बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि चार दिनका लागि बन्द भएको छ ।

जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार भारतमा विधान सभाको उपनिर्वाचनको सुरक्षा संवेदनशीलताको कारण आजदेखि ९ मंसीरसम्म झुलाघाट नाका बन्द हुने भएको हो ।

८ मंसीरमा भारतमा विधान सभाको उपनिर्वाचन हुन गइरहेको छ ।

आकस्मिक रुपमा सीमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने सहायक प्रजिअ लोकेन्द्र सिंह नेगीले जानकारी गराए ।

यसअघि १८ असोजमा भारतको पिथौरागढमा जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचन हुँदा पनि १६ देखि १८ असोजसम्म तीन दिनका लागि नाका बन्द गरिएको थियो । रासस

" /> बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि चार दिनका लागि बन्द भएको छ ।

जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार भारतमा विधान सभाको उपनिर्वाचनको सुरक्षा संवेदनशीलताको कारण आजदेखि ९ मंसीरसम्म झुलाघाट नाका बन्द हुने भएको हो ।

८ मंसीरमा भारतमा विधान सभाको उपनिर्वाचन हुन गइरहेको छ ।

आकस्मिक रुपमा सीमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने सहायक प्रजिअ लोकेन्द्र सिंह नेगीले जानकारी गराए ।

यसअघि १८ असोजमा भारतको पिथौरागढमा जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचन हुँदा पनि १६ देखि १८ असोजसम्म तीन दिनका लागि नाका बन्द गरिएको थियो । रासस

"> झुलाघाट नाका चार दिनलाई बन्द: Dekhapadhi
झुलाघाट नाका चार दिनलाई बन्द
बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि चार दिनका लागि बन्द भएको छ ।

जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार भारतमा विधान सभाको उपनिर्वाचनको सुरक्षा संवेदनशीलताको कारण आजदेखि ९ मंसीरसम्म झुलाघाट नाका बन्द हुने भएको हो ।

८ मंसीरमा भारतमा विधान सभाको उपनिर्वाचन हुन गइरहेको छ ।

आकस्मिक रुपमा सीमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने सहायक प्रजिअ लोकेन्द्र सिंह नेगीले जानकारी गराए ।

यसअघि १८ असोजमा भारतको पिथौरागढमा जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचन हुँदा पनि १६ देखि १८ असोजसम्म तीन दिनका लागि नाका बन्द गरिएको थियो । रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्