काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यातायात कार्यालय एकान्तकुनाका तत्कालीन प्रमुखसहित ३८ जनाविरूद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, बाग्मती एकान्तकुना ललितपुर (हाल यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र प्रदेश नं.३ ललितपुर) का तत्कालीन कार्यालय प्रमुख उपसचिव आनन्दकेशरी पोखरेलसहित ३८ जना कर्मचारीविरूद्ध  मुद्दा दायर गरिएको अख्यितारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन्।

उनीहरूमाथि  २०६९ वैशाख, जेष्ठ र असार महीनाभित्र प्रयोगात्मक परीक्षामा फेल भएका एक हजार २८४ जनालाई पास बनाई परीक्षाको परीणाम फेरबदल गरी सवारी चालक अनुमतिपत्र जारी गरेको अभियोग लागेको छ।

जारी गरेका सवारी चालक अनुमतिपत्रहरूमध्ये नयाँ सवारी चालक अनुमतिपत्रको कार्यालयमा रहेको अभिलेख लगायतका सरकारी कागजात नोक्सान गरेको र जारी गरिएका सवारी चालक अनुमतिपत्रको लिनुपर्ने राजश्व रकमसमेत नलिई राश्व चुहावट गरी सरकारी सम्पत्ति हिनामिना र हानीनोक्सानी गरेको पुष्टि भएको भन्दै उनीहरूविरूद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

तत्कालीन कार्यालय प्रमुख पोखरेलसँग आठ लाख ५९ हजार ५५०, हाल सेवाबाट अवकास पाइसकेका इञ्जिनीयर बासुदेव पोखरेलसँग तीन लाख ४६ हजार ७५०, प्रहरी निरीक्षक मुरारी मिश्रसँग २४ हजार ३००, तत्कालीन प्रहरी निरीक्षक (हाल प्रहरी नायव उपरीक्षक) नवराज थापासँग २४ हजार ९०० सय बिगो मागदाबी गरिएको छ।

हाल अवकाश भएका शाखा अधिृकत राममणि पोखरेलसँग ३५ हजार ९०० बिगो मागदाबी गरेर मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता कोइरालाले जनाएका छन्।

यस्तै, हाल निलम्बित शाखा अधिकृत ईश्वरराज रेग्मी, शाखा अधिकृत शम्भुप्रसाद थपलिया, तत्कालीन शाखा अधिकृत (हाल उपसचिव) धर्मराज ढुङ्गाना र बाबुलाल रेग्मीविरूद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ। उनीहरूसँग क्रमशः ३० हजार, ११ हजार १००, तीन हजार २००, सात सय रूपैयाँ मागदाबी गरिएको छ।

अख्तियारले मुद्दा दायर गरेका थप व्यक्तिहरू

" /> काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यातायात कार्यालय एकान्तकुनाका तत्कालीन प्रमुखसहित ३८ जनाविरूद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, बाग्मती एकान्तकुना ललितपुर (हाल यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र प्रदेश नं.३ ललितपुर) का तत्कालीन कार्यालय प्रमुख उपसचिव आनन्दकेशरी पोखरेलसहित ३८ जना कर्मचारीविरूद्ध  मुद्दा दायर गरिएको अख्यितारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन्।

उनीहरूमाथि  २०६९ वैशाख, जेष्ठ र असार महीनाभित्र प्रयोगात्मक परीक्षामा फेल भएका एक हजार २८४ जनालाई पास बनाई परीक्षाको परीणाम फेरबदल गरी सवारी चालक अनुमतिपत्र जारी गरेको अभियोग लागेको छ।

जारी गरेका सवारी चालक अनुमतिपत्रहरूमध्ये नयाँ सवारी चालक अनुमतिपत्रको कार्यालयमा रहेको अभिलेख लगायतका सरकारी कागजात नोक्सान गरेको र जारी गरिएका सवारी चालक अनुमतिपत्रको लिनुपर्ने राजश्व रकमसमेत नलिई राश्व चुहावट गरी सरकारी सम्पत्ति हिनामिना र हानीनोक्सानी गरेको पुष्टि भएको भन्दै उनीहरूविरूद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

तत्कालीन कार्यालय प्रमुख पोखरेलसँग आठ लाख ५९ हजार ५५०, हाल सेवाबाट अवकास पाइसकेका इञ्जिनीयर बासुदेव पोखरेलसँग तीन लाख ४६ हजार ७५०, प्रहरी निरीक्षक मुरारी मिश्रसँग २४ हजार ३००, तत्कालीन प्रहरी निरीक्षक (हाल प्रहरी नायव उपरीक्षक) नवराज थापासँग २४ हजार ९०० सय बिगो मागदाबी गरिएको छ।

हाल अवकाश भएका शाखा अधिृकत राममणि पोखरेलसँग ३५ हजार ९०० बिगो मागदाबी गरेर मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता कोइरालाले जनाएका छन्।

यस्तै, हाल निलम्बित शाखा अधिकृत ईश्वरराज रेग्मी, शाखा अधिकृत शम्भुप्रसाद थपलिया, तत्कालीन शाखा अधिकृत (हाल उपसचिव) धर्मराज ढुङ्गाना र बाबुलाल रेग्मीविरूद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ। उनीहरूसँग क्रमशः ३० हजार, ११ हजार १००, तीन हजार २००, सात सय रूपैयाँ मागदाबी गरिएको छ।

अख्तियारले मुद्दा दायर गरेका थप व्यक्तिहरू

"> नक्कली लाइसेन्स बनाउने यातायात प्रमुखसहित ३८ जनाविरूद्ध मुद्दा दायर: Dekhapadhi
नक्कली लाइसेन्स बनाउने यातायात प्रमुखसहित ३८ जनाविरूद्ध मुद्दा दायर

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्