले सरकार छाड्ने नछाड्ने विषयमा पार्टीले निर्णय लिने बताए । ''पार्टीले समीक्षा गर्छ त्यसपछि निष्कर्षमा पुगिन्छ'', यादवले भने, ''पार्टीले लिने निर्णय नै अन्तिम हुन्छ।'' यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ।

" /> काठमाडौं। समाजवादी पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले पूर्वसूचनाबिना नै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रालय परिवर्तन गरेको बताएका छन् । भारत भ्रमणमा रहेका उनले यस सम्बन्धमा स्वदेश फर्केपछि औपचारिक प्रतिक्रिया दिने जनाएका छन्।

स्वास्थ्यमन्त्रीको हैसियतमा औषधि तथा उपकरणको उपलब्धता सुनिश्चित गर्नेसम्बन्धी विश्व स्वास्थ्य संगठन र भारतको स्वास्थ्य परिवार कल्याणले नयाँदिल्लीमा आयोजना गरेको सम्मेलनमा रहेका बेला बुधबार यादवलाई जिम्मेवारी फेरेर कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय दिइएको छ ।

''प्रधानमन्त्रीले मसँग यस विषयमा कुनै कुराकानी गर्नुभएको थिएन'', उनले भने, ''नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग समेत कुनै छलफल भएको थिएन।'' उनले सरकार छाड्ने नछाड्ने विषयमा पार्टीले निर्णय लिने बताए । ''पार्टीले समीक्षा गर्छ त्यसपछि निष्कर्षमा पुगिन्छ'', यादवले भने, ''पार्टीले लिने निर्णय नै अन्तिम हुन्छ।'' यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ।

"> सरकारबारे अब निर्णय : उपप्रधानमन्त्री यादव: Dekhapadhi
सरकारबारे अब निर्णय : उपप्रधानमन्त्री यादव
काठमाडौं। समाजवादी पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले पूर्वसूचनाबिना नै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रालय परिवर्तन गरेको बताएका छन् । भारत भ्रमणमा रहेका उनले यस सम्बन्धमा स्वदेश फर्केपछि औपचारिक प्रतिक्रिया दिने जनाएका छन्।

स्वास्थ्यमन्त्रीको हैसियतमा औषधि तथा उपकरणको उपलब्धता सुनिश्चित गर्नेसम्बन्धी विश्व स्वास्थ्य संगठन र भारतको स्वास्थ्य परिवार कल्याणले नयाँदिल्लीमा आयोजना गरेको सम्मेलनमा रहेका बेला बुधबार यादवलाई जिम्मेवारी फेरेर कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय दिइएको छ ।

''प्रधानमन्त्रीले मसँग यस विषयमा कुनै कुराकानी गर्नुभएको थिएन'', उनले भने, ''नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग समेत कुनै छलफल भएको थिएन।'' उनले सरकार छाड्ने नछाड्ने विषयमा पार्टीले निर्णय लिने बताए । ''पार्टीले समीक्षा गर्छ त्यसपछि निष्कर्षमा पुगिन्छ'', यादवले भने, ''पार्टीले लिने निर्णय नै अन्तिम हुन्छ।'' यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्