काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले संविधानको उपलब्धिमाथि भूमिगत समूहहरूले चुनौती दिएको बताएका छन्।
६५औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले त्यस्ता समूह र गठबन्धनलाई निस्तेज पार्न प्रहरीलाई निर्देशन दिए।
त्यसका लागि प्रहरीले सूचना संकलन, विश्लेषण गर्दै फिल्ड अप्रेसनमा कुनै पनि सम्झौता गर्ने छैनन् भन्ने आफूले विश्वास लिएको बताए।
थापाले राजनीतिक आवरणमा चन्दा असुली, विकास निर्माणमा अवरोधदेखि आम नागरिकका हक अधिकार निर्भिकताका साथ प्रयोग हुने वातावरणमा अड्चन पैदा गर्ने प्रयास ती समूह र गठबन्धनहरूबाट भइरहेको बताए।
गृहमन्त्रीको यो अभिव्यक्ति सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीको गतिविधिप्रति लक्षित थियो।
यस्तै, अपराधको प्रवृत्ति विश्लेषण गरेर रणनीतिक रूपमा योजनाबद्ध तवरले अगाडि बढ्न पनि थापाले निर्देशन दिएका छन्। त्यसका लागि मन्त्रालय उचित समन्वय र सहयोग उपलब्ध गराउन तत्पर रहेको उनले उल्लेख गरे।
सरकारका अन्य निकाय संघीय स्वरूपमा प्रवेश गरेको र नेपाल प्रहरी पनि सहजरूपमा अवतरण हुने उनको भनाइ थियो।
अपराध अनुसन्धान, ‘पुलिसिङ’ सँगै बन्दाबन्दीको बेला मानिसहरूको चलहपहल नियन्त्रण गर्न प्रहरीले गरेको कामको गृहमन्त्रीले प्रशंसा गरेका छन्।
यससँगै कानुनप्रदत्त जिम्मेवारी निर्वाह गर्ने क्रममा आइपर्ने विविध व्यवधान र सीमित स्रोत साधानका बाबजुद प्रहरीका कर्मचारीहरूको कार्य सम्पादन स्तर उच्च रहेको दाबी गरे।
तर, प्रहरीका हजारौं राम्रा कामलाई नजर अन्दाज गर्दै औंलामा गन्न सकिने कार्यगत त्रुटीलाई प्रचारप्रसार गर्ने र त्यसमा रमाउनेहरू समाजमा रहेकोमा उनको गुनासो छ।
“नराम्रोलाई पटक-पटक नराम्रो भन्न नहिचकिचाउने समाजले राम्रोलाई प्रशंसाका लागि शब्द खर्च गर्न किन कन्जुस्याइँ गर्छ ? कुनै घटनामा हल्ला गर्ने समाज किन त्यही घटनाको सफल अनुसन्धानबाट प्रहरीलाई स्याबासी दिन कन्जुस्याइँ गर्छ ?” गृहमन्त्रीको प्रश्‍न थियो।
प्रहरीमा वा देशको संरचनामा परिवर्तन चाहनेले आफूमा, आफ्ना परिवारमा र आफ्नो सोचमा पनि परिवर्तन ल्याउन जरुरी रहेको बताए।
उनले प्रहरी कर्मचारीको रासन सुविधालगायत अन्य कल्याणका कार्यक्रमहरूमा समयानुकूल सुधार गरी प्रहरी कर्मचारीको मनोवल उच्च पार्न गृह मन्त्रालय तत्पर रहेको पनि वचन दिएका छन्।
" /> काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले संविधानको उपलब्धिमाथि भूमिगत समूहहरूले चुनौती दिएको बताएका छन्।
"> प्रहरीलाई गृहमन्त्रीको ढाडस - ‘संविधानको उपलब्धिमाथि चुनौती दिने भूमिगत समूहलाई निस्तेज पार्नुस्, मन्त्रालय साथमा छ’: Dekhapadhi
प्रहरीलाई गृहमन्त्रीको ढाडस - ‘संविधानको उपलब्धिमाथि चुनौती दिने भूमिगत समूहलाई निस्तेज पार्नुस्, मन्त्रालय साथमा छ’
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले संविधानको उपलब्धिमाथि भूमिगत समूहहरूले चुनौती दिएको बताएका छन्।
६५औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले त्यस्ता समूह र गठबन्धनलाई निस्तेज पार्न प्रहरीलाई निर्देशन दिए।
त्यसका लागि प्रहरीले सूचना संकलन, विश्लेषण गर्दै फिल्ड अप्रेसनमा कुनै पनि सम्झौता गर्ने छैनन् भन्ने आफूले विश्वास लिएको बताए।
थापाले राजनीतिक आवरणमा चन्दा असुली, विकास निर्माणमा अवरोधदेखि आम नागरिकका हक अधिकार निर्भिकताका साथ प्रयोग हुने वातावरणमा अड्चन पैदा गर्ने प्रयास ती समूह र गठबन्धनहरूबाट भइरहेको बताए।
गृहमन्त्रीको यो अभिव्यक्ति सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीको गतिविधिप्रति लक्षित थियो।
यस्तै, अपराधको प्रवृत्ति विश्लेषण गरेर रणनीतिक रूपमा योजनाबद्ध तवरले अगाडि बढ्न पनि थापाले निर्देशन दिएका छन्। त्यसका लागि मन्त्रालय उचित समन्वय र सहयोग उपलब्ध गराउन तत्पर रहेको उनले उल्लेख गरे।
सरकारका अन्य निकाय संघीय स्वरूपमा प्रवेश गरेको र नेपाल प्रहरी पनि सहजरूपमा अवतरण हुने उनको भनाइ थियो।
अपराध अनुसन्धान, ‘पुलिसिङ’ सँगै बन्दाबन्दीको बेला मानिसहरूको चलहपहल नियन्त्रण गर्न प्रहरीले गरेको कामको गृहमन्त्रीले प्रशंसा गरेका छन्।
यससँगै कानुनप्रदत्त जिम्मेवारी निर्वाह गर्ने क्रममा आइपर्ने विविध व्यवधान र सीमित स्रोत साधानका बाबजुद प्रहरीका कर्मचारीहरूको कार्य सम्पादन स्तर उच्च रहेको दाबी गरे।
तर, प्रहरीका हजारौं राम्रा कामलाई नजर अन्दाज गर्दै औंलामा गन्न सकिने कार्यगत त्रुटीलाई प्रचारप्रसार गर्ने र त्यसमा रमाउनेहरू समाजमा रहेकोमा उनको गुनासो छ।
प्रहरीमा वा देशको संरचनामा परिवर्तन चाहनेले आफूमा, आफ्ना परिवारमा र आफ्नो सोचमा पनि परिवर्तन ल्याउन जरुरी रहेको बताए।
उनले प्रहरी कर्मचारीको रासन सुविधालगायत अन्य कल्याणका कार्यक्रमहरूमा समयानुकूल सुधार गरी प्रहरी कर्मचारीको मनोवल उच्च पार्न गृह मन्त्रालय तत्पर रहेको पनि वचन दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्