काठमाडौं। कूटनीतिक आचारसंहिताविपरीत गोप्य रुपमा भारतीय दूतावास गएका सशस्त्र प्रहरीका डिआइजी प्रवीण श्रेष्ठमाथि गृह मन्त्रालयले छानबिन थालेको छ। डिआइजी श्रेष्ठ गत  ६ मंसीरको दिउँसो बा.२झ२३९० नम्बरको गाडी चढेर लैनचौरस्थित भारतीय दूतावास पुगेका थिए । पौने ३ बजे दूतावास छिरेका उनी ४ बजे निस्किएको गृह मन्त्रालय स्रोत बताउँछ।
 
यस विषयमा आइतबार गृह मन्त्रालयका उच्च अधिकारीबीच छलफल भएको छ। सचिव प्रेम कुमार राईले डिआइजी श्रेष्ठमाथि छानबिन शुरु भएको पुष्टि गरेको समाचार आजको नयाँ पत्रिका दैनिकमा छ।
 

" /> काठमाडौं। कूटनीतिक आचारसंहिताविपरीत गोप्य रुपमा भारतीय दूतावास गएका सशस्त्र प्रहरीका डिआइजी प्रवीण श्रेष्ठमाथि गृह मन्त्रालयले छानबिन थालेको छ। डिआइजी श्रेष्ठ गत  ६ मंसीरको दिउँसो बा.२झ२३९० नम्बरको गाडी चढेर लैनचौरस्थित भारतीय दूतावास पुगेका थिए । पौने ३ बजे दूतावास छिरेका उनी ४ बजे निस्किएको गृह मन्त्रालय स्रोत बताउँछ।
 
यस विषयमा आइतबार गृह मन्त्रालयका उच्च अधिकारीबीच छलफल भएको छ। सचिव प्रेम कुमार राईले डिआइजी श्रेष्ठमाथि छानबिन शुरु भएको पुष्टि गरेको समाचार आजको नयाँ पत्रिका दैनिकमा छ।
 

"> दूतावास जाने डिआइजी गृह मन्त्रालयको छानबिनमा: Dekhapadhi
दूतावास जाने डिआइजी गृह मन्त्रालयको छानबिनमा <p style="text-align: justify;">काठमाडौं। कूटनीतिक आचारसंहिताविपरीत गोप्य रुपमा भारतीय दूतावास गएका सशस्त्र प्रहरीका डिआइजी प्रवीण श्रेष्ठमाथि गृह मन्त्रालयले छानबिन थालेको छ। डिआइजी श्रेष्ठ गत &nbsp;६ मंसीरको दिउँसो बा.२झ२३९० नम्बरको गाडी चढेर लैनचौरस्थित भारतीय दूतावास पुगेका थिए । पौने ३ बजे दूतावास छिरेका उनी ४ बजे निस्किएको गृह मन्त्रालय स्रोत बताउँछ।<br /> &nbsp;<br /> यस विषयमा आइतबार गृह मन्त्रालयका उच्च अधिकारीबीच छलफल भएको छ। सचिव प्रेम कुमार राईले डिआइजी श्रेष्ठमाथि छानबिन शुरु भएको पुष्टि गरेको समाचार आजको नयाँ पत्रिका दैनिकमा छ।<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्