काठमाडौं। शिक्षामन्त्री गिरिराजमणि पोखरेल कतारमा जारी ‘वल्ड इनोभेशन समिट फर एजुकेशन’ मा सहभागी भएका छन् । जहाँ शिक्षामन्त्री पोखरेलले कतार र मलेसियाका शिक्षामन्त्रीसँग भेटावार्ता गरे । 

कार्यक्रमका क्रममा शिक्षामन्त्री पोखरेल र मलेसियाका शिक्षामन्त्री डा. मस्वेली बिन मालिकबीच भएको भेटवार्तामा नेपालको उच्चशिक्षा र प्राविधिक शिक्षाका क्षेत्रमा साझेदारी गर्ने विषयमा छलफल भएको थियो ।

त्यस्तै मन्त्री पोखरेल र कतारका शिक्षामन्त्री डा मोहम्मद अब्दुल वाहेदसँगको भेटवार्तामा दुई पक्षीय शैक्षिक सहकार्यका विषयमा छलफल भएको मन्त्री पोखरलेका निजी सचिव विनोद न्यौपानले जानकारी दिए । कतार सरकारले नेपालमा प्राविधिक शिक्षालय खोल्ने प्रतिबद्धता व्यक्त गरेको पनि जनाइएको छ ।रासस

" /> काठमाडौं। शिक्षामन्त्री गिरिराजमणि पोखरेल कतारमा जारी ‘वल्ड इनोभेशन समिट फर एजुकेशन’ मा सहभागी भएका छन् । जहाँ शिक्षामन्त्री पोखरेलले कतार र मलेसियाका शिक्षामन्त्रीसँग भेटावार्ता गरे । 

कार्यक्रमका क्रममा शिक्षामन्त्री पोखरेल र मलेसियाका शिक्षामन्त्री डा. मस्वेली बिन मालिकबीच भएको भेटवार्तामा नेपालको उच्चशिक्षा र प्राविधिक शिक्षाका क्षेत्रमा साझेदारी गर्ने विषयमा छलफल भएको थियो ।

त्यस्तै मन्त्री पोखरेल र कतारका शिक्षामन्त्री डा मोहम्मद अब्दुल वाहेदसँगको भेटवार्तामा दुई पक्षीय शैक्षिक सहकार्यका विषयमा छलफल भएको मन्त्री पोखरलेका निजी सचिव विनोद न्यौपानले जानकारी दिए । कतार सरकारले नेपालमा प्राविधिक शिक्षालय खोल्ने प्रतिबद्धता व्यक्त गरेको पनि जनाइएको छ ।रासस

"> शिक्षामन्त्री पोखरेलसँग कतार र मलेसियाका समकक्षीको भेटवार्ता: Dekhapadhi
शिक्षामन्त्री पोखरेलसँग कतार र मलेसियाका समकक्षीको भेटवार्ता <p style="text-align:justify">काठमाडौं। शिक्षामन्त्री गिरिराजमणि पोखरेल कतारमा जारी &lsquo;वल्ड इनोभेशन समिट फर एजुकेशन&rsquo; मा सहभागी भएका छन् । जहाँ शिक्षामन्त्री पोखरेलले कतार र मलेसियाका शिक्षामन्त्रीसँग भेटावार्ता गरे ।&nbsp;</p> <p style="text-align:justify">कार्यक्रमका क्रममा शिक्षामन्त्री पोखरेल र मलेसियाका शिक्षामन्त्री डा. मस्वेली बिन मालिकबीच भएको&nbsp;भेटवार्तामा नेपालको उच्चशिक्षा र प्राविधिक शिक्षाका क्षेत्रमा साझेदारी गर्ने विषयमा छलफल भएको थियो ।</p> <p style="text-align:justify">त्यस्तै मन्त्री पोखरेल र कतारका शिक्षामन्त्री डा मोहम्मद अब्दुल वाहेदसँगको भेटवार्तामा दुई पक्षीय शैक्षिक सहकार्यका विषयमा छलफल भएको मन्त्री पोखरलेका निजी सचिव विनोद न्यौपानले जानकारी दिए । कतार सरकारले नेपालमा प्राविधिक शिक्षालय खोल्ने प्रतिबद्धता व्यक्त गरेको पनि जनाइएको छ ।रासस</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्