रुकुमपूर्व। कर्तव्य ज्यान मुद्दामा फरार रुकुमपूर्वका चार जना अभियुक्त साढे आठ वर्षपछि पक्राउ परेका छन्।

पक्राउ पर्नेहरुमा भुमे गाउँपालिका–४ काँडाका श्रीमान् भनिने ३१ वर्षीय समर्पन बुढा, बने भनिने २९ वर्षका ओमप्रकाश घर्ती, गजित भनिने ३५ वर्षका आकाश बुढा र ३२ वर्षका दीपक घर्ती रहेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जानकारी दिएको छ।

कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका उनीहरुमाथि विसं २०६७ मा मुद्दा दर्ता भएको थियो । रुकुम जिल्ला अदालत खलङ्गाले उनीहरुलाई विसं २०६८ मा कैद सजाय र जरिवाना सुनाएको थियो।

अदालतको फैसलापछि फरार भएका उनीहरु ६ मंसीरमा भुमे गाउँपालिका-४  स्थित घरबाट पक्राउ परेको गरेको जिल्ला प्रहरी कार्यालय, रुकुमपूर्वका प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताए।

समर्पन बुढालाई ६ मंसीरमै रुकुमपश्चिम कारागारमा पठाइएको छ।  बाँकी तीन जनालाई आज कारागार पठाइनेछ। रासस

" /> रुकुमपूर्व। कर्तव्य ज्यान मुद्दामा फरार रुकुमपूर्वका चार जना अभियुक्त साढे आठ वर्षपछि पक्राउ परेका छन्।

पक्राउ पर्नेहरुमा भुमे गाउँपालिका–४ काँडाका श्रीमान् भनिने ३१ वर्षीय समर्पन बुढा, बने भनिने २९ वर्षका ओमप्रकाश घर्ती, गजित भनिने ३५ वर्षका आकाश बुढा र ३२ वर्षका दीपक घर्ती रहेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जानकारी दिएको छ।

कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका उनीहरुमाथि विसं २०६७ मा मुद्दा दर्ता भएको थियो । रुकुम जिल्ला अदालत खलङ्गाले उनीहरुलाई विसं २०६८ मा कैद सजाय र जरिवाना सुनाएको थियो।

अदालतको फैसलापछि फरार भएका उनीहरु ६ मंसीरमा भुमे गाउँपालिका-४  स्थित घरबाट पक्राउ परेको गरेको जिल्ला प्रहरी कार्यालय, रुकुमपूर्वका प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताए।

समर्पन बुढालाई ६ मंसीरमै रुकुमपश्चिम कारागारमा पठाइएको छ।  बाँकी तीन जनालाई आज कारागार पठाइनेछ। रासस

"> चार जना फरार अभियुक्त साढे ८ वर्षपछि पक्राउ: Dekhapadhi
चार जना फरार अभियुक्त साढे ८ वर्षपछि पक्राउ
रुकुमपूर्व। कर्तव्य ज्यान मुद्दामा फरार रुकुमपूर्वका चार जना अभियुक्त साढे आठ वर्षपछि पक्राउ परेका छन्।

पक्राउ पर्नेहरुमा भुमे गाउँपालिका–४ काँडाका श्रीमान् भनिने ३१ वर्षीय समर्पन बुढा, बने भनिने २९ वर्षका ओमप्रकाश घर्ती, गजित भनिने ३५ वर्षका आकाश बुढा र ३२ वर्षका दीपक घर्ती रहेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जानकारी दिएको छ।

कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका उनीहरुमाथि विसं २०६७ मा मुद्दा दर्ता भएको थियो । रुकुम जिल्ला अदालत खलङ्गाले उनीहरुलाई विसं २०६८ मा कैद सजाय र जरिवाना सुनाएको थियो।

अदालतको फैसलापछि फरार भएका उनीहरु ६ मंसीरमा भुमे गाउँपालिका-४  स्थित घरबाट पक्राउ परेको गरेको जिल्ला प्रहरी कार्यालय, रुकुमपूर्वका प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताए।

समर्पन बुढालाई ६ मंसीरमै रुकुमपश्चिम कारागारमा पठाइएको छ।  बाँकी तीन जनालाई आज कारागार पठाइनेछ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्