१२ कात्तिक बिहान पक्राउ गरी कारवाही अघि बढाएको थियो।

रत्नराज्य क्याम्पसका स्ववियु सहसचिव समेत राईलाई सरकारी वकील कार्यालय काठमाडौंले सात देखि १० वर्षसम्म कैद सजायको माग राखी मुद्दा दायर गरेको थियो।

राईको बयान र थुनछेक बहसपछि पाँच मंसीरमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए।

राईले ११ कात्तिकमा १८ वर्षीया एक किशोरीलाई भैली खेल्न बहानामा बोलाई काठमाडौंको  गोकर्णेश्वर–६ माकलबारीमा आफन्तको घरमा लगेर बलात्कार गरेको  अभियोग लागेको छ। पीडित किशोरीको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको थियो।

पढ्नुहोस्

बलात्कार आरोपित अखिल नेता संगठनबाट निष्काशित

बलात्कार आरोप लागेका अखिल नेतालाई कारवाही

" /> १२ कात्तिक बिहान पक्राउ गरी कारवाही अघि बढाएको थियो।

"> बलात्कार अभियोगमा अखिल नेता कारागार चलान: Dekhapadhi
बलात्कार अभियोगमा अखिल नेता कारागार चलान
काठमाडौं। बलात्कारको अभियोग लागेका अनेरास्ववियूका केन्द्रीय सदस्य ईन्द्रहाङ राई पुर्पक्षका लागि कारागार चलान भएका छन्।

काठमाडौं जिल्ला अदालतको आदेशपछि राईलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी रमेशबहादुर सिंहले देखापढीलाई जानकारी दिए।

राईलाई बौद्ध प्रहरीले १२ कात्तिक बिहान पक्राउ गरी कारवाही अघि बढाएको थियो।

रत्नराज्य क्याम्पसका स्ववियु सहसचिव समेत राईलाई सरकारी वकील कार्यालय काठमाडौंले सात देखि १० वर्षसम्म कैद सजायको माग राखी मुद्दा दायर गरेको थियो।

राईको बयान र थुनछेक बहसपछि पाँच मंसीरमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए।

राईले ११ कात्तिकमा १८ वर्षीया एक किशोरीलाई भैली खेल्न बहानामा बोलाई काठमाडौंको  गोकर्णेश्वर–६ माकलबारीमा आफन्तको घरमा लगेर बलात्कार गरेको  अभियोग लागेको छ। पीडित किशोरीको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको थियो।

पढ्नुहोस्

बलात्कार आरोपित अखिल नेता संगठनबाट निष्काशित

बलात्कार आरोप लागेका अखिल नेतालाई कारवाही

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्