काठमाडौं। माइती नेपालको भारत शाखाले भारतको राजधानी नयाँ दिल्लीको कोठीमा बेच्न लागेको अवस्थामा दुई नेपाली महिलाको उद्धार गरेको छ । काभ्रेपलाञ्चोककी २५ वर्षीया र झापाकी २५ वर्षीया युवतीको उद्धार गरिएको हो ।
माइती नेपालको भारतस्थित ट्रष्टकी सीता अधिकारीका अनुसार काठमाडौं, वीरगञ्ज हुँदै भारतको नयाँ दिल्ली पुर्याइएका दुवैको नेपाली दूतावास, भारतीय प्रहरी र समाजसेवी बालकृष्ण पाण्डेको सहयोगमा उद्धार गरिएको हो ।
अधिकारीका अनुसार उनीहरुलाई आज नेपाल फर्काउन लागिएको छ।
" />

दुई नेपाली महिलाको उद्धार
<p style="text-align:justify">काठमाडौं। माइती नेपालको भारत शाखाले भारतको राजधानी नयाँ दिल्लीको कोठीमा बेच्न लागेको अवस्थामा दुई नेपाली महिलाको उद्धार गरेको छ । काभ्रेपलाञ्चोककी २५ वर्षीया र झापाकी २५ वर्षीया युवतीको उद्धार गरिएको हो । </p>
<p style="text-align:justify">माइती नेपालको भारतस्थित ट्रष्टकी सीता अधिकारीका अनुसार काठमाडौं, वीरगञ्ज हुँदै भारतको नयाँ दिल्ली पुर्‍याइएका दुवैको नेपाली दूतावास, भारतीय प्रहरी र समाजसेवी बालकृष्ण पाण्डेको सहयोगमा उद्धार गरिएको हो ।</p>
<p style="text-align:justify">अधिकारीका अनुसार उनीहरुलाई आज नेपाल फर्काउन लागिएको छ। <br />
</p>