काठमाडौं। जिल्ला अदालत ओखलढुङ्गाले मोलुङ गाउँपालिका–३ का २७ वर्षीय सन्तोष कार्कीको हत्याका दोषीलाई जन्मकैदको फैसला सुनाएको छ ।  जिल्ला न्यायाधीश दलबहादुर केसीको इजलासले दाङको भालुवाङका ३७ वर्षीय सञ्जीतकुमार थापाले कार्कीको हत्या गरेको ठहर गर्दै ५ मंसीरमा उक्त फैसला गरेको अदालतका स्रेस्तेदार नेत्रबन्धु पौड्यालले जानकारी दिए । 

दुबई प्रहरीमा कार्यरत थापाले ५ भदौ २०७५ मा मोलुङ गाउँपालिका–३ स्थित कार्कीकै घरमा गएर खुकुरी प्रहार गरी हत्या गरेका थिए । खुकुरी प्रहारबाट शरीरभरि चोट लागेको र अत्यधिक रगत बगेको अवस्थामा घरभित्रै कार्कीको शव फेला परेको थियो । 

हत्या गरेर भागेका आरोपितलाई प्रहरीले १२ भदौ २०७५ मा दाङको भालुवाङबाट पक्राउ गरेको थियो । आरोपितले अभियोग स्वीकार गरेको देखिएकाले जन्मकैद (२५ वर्ष) कर्तव्य ज्यानमा कसुर ठहर भई सजाय तोकिएको अदालतले जनाएको छ । अनुसन्धानका क्रममा थापाले अभियोग स्वीकार गरेका थिए भने आवेशमा हत्या गरेको बयान दिएका थिए। रासस
 

" /> काठमाडौं। जिल्ला अदालत ओखलढुङ्गाले मोलुङ गाउँपालिका–३ का २७ वर्षीय सन्तोष कार्कीको हत्याका दोषीलाई जन्मकैदको फैसला सुनाएको छ ।  जिल्ला न्यायाधीश दलबहादुर केसीको इजलासले दाङको भालुवाङका ३७ वर्षीय सञ्जीतकुमार थापाले कार्कीको हत्या गरेको ठहर गर्दै ५ मंसीरमा उक्त फैसला गरेको अदालतका स्रेस्तेदार नेत्रबन्धु पौड्यालले जानकारी दिए । 

दुबई प्रहरीमा कार्यरत थापाले ५ भदौ २०७५ मा मोलुङ गाउँपालिका–३ स्थित कार्कीकै घरमा गएर खुकुरी प्रहार गरी हत्या गरेका थिए । खुकुरी प्रहारबाट शरीरभरि चोट लागेको र अत्यधिक रगत बगेको अवस्थामा घरभित्रै कार्कीको शव फेला परेको थियो । 

हत्या गरेर भागेका आरोपितलाई प्रहरीले १२ भदौ २०७५ मा दाङको भालुवाङबाट पक्राउ गरेको थियो । आरोपितले अभियोग स्वीकार गरेको देखिएकाले जन्मकैद (२५ वर्ष) कर्तव्य ज्यानमा कसुर ठहर भई सजाय तोकिएको अदालतले जनाएको छ । अनुसन्धानका क्रममा थापाले अभियोग स्वीकार गरेका थिए भने आवेशमा हत्या गरेको बयान दिएका थिए। रासस
 

"> हत्या अभियोगमा दुबई पुलिस थापालाई जन्मकैद: Dekhapadhi
हत्या अभियोगमा दुबई पुलिस थापालाई जन्मकैद <p style="text-align:justify">काठमाडौं। जिल्ला अदालत ओखलढुङ्गाले मोलुङ गाउँपालिका&ndash;३ का २७ वर्षीय सन्तोष कार्कीको हत्याका दोषीलाई जन्मकैदको फैसला सुनाएको छ । &nbsp;जिल्ला न्यायाधीश दलबहादुर केसीको इजलासले दाङको भालुवाङका ३७ वर्षीय सञ्जीतकुमार थापाले कार्कीको हत्या गरेको ठहर गर्दै ५ मंसीरमा उक्त फैसला गरेको अदालतका स्रेस्तेदार नेत्रबन्धु पौड्यालले जानकारी दिए ।&nbsp;</p> <p style="text-align:justify">दुबई प्रहरीमा कार्यरत थापाले ५ भदौ २०७५ मा मोलुङ गाउँपालिका&ndash;३ स्थित कार्कीकै घरमा गएर खुकुरी प्रहार गरी हत्या गरेका थिए । खुकुरी प्रहारबाट शरीरभरि चोट लागेको र अत्यधिक रगत बगेको अवस्थामा घरभित्रै कार्कीको शव फेला परेको थियो ।&nbsp;</p> <p style="text-align:justify">हत्या गरेर भागेका आरोपितलाई प्रहरीले १२ भदौ २०७५ मा दाङको भालुवाङबाट पक्राउ गरेको थियो । आरोपितले अभियोग स्वीकार गरेको देखिएकाले जन्मकैद (२५ वर्ष) कर्तव्य ज्यानमा कसुर ठहर भई सजाय तोकिएको अदालतले जनाएको छ । अनुसन्धानका क्रममा थापाले अभियोग स्वीकार गरेका थिए भने आवेशमा हत्या गरेको बयान दिएका थिए। रासस<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्