काठमाडौं। सरकारले नेपाल भ्रमण वर्ष २०२० सचिवालयको सदस्य सचिवमा बच्चुनारायण श्रेष्ठलाई नियुक्त गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट आज श्रेष्ठलाई सदस्य सचिवमा नियुक्त गरिएको भ्रमण वर्ष सचिवालयले जनाएको छ।

सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका–६ का श्रेष्ठ दुई दशकभन्दा बढी समयदेखि निरन्तर पर्यटन व्यवसायमा संलग्न छन्। उनी यसअघि ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान)मा द्वितिय र प्रथम उपाध्यक्ष गरी दुई कार्यकाल काम गरिसकेका छन्।

यसैगरी पासाङल्हामू पर्वतारोहण प्रतिष्ठानको महासचिवका रूपमा पनि अनुभव संगालेका उनले यसअघि सरकारले २५६०औं बुद्ध जयन्तीको अवसर पारी घोषणा गरेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन मूल आयोजक समितिको सदस्य सचिवका रूपमासमेत काम गरिसकेका छन्। श्रेष्ठ जिम्मेवार पर्यटन नीति तथा अभ्यास विषयमा विद्यावारिधिको शोधार्थी हुन्।

नवनियुक्त सदस्य सचिव श्रेष्ठले आज पदभार ग्रहणपछि सचिवालयमा आयोजित स्वागत कार्यक्रममा भ्रमण वर्षको सफलताका लागि पर्यटनसँग सम्बन्धित सबै क्षेत्रसँग सहकार्य र समन्वय गर्दै अघि बढ्ने बताए।

उनले नेपालको आर्थिक रूपान्तरणको महत्वपूर्ण क्षेत्रका रूपमा रहेको पर्यटन उद्योगको विकास, प्रवर्द्धन र विस्तारले उद्योगका अन्य क्षेत्रलाईसमेत समेट्ने भएकाले सरकारले घोषणा गरेको भ्रमण वर्ष सबै नेपालीको महाअभियान भएको बताए। रासस

" /> काठमाडौं। सरकारले नेपाल भ्रमण वर्ष २०२० सचिवालयको सदस्य सचिवमा बच्चुनारायण श्रेष्ठलाई नियुक्त गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट आज श्रेष्ठलाई सदस्य सचिवमा नियुक्त गरिएको भ्रमण वर्ष सचिवालयले जनाएको छ।

सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका–६ का श्रेष्ठ दुई दशकभन्दा बढी समयदेखि निरन्तर पर्यटन व्यवसायमा संलग्न छन्। उनी यसअघि ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान)मा द्वितिय र प्रथम उपाध्यक्ष गरी दुई कार्यकाल काम गरिसकेका छन्।

यसैगरी पासाङल्हामू पर्वतारोहण प्रतिष्ठानको महासचिवका रूपमा पनि अनुभव संगालेका उनले यसअघि सरकारले २५६०औं बुद्ध जयन्तीको अवसर पारी घोषणा गरेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन मूल आयोजक समितिको सदस्य सचिवका रूपमासमेत काम गरिसकेका छन्। श्रेष्ठ जिम्मेवार पर्यटन नीति तथा अभ्यास विषयमा विद्यावारिधिको शोधार्थी हुन्।

नवनियुक्त सदस्य सचिव श्रेष्ठले आज पदभार ग्रहणपछि सचिवालयमा आयोजित स्वागत कार्यक्रममा भ्रमण वर्षको सफलताका लागि पर्यटनसँग सम्बन्धित सबै क्षेत्रसँग सहकार्य र समन्वय गर्दै अघि बढ्ने बताए।

उनले नेपालको आर्थिक रूपान्तरणको महत्वपूर्ण क्षेत्रका रूपमा रहेको पर्यटन उद्योगको विकास, प्रवर्द्धन र विस्तारले उद्योगका अन्य क्षेत्रलाईसमेत समेट्ने भएकाले सरकारले घोषणा गरेको भ्रमण वर्ष सबै नेपालीको महाअभियान भएको बताए। रासस

"> भ्रमण वर्षको सदस्य सचिवमा श्रेष्ठ नियुक्त    : Dekhapadhi
भ्रमण वर्षको सदस्य सचिवमा श्रेष्ठ नियुक्त
काठमाडौं। सरकारले नेपाल भ्रमण वर्ष २०२० सचिवालयको सदस्य सचिवमा बच्चुनारायण श्रेष्ठलाई नियुक्त गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट आज श्रेष्ठलाई सदस्य सचिवमा नियुक्त गरिएको भ्रमण वर्ष सचिवालयले जनाएको छ।

सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका–६ का श्रेष्ठ दुई दशकभन्दा बढी समयदेखि निरन्तर पर्यटन व्यवसायमा संलग्न छन्। उनी यसअघि ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान)मा द्वितिय र प्रथम उपाध्यक्ष गरी दुई कार्यकाल काम गरिसकेका छन्।

यसैगरी पासाङल्हामू पर्वतारोहण प्रतिष्ठानको महासचिवका रूपमा पनि अनुभव संगालेका उनले यसअघि सरकारले २५६०औं बुद्ध जयन्तीको अवसर पारी घोषणा गरेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन मूल आयोजक समितिको सदस्य सचिवका रूपमासमेत काम गरिसकेका छन्। श्रेष्ठ जिम्मेवार पर्यटन नीति तथा अभ्यास विषयमा विद्यावारिधिको शोधार्थी हुन्।

नवनियुक्त सदस्य सचिव श्रेष्ठले आज पदभार ग्रहणपछि सचिवालयमा आयोजित स्वागत कार्यक्रममा भ्रमण वर्षको सफलताका लागि पर्यटनसँग सम्बन्धित सबै क्षेत्रसँग सहकार्य र समन्वय गर्दै अघि बढ्ने बताए।

उनले नेपालको आर्थिक रूपान्तरणको महत्वपूर्ण क्षेत्रका रूपमा रहेको पर्यटन उद्योगको विकास, प्रवर्द्धन र विस्तारले उद्योगका अन्य क्षेत्रलाईसमेत समेट्ने भएकाले सरकारले घोषणा गरेको भ्रमण वर्ष सबै नेपालीको महाअभियान भएको बताए। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्