स्टकहोम। आजको अर्थव्यवस्थामा लिलामी निकै प्रचलित छ। गूगलले विज्ञापन बेच्न, उपभोक्ताले तिर्ने बिद्युत् महशुल बुझाउन, र सरकारले टेलिकम कम्पनी र प्रशारकलाई बिक्री गर्ने फ्रिक्वेन्सीमा यही लिलामी विधिको प्रयोग हुने गरेको छ।

यही लिलामी विधिका बारेमा अनुसन्धान गरेका दुई अमेरिकीलाई अर्थशास्त्रतर्फ यस वर्षको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ।

स्टानफोर्ड विश्वविद्यालयका प्राध्यापकद्वय पल आर मिलग्रोम र रोबर्ट बी विल्सनलाई संयुक्तरुपमा उक्त पुरस्कार प्रदान गरिएको हो। उनीहरुका खोजका कारण “बिक्रेता, खरिदकर्ता र करदाताहरु सबै लाभान्वित भएका छन्,” नोबेल कमिटीले भनेको छ।

कुनै समय मिलग्रोमको विद्यावारिधी शोधका सल्लाहकारसमेत रहेका ८३ वर्षीय प्राध्यापक विल्सन मिलग्रोमका छिमेकी पनि हुन्।

यस वर्षको नोबेल पुरस्कार प्राप्त गर्नेहरुमा अमेरिकी अध्येताहरुकै बर्चश्व कायम भएको छ। शान्तिका लागि नोबेल पुरस्कार राष्ट्रसंघीय खाद्य कार्यक्रमले पाएदेखिबाहेक नोबेल पुरस्कार प्राप्त गर्ने कूल ११ व्यक्तिमध्ये सात जना अमेरिकी छन्।

नोबेल पुरस्कार विजेता विल्सन र मिलग्रोमले संयुक्त रुपमा ११ लाख अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्नेछन्।

रोयल स्वेडिस एकाडेमीका महासचिव गोरान हान्सोनले दोस्रो विश्वयुद्धपछि अनुसन्धानका क्षेत्रमा अमेरिकाले गरेको लगानीलाई पुरस्कारले प्रतिबिम्बित गरेको बताए। रासस/एपी

" /> स्टकहोम। आजको अर्थव्यवस्थामा लिलामी निकै प्रचलित छ। गूगलले विज्ञापन बेच्न, उपभोक्ताले तिर्ने बिद्युत् महशुल बुझाउन, र सरकारले टेलिकम कम्पनी र प्रशारकलाई बिक्री गर्ने फ्रिक्वेन्सीमा यही लिलामी विधिको प्रयोग हुने गरेको छ।

यही लिलामी विधिका बारेमा अनुसन्धान गरेका दुई अमेरिकीलाई अर्थशास्त्रतर्फ यस वर्षको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ।

स्टानफोर्ड विश्वविद्यालयका प्राध्यापकद्वय पल आर मिलग्रोम र रोबर्ट बी विल्सनलाई संयुक्तरुपमा उक्त पुरस्कार प्रदान गरिएको हो। उनीहरुका खोजका कारण “बिक्रेता, खरिदकर्ता र करदाताहरु सबै लाभान्वित भएका छन्,” नोबेल कमिटीले भनेको छ।

कुनै समय मिलग्रोमको विद्यावारिधी शोधका सल्लाहकारसमेत रहेका ८३ वर्षीय प्राध्यापक विल्सन मिलग्रोमका छिमेकी पनि हुन्।

यस वर्षको नोबेल पुरस्कार प्राप्त गर्नेहरुमा अमेरिकी अध्येताहरुकै बर्चश्व कायम भएको छ। शान्तिका लागि नोबेल पुरस्कार राष्ट्रसंघीय खाद्य कार्यक्रमले पाएदेखिबाहेक नोबेल पुरस्कार प्राप्त गर्ने कूल ११ व्यक्तिमध्ये सात जना अमेरिकी छन्।

नोबेल पुरस्कार विजेता विल्सन र मिलग्रोमले संयुक्त रुपमा ११ लाख अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्नेछन्।

रोयल स्वेडिस एकाडेमीका महासचिव गोरान हान्सोनले दोस्रो विश्वयुद्धपछि अनुसन्धानका क्षेत्रमा अमेरिकाले गरेको लगानीलाई पुरस्कारले प्रतिबिम्बित गरेको बताए। रासस/एपी

"> दुई अमेरिकी अर्थशास्त्रीलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार: Dekhapadhi स्टानफोर्ड विश्वविद्यालयका प्राध्यापकद्वय पल आर मिलग्रोम र रोबर्ट बी विल्सनलाई संयुक्तरुपमा अर्थशास्त्रतर्फ यस वर्षको नोबेल पुरस्कार प्रदान गरिएको हो।
• उनीहरुका खोजका कारण बिक्रेता, खरिदकर्ता र करदाताहरु सबै लाभान्वित भएकाे नोबेल कमिटीले जनाएको छ।
• नोबेल पुरस्कार विजेता विल्सन र मिलग्रोमले संयुक्त रुपमा ११ लाख अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्नेछन्।

दुई अमेरिकी अर्थशास्त्रीलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार
स्टकहोम। आजको अर्थव्यवस्थामा लिलामी निकै प्रचलित छ। गूगलले विज्ञापन बेच्न, उपभोक्ताले तिर्ने बिद्युत् महशुल बुझाउन, र सरकारले टेलिकम कम्पनी र प्रशारकलाई बिक्री गर्ने फ्रिक्वेन्सीमा यही लिलामी विधिको प्रयोग हुने गरेको छ।

यही लिलामी विधिका बारेमा अनुसन्धान गरेका दुई अमेरिकीलाई अर्थशास्त्रतर्फ यस वर्षको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ।

स्टानफोर्ड विश्वविद्यालयका प्राध्यापकद्वय पल आर मिलग्रोम र रोबर्ट बी विल्सनलाई संयुक्तरुपमा उक्त पुरस्कार प्रदान गरिएको हो। उनीहरुका खोजका कारण “बिक्रेता, खरिदकर्ता र करदाताहरु सबै लाभान्वित भएका छन्,” नोबेल कमिटीले भनेको छ।

कुनै समय मिलग्रोमको विद्यावारिधी शोधका सल्लाहकारसमेत रहेका ८३ वर्षीय प्राध्यापक विल्सन मिलग्रोमका छिमेकी पनि हुन्।

यस वर्षको नोबेल पुरस्कार प्राप्त गर्नेहरुमा अमेरिकी अध्येताहरुकै बर्चश्व कायम भएको छ। शान्तिका लागि नोबेल पुरस्कार राष्ट्रसंघीय खाद्य कार्यक्रमले पाएदेखिबाहेक नोबेल पुरस्कार प्राप्त गर्ने कूल ११ व्यक्तिमध्ये सात जना अमेरिकी छन्।

नोबेल पुरस्कार विजेता विल्सन र मिलग्रोमले संयुक्त रुपमा ११ लाख अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्नेछन्।

रोयल स्वेडिस एकाडेमीका महासचिव गोरान हान्सोनले दोस्रो विश्वयुद्धपछि अनुसन्धानका क्षेत्रमा अमेरिकाले गरेको लगानीलाई पुरस्कारले प्रतिबिम्बित गरेको बताए। रासस/एपी

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्