काठमाण्डौं। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही ठाउँमा हल्का वर्षा र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आउँदो २४ घण्टामा देशका पहाडी भू-भागका केही ठाउँमा हल्का वर्षा र हिमाली भेगका केही ठाउँमा हिमपात हुने सम्भावना रहेकाले सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ।

आजदेखि तीन दिनको मौसम पूर्वानुमान यसप्रकार छ।

८ मंसीर (आज)

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का बर्षा र हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुन सक्ने देखिन्छ।

राति: देशका मध्य र पूर्वी भू-भागमा सामान्य बदली रही पश्चिमी भु-भागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का बर्षा र हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुन सक्ने देखिन्छ।

९ मंसीर (सोमबार)

दिउँसो: देशका मध्य र पूर्वी भू-भागमा सामान्य बदली रही पश्चिमी भू-भागमा आंशिक रहनेछ। पूर्वी र मध्य  पहाडी भू- भागका एक वा दुई स्थानमा हल्का बर्षा र हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुन सक्ने देखिन्छ।

राति: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

१० मंसीर (मंगलबार)

दिउँसो: देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि भू-भागमा आंशिक बदली रहने छ।

राति: देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि भू-भागमा आंशिक बदली रहने छ ।

" /> काठमाण्डौं। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही ठाउँमा हल्का वर्षा र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आउँदो २४ घण्टामा देशका पहाडी भू-भागका केही ठाउँमा हल्का वर्षा र हिमाली भेगका केही ठाउँमा हिमपात हुने सम्भावना रहेकाले सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ।

आजदेखि तीन दिनको मौसम पूर्वानुमान यसप्रकार छ।

८ मंसीर (आज)

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का बर्षा र हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुन सक्ने देखिन्छ।

राति: देशका मध्य र पूर्वी भू-भागमा सामान्य बदली रही पश्चिमी भु-भागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का बर्षा र हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुन सक्ने देखिन्छ।

९ मंसीर (सोमबार)

दिउँसो: देशका मध्य र पूर्वी भू-भागमा सामान्य बदली रही पश्चिमी भू-भागमा आंशिक रहनेछ। पूर्वी र मध्य  पहाडी भू- भागका एक वा दुई स्थानमा हल्का बर्षा र हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुन सक्ने देखिन्छ।

राति: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

१० मंसीर (मंगलबार)

दिउँसो: देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि भू-भागमा आंशिक बदली रहने छ।

राति: देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि भू-भागमा आंशिक बदली रहने छ ।

"> मौसममा बदली, वर्षा र हिमपातको सम्भावना (तीनदिनको मौसम अनुमानसहित): Dekhapadhi
मौसममा बदली, वर्षा र हिमपातको सम्भावना (तीनदिनको मौसम अनुमानसहित)
काठमाण्डौं। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही ठाउँमा हल्का वर्षा र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आउँदो २४ घण्टामा देशका पहाडी भू-भागका केही ठाउँमा हल्का वर्षा र हिमाली भेगका केही ठाउँमा हिमपात हुने सम्भावना रहेकाले सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ।

आजदेखि तीन दिनको मौसम पूर्वानुमान यसप्रकार छ।

८ मंसीर (आज)

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का बर्षा र हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुन सक्ने देखिन्छ।

राति: देशका मध्य र पूर्वी भू-भागमा सामान्य बदली रही पश्चिमी भु-भागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का बर्षा र हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुन सक्ने देखिन्छ।

९ मंसीर (सोमबार)

दिउँसो: देशका मध्य र पूर्वी भू-भागमा सामान्य बदली रही पश्चिमी भू-भागमा आंशिक रहनेछ। पूर्वी र मध्य  पहाडी भू- भागका एक वा दुई स्थानमा हल्का बर्षा र हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुन सक्ने देखिन्छ।

राति: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

१० मंसीर (मंगलबार)

दिउँसो: देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि भू-भागमा आंशिक बदली रहने छ।

राति: देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि भू-भागमा आंशिक बदली रहने छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्