धादिङ। गजुरी गाउँपालिका–२, वालसिङबाट पाटेबाघको छालासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

बाघको छाला ओसारपसार हुँदै गरेको भन्ने सूचनाको आधारमा प्रहरीले दुर्लभ पाटेबाघको छाला एक थान, तीनओटा मोटरसाइकलसहित ६ जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले पत्रकार सम्मेलन गरेर जानकारी दिए।

प्रहरीले खानतलासी गर्दा बा १८प ९६९३ नम्बरको मोटरसाइकल चालक भाइराम प्रजा र सो मोटरसाइकल पछाडि बस्ने राजेन्द्र तामाङले बोकेको जेब्रा झोलाभित्र बोरामा लुकाइछिपाई राखेको अवस्थामा सात फिट दुई इन्च लम्बाइ र एक फिट तीन इन्च चौडाइ भएको पाटे बाघको छाला फेला पारेको थियो।

प्रहरीले बा१८प ९६९३, ग७प ५९६३ र ग६प १६४५ नम्बरको मोटरसाइकल बरामद गरेको छ।

छालासहित पक्राउ पर्नेहरूमा गजुरी गाउँपालिका–३ का ३८ वर्षीय प्रजा, सोही स्थानका ३४ वर्षीय तामाङ, २१ वर्षीय ज्ञानबहादुर विक, २५ वर्षीय आशिष तामाङ, बेनिघाट रोराङ गाउँपालिका–२ का ५७  वर्षीय सन्त तामाङ, सोही गाउँपालिका–३ का २१ वर्षीय राजकुमार तामाङ छन्।

पक्राउ गरिएको छाला र ६ आरोपीहरूलाई प्रहरीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनबमोजिम अनुसन्धान गरी कारबाहीका लागि जिल्ला डिभिजन वन कार्यालय पठाएको छ। रासस

" /> धादिङ। गजुरी गाउँपालिका–२, वालसिङबाट पाटेबाघको छालासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

"> धादिङमा पाटेबाघको छालासहित ६ पक्राउ: Dekhapadhi
धादिङमा पाटेबाघको छालासहित ६ पक्राउ

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्