काठमाडौं । सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित ‘नेपाल भ्रमण वर्ष २०२०’ घोषणा गरेपछि त्यसलाई सघाउन निजी क्षेत्रबाट पनि पर्यटन प्रवद्र्धनका कार्यक्रम शुरू गरिएको छ ।
यसै सन्दर्भमा ‘गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्ट’ले ‘पहिला देश, अनि विदेश’ भन्ने मूल नाराका साथ दोस्रो आन्तरिक पर्यटन मेला ९ फागुनदेखि आयोजना गर्ने भएको छ ।
भृकुटीमण्डपको प्रदर्शनी हलमा आयोजना हुने मेलामा ७७ वटै जिल्लाका पर्यटकीय गन्तव्य, पर्यटकीय उत्पादन र गतिविधिसहितका १५० व्यापारिक तथा पर्यटकीय गन्तव्य पहिचान गर्ने स्टल राखिने छ ।
मेलामा देशैभरिका खानाका परिकारहरूको फुड स्टल पनि रहने बताइएको छ । रासस

आन्तरिक पर्यटन मेला ९ फागुनदेखि