काठमाडौं। नेपाल पत्रकार महासंघले समाचार लेखेको आधारमा पत्रकारहरू गिरफ्तारीमा पर्ने क्रम बढेको भन्दै चिन्ता व्यक्त गरेको छ।

आज काठमाडौंमा पत्रकारविरुद्ध हुने अपराधको दण्डहिनता अन्त्य सम्बधी अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कोणसभामा महासंघका महासचिव रमेश बिष्टले चिन्ता व्यक्त गरे।

२०५२ साल यता हत्या भएका तथा बेपत्ता पारिएका पत्रकारहरूले न्याय पनि नपाएको महासचिव बिष्टले बताए। हत्या जस्तो जघन्य अपराधमा दोषी देखिएका व्यक्तिहरू कारबाही पर्नुको सट्टा राजनैतिक संरक्षण पाएर खुलेआम हिंडेको उनको भनाइ छ।

पछिल्लो समय पत्रकारहरूलाई गिरफ्तारी गर्ने, कुटपिट गर्ने, समाचार लेखेको आधारमा सांघातिक आक्रमण गर्ने, सुरक्षा निकाय समेत मुकदर्शक बन्ने कारणले दण्डहिनता बढेको महासचिव बिष्टले बताए।

अहिले पत्रकारहरू सामाजिक रूपमा असुरक्षित बन्ने तथा सरकार समेत विभिन्न विधेयकमार्फत् समग्र पत्रकारितालाई अंकुश लगाउने, नियन्त्रण गर्ने योजनामा रहेको महासचिव बिष्टले बताए।

" /> काठमाडौं। नेपाल पत्रकार महासंघले समाचार लेखेको आधारमा पत्रकारहरू गिरफ्तारीमा पर्ने क्रम बढेको भन्दै चिन्ता व्यक्त गरेको छ।

आज काठमाडौंमा पत्रकारविरुद्ध हुने अपराधको दण्डहिनता अन्त्य सम्बधी अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कोणसभामा महासंघका महासचिव रमेश बिष्टले चिन्ता व्यक्त गरे।

२०५२ साल यता हत्या भएका तथा बेपत्ता पारिएका पत्रकारहरूले न्याय पनि नपाएको महासचिव बिष्टले बताए। हत्या जस्तो जघन्य अपराधमा दोषी देखिएका व्यक्तिहरू कारबाही पर्नुको सट्टा राजनैतिक संरक्षण पाएर खुलेआम हिंडेको उनको भनाइ छ।

पछिल्लो समय पत्रकारहरूलाई गिरफ्तारी गर्ने, कुटपिट गर्ने, समाचार लेखेको आधारमा सांघातिक आक्रमण गर्ने, सुरक्षा निकाय समेत मुकदर्शक बन्ने कारणले दण्डहिनता बढेको महासचिव बिष्टले बताए।

अहिले पत्रकारहरू सामाजिक रूपमा असुरक्षित बन्ने तथा सरकार समेत विभिन्न विधेयकमार्फत् समग्र पत्रकारितालाई अंकुश लगाउने, नियन्त्रण गर्ने योजनामा रहेको महासचिव बिष्टले बताए।

"> समाचार लेखेको आधारमा पत्रकार पक्राउ पर्नु निन्दनीय- महासंघ: Dekhapadhi
समाचार लेखेको आधारमा पत्रकार पक्राउ पर्नु निन्दनीय- महासंघ
काठमाडौं। नेपाल पत्रकार महासंघले समाचार लेखेको आधारमा पत्रकारहरू गिरफ्तारीमा पर्ने क्रम बढेको भन्दै चिन्ता व्यक्त गरेको छ।

आज काठमाडौंमा पत्रकारविरुद्ध हुने अपराधको दण्डहिनता अन्त्य सम्बधी अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कोणसभामा महासंघका महासचिव रमेश बिष्टले चिन्ता व्यक्त गरे।

२०५२ साल यता हत्या भएका तथा बेपत्ता पारिएका पत्रकारहरूले न्याय पनि नपाएको महासचिव बिष्टले बताए। हत्या जस्तो जघन्य अपराधमा दोषी देखिएका व्यक्तिहरू कारबाही पर्नुको सट्टा राजनैतिक संरक्षण पाएर खुलेआम हिंडेको उनको भनाइ छ।

पछिल्लो समय पत्रकारहरूलाई गिरफ्तारी गर्ने, कुटपिट गर्ने, समाचार लेखेको आधारमा सांघातिक आक्रमण गर्ने, सुरक्षा निकाय समेत मुकदर्शक बन्ने कारणले दण्डहिनता बढेको महासचिव बिष्टले बताए।

अहिले पत्रकारहरू सामाजिक रूपमा असुरक्षित बन्ने तथा सरकार समेत विभिन्न विधेयकमार्फत् समग्र पत्रकारितालाई अंकुश लगाउने, नियन्त्रण गर्ने योजनामा रहेको महासचिव बिष्टले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्