काठमाडौं। भारतीय सेनाका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरावणे नेपाल भ्रमणको लागि कात्तिक १९ गते काठमाडौं आउँदै छन्। पछिल्लो एक वर्षको अवधिमा भारतीय उच्चअधिकारीले गर्न लागेको यो पहिलो नेपाल भ्रमण हो।

पछिल्लो एक वर्षमा नेपाल र भारतबीच राम्रोसँग सम्वाद हुन सकेको छैन। सम्वाद हुन नसक्नुको कारण कोरोना महामारी देखाइए पनि वास्तविक कारण भने वेग्लै छ, जुन दुवै देशलाई राम्रोसँग थाहा छ।

२०७२ असोज ३ गते नेपालले नयाँ संविधान जारी गरेपछि धमिलिएको नेपाल-भारत सम्बन्ध राम्रोसँग सङ्लिन नपाउँदै गत वर्ष भारतले नयाँ राजनीतिक नक्सा जारी गरेपछि पुनः बिग्रेको थियो। त्यसपछि दुई देशबीच उच्चस्तरमा सम्वाद हुन सकेको छैन।

यही माहोलबीच भारतीय स्थल सेनाध्यक्ष नरावणे कात्तिकको तेस्रो साता काठमाडौं आउँदैछन्। उनको भ्रमणले ब्रेक लागेको दुई देशको सम्बन्धलाई गति दिने अपेक्षा गरिएको छ।

“नेपाल-भारत सम्बन्ध राजनीतिक हिसाबले यस्तो भयो उस्तो भयो भन्नुभन्दा पनि कसरी राम्रो बनाउने भन्ने तर्फ जानु पर्छ,” नेपाली सेनाका अवकासप्राप्त उपरथी विनोज बस्न्यातले देखापढीसँग भने, “नेपाल र भारतका सैनिकबीच परम्परागत जुन सम्बन्ध छ, त्यसबाट दुवै देशलाई केही न केही राम्रो हुन्छ भने किन हुन नदिने। भारतीय सेना अध्यक्षको भ्रमणलाई सकारात्मक रुपमा लिनुपर्छ।”

कहिलेकाहीँ राजनीतिक सम्वादले काम नगरेको बेला सैनिक कूटनीतिले काम गर्ने बुझाई बस्न्यातको छ। नेपाल र भारत राजनीतिक सम्बन्धमा तनाव बढ्दा सैनिक कूटनीतिले त्यसलाई मत्थर बनाएका केही घटना नभएका होइनन्।

नेपाल र भारतीय सेनाबीच विशेष सम्बन्ध रहेको छ। यस्तो खालको विशेष सम्बन्ध अरु देशका सेनाबीच  सायदै हुन्छ। नेपाली सेनाका प्रधानसेनापतिलाई भारतमा मानार्थ महारथी (सेना प्रमुख) को दर्जा प्रदान गरिन्छ भने भारतीय सेनाका सेनाध्यक्षलाई नेपालमा।

यो अनौठो परम्परा भारत स्वतन्त्र हुन अगाडि इस्टइण्डिया कम्पनीको पालादेखि सुरु भएको हो। राणाकालमा सुरू गरिएको यो परम्पराले आजसम्म निरन्तरता पाइरहेको छ।

खासमा भारतीय सेनाध्यक्ष मानार्थ महारथीको सम्मान ग्रहण गर्नको लागि नेपाल आउने लागेका हुन्। उनले उक्त सम्मान राष्ट्रपति विद्यादेवी भण्डारीबाट लिनेछन्। यो सम्मान लिन उनी गएको माघमा नेपाल आउन लागेका थिए। उनको नेपाल भ्रमणलाई मन्त्रीपरिषद्ले स्वीकृत पनि गरिसकेको थियो। तर कोरोना महामारीका कारण त्यतिबेला भ्रमण अचानक स्थगित गरिएको थियो।

“भारतीय सेनाध्यक्षको भ्रमणलाई राजनीतिक रुपमा मात्र लिनु हुँदैन। हाम्रो सम्बन्ध थप मजबुत बनाउन यसलाई अवसरको रुपमा कसरी लिने भन्ने तर्फ सोच्नुपर्छ,” बस्न्यातले भने।

पछिल्लो पटक नेपाल-भारत सम्बन्ध २०७६ कात्तिक १६ गते भारतले नयाँ राजनीतिक नक्सा जारी गरेपछि बिग्रेको हो। भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि कालापानी, लिपुलेख र लिम्पियाधुरा भारततर्फ देखाइएको थियो। नेपाली जनताले सडकमा उत्रेर यसको विरोध गरे, सरकारले आपत्ति जनायो। कूटनीतिक नोट (विरोधपत्र) पनि पठायो। तर भारतले वास्ता गरेन।

नेपालले आपत्ति जनाउँदा जनाउँदै भारतका रक्षामन्त्री राजनाथ सिंहले २०७७ वैशाख २६ गते कालापानीबाट लिपुलेख हुँदै चीनको मानसरोवर जाने लिंक रोडको भर्चुअल उद्घाटन गरे। नेपालमा यसको विरोध भयो, सरकारले विज्ञप्ति निकालेर आपत्ति जनायो। विरोधपत्र पठायो, भारतले फेरि पनि वास्ता गरेन।

सीमा विवाद समाधान गर्न वार्ताको लागि नेपालले भारतलाई पटक पटक प्रस्ताव गर्‍यो। भारतले जवाफ दिएन। कोरोना महामारीका बेला भारत सरकारका मन्त्री विभिन्न देशको भ्रमण गरिरहेका छन्।

तर, नेपालसँग सीमा वार्ता गर्न भने कोरोनाको कारण देखाउँदै ‘अहिले मिल्दैन’ भन्दै आएका छन्। फलस्वरुप नेपाल सरकारले २०७७ जेठ ७ गते कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नयाँ राजनीतिक नक्सा जारी गर्‍यो।

यीनै विवादका कारण पछिल्लो समय नेपाल र भारतबीच संवाद रोकिएको छ। एक वर्षदेखि नेपाल र भारतबीच गम्भीर वार्ता हुन सकेको छैन।

भारतको स्वतन्त्रता दिवस अगस्ट १५ का दिन प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई फोन गरी रोकिएको सम्वादलाई गति दिने प्रयास गरेका थिए। त्यसपछि ओलीले मोदीलाई जन्मदिनको अवसरमा शुभकामना दिएर नेपाल संवादको लागि तयार रहेको सन्देश दिएका थिए।

गत अगष्टमा नेपाल-भारत अनुगमन संयन्त्रको भर्चुअल बैठक काठमाडौंमा बसेको थियो। यसको केही दिनपछि भारतीय प्रधानमन्त्री मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यसँग भेट गरेका थिए। यसैक्रममा भारतीय स्थल सेनाध्यक्ष नरावणे नेपाल आउन लागेका हुन्।

“अहिले भारतसँग राजनीतिक सम्वाद भएको छैन, कूटनीतिक सम्वाद पनि जुन स्तरमा हुनुपर्ने हो, त्यो हुन सकेको छैन। यस्तो बेला सेनाध्यक्ष आउनु भनेको हामीलाई हाम्रा चासोका विषय राख्ने अवसर पनि हो। हामीहरूको खास चासो के हो ? भारतसँगको सम्बन्धमा हामीलाई चित्त नबुझेको के के हो? भारतले के गर्दा हाम्रो राम्रो हुन्छ? हाम्रो कुरा राख्ने ठाउँ यो भ्रमण बन्न सक्छ,” बस्न्यातले भने।

“विगतमा पनि सम्बन्ध खटपट हुँदा सेनाले सम्बन्धलाई सहज बनाउने काम गरेको छ। नेपाल र भारतका सेना प्रमुख एक-अर्का देशको मानार्थ महारथी हुने हुँदा सेनाले केही गर्दैन भन्ने चाहीँ होइन।”-  अवकासप्राप्त उपरथी विनोज बस्न्यात

भारतको कूटनीतिमा सेनाको महत्वपूर्ण भूमिका रहन्छ। नेपालसँग सुरक्षा चासो जोडिने हुँदा सेनाको अझ बढी भूमिका हुनेगर्छ। त्यसो त जुन विषयलाई लिएर नेपाल र भारतबीचको सम्बन्ध बिग्रेको छ, त्यसमा नेपाल आउन लागेका सेनाध्यक्षको धारणा यसअघि नै सार्वजनिक भइसकेको छ, जसको नेपालमा व्यापक विरोध भएको थियो।

भारतले मानसरोवर जान लिंक रोडको उद्घाटन गरेपछि नेपाले विरोध गर्दा भारतीय स्थल सेनाध्यक्ष नरावणेले चीनको उक्साहटमा नेपालले विरोध गरेको प्रतिक्रिया जनाएका थिए।

नेपाल मात्र होइन भारत भित्रै पनि उनको उक्त भनाईको आलोचना भएपछि नरावणेले नेपालसँग भारतको विशेष सम्बन्ध रहेको जनाउँदै पहिलेको गल्ती सच्याउने प्रयास गरेका थिए। सच्चिएको मानसिकता लिएर उनी नेपाल भ्रमणमा आउन लागेको विश्वास बस्न्यातको छ।

“भारतीय सेनाध्यक्ष आउँदा राष्ट्रपति, प्रधानमन्त्री र विपक्षी दलका नेताहरुलाई भेट्ने चलन छ। यस्ता भेटमा जे कुरा हामी राख्छौं, उनले स्वदेश फर्केपछि त्यही आफ्ना प्रधानमन्त्रीलाई ब्रिफिङ गर्छन्,” बस्न्यातले भने।

पछिल्लो पटक २०७२ सालमा भारतले नेपाल माथि नाकाबन्दी लगाउँदा पनि दुई देशबीचको सैनिक कूटनीतिले काम गरेको थियो। सैनिक कूटनीति सफल हुँदा पाँच महिनामा नाकाबन्दी हटेको थियो।

“विगतमा पनि सम्बन्ध खटपट हुँदा सेनाले सम्बन्धलाई सहज बनाउने काम गरेको छ। नेपाल र भारतका सेना प्रमुख एक-अर्का देशको मानार्थ महारथी हुने हुँदा सेनाले केही गर्दैन भन्ने चाहीँ होइन,” बस्न्यातले भने। उनले भनेजस्तै भारतीय सेनाध्यक्षको भ्रमणका बेला ‘केही भए’ यो भ्रमण दुई देशबीचको सम्बन्धमा एउटा ‘टर्निङ प्वाइन्ट’ बन्न सक्छ।

" /> काठमाडौं। भारतीय सेनाका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरावणे नेपाल भ्रमणको लागि कात्तिक १९ गते काठमाडौं आउँदै छन्। पछिल्लो एक वर्षको अवधिमा भारतीय उच्चअधिकारीले गर्न लागेको यो पहिलो नेपाल भ्रमण हो।

"> भारतीय सेनाध्यक्षको भ्रमण बन्ला त नेपाल-भारत सम्बन्धको ‘टर्निङ प्वाइन्ट’ ? : Dekhapadhi
भारतीय सेनाध्यक्षको भ्रमण बन्ला त नेपाल-भारत सम्बन्धको ‘टर्निङ प्वाइन्ट’ ?

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्