काठमाडौं। हङकङमा भएको जिल्ला परिषद्को चुनावमा बेइजिङ समर्थक उम्मेदवारहरु नराम्ररी पराजित भएका छन्। परिषद्को चुनावमा विपक्षी आन्दोलनकारी उम्मेदवारहरुले वर्चश्व जमाएका छन्।
स्थानीय सञ्चारमाध्यमहरुले जनाए अनुसार चुनावी नतिजा घोषित २४१ स्थान मध्ये २०१ स्थानमा विपक्षी आन्दोलनकारी उम्मेदवार विजयी भएका छन्। बेइजिङसमर्थक उम्मेदवारले २८ स्थानमा मात्र जितेका छन्। चुनावमा ७१ प्रतिशत मतदान भएको थियो। सन् २०१५ को चुनावमा ४७ प्रतिशत मात्र मतदान भएको थियो।
हङ्कङमा बसोबास गर्ने ७४ लाख जनसङ्ख्या मध्ये ४१ लाख मतदाता थिए। हङ्कङका जिल्ला पार्षद्हरूले सहरको बस गुड्ने बाटो र फोहरमैला सङ्कलन जस्ता विषयमा मात्र सरोकार राख्दछन्। सहरको प्रमुख कार्यकारी रोज्ने विषयमा उनीहरूको भूमिका हुँदैन।
बेइजिङ पक्षधर र विवादास्पद छवि भएका सांसद जुनिअस हो अनपेक्षित रूपमा पराजित हुन पुगेका छन्। हङ्कङमा प्रदर्शनहरूको आयोजना गर्दै आएको समूह नागरिक मानव अधिकार मोर्चाका नेता जिम्मी शामले जित हासिल गरेका छन्।

काठमाडौं। हङकङमा भएको जिल्ला परिषद्को चुनावमा बेइजिङ समर्थक उम्मेदवारहरु नराम्ररी पराजित भएका छन्। परिषद्को चुनावमा विपक्षी आन्दोलनकारी उम्मेदवारहरुले वर्चश्व जमाएका छन्।
स्थानीय सञ्चारमाध्यमहरुले जनाए अनुसार चुनावी नतिजा घोषित २४१ स्थान मध्ये २०१ स्थानमा विपक्षी आन्दोलनकारी उम्मेदवार विजयी भएका छन्। बेइजिङसमर्थक उम्मेदवारले २८ स्थानमा मात्र जितेका छन्। चुनावमा ७१ प्रतिशत मतदान भएको थियो। सन् २०१५ को चुनावमा ४७ प्रतिशत मात्र मतदान भएको थियो।
हङ्कङमा बसोबास गर्ने ७४ लाख जनसङ्ख्या मध्ये ४१ लाख मतदाता थिए। हङ्कङका जिल्ला पार्षद्हरूले सहरको बस गुड्ने बाटो र फोहरमैला सङ्कलन जस्ता विषयमा मात्र सरोकार राख्दछन्। सहरको प्रमुख कार्यकारी रोज्ने विषयमा उनीहरूको भूमिका हुँदैन।
बेइजिङ पक्षधर र विवादास्पद छवि भएका सांसद जुनिअस हो अनपेक्षित रूपमा पराजित हुन पुगेका छन्। हङ्कङमा प्रदर्शनहरूको आयोजना गर्दै आएको समूह नागरिक मानव अधिकार मोर्चाका नेता जिम्मी शामले जित हासिल गरेका छन्। ">
हङकङको जिल्ला परिषदमा बेइजिङ पक्षधरको पराजय: Dekhapadhi
हङकङको जिल्ला परिषदमा बेइजिङ पक्षधरको पराजय

काठमाडौं। हङकङमा भएको जिल्ला परिषद्को चुनावमा बेइजिङ समर्थक उम्मेदवारहरु नराम्ररी पराजित भएका छन्। परिषद्को चुनावमा विपक्षी आन्दोलनकारी उम्मेदवारहरुले वर्चश्व जमाएका छन्।

स्थानीय सञ्चारमाध्यमहरुले जनाए अनुसार चुनावी नतिजा घोषित २४१ स्थान मध्ये २०१ स्थानमा विपक्षी आन्दोलनकारी उम्मेदवार विजयी भएका छन्। बेइजिङसमर्थक उम्मेदवारले २८ स्थानमा मात्र जितेका छन्। चुनावमा ७१ प्रतिशत मतदान भएको थियो। सन् २०१५ को चुनावमा ४७ प्रतिशत मात्र मतदान भएको थियो।

हङ्‌कङमा बसोबास गर्ने ७४ लाख जनसङ्ख्या मध्ये ४१ लाख मतदाता थिए। हङ्‌कङका जिल्ला पार्षद्हरूले सहरको बस गुड्ने बाटो र फोहरमैला सङ्कलन जस्ता विषयमा मात्र सरोकार राख्दछन्। सहरको प्रमुख कार्यकारी रोज्ने विषयमा उनीहरूको भूमिका हुँदैन।

बेइजिङ पक्षधर र विवादास्पद छवि भएका सांसद जुनिअस हो अनपेक्षित रूपमा पराजित हुन पुगेका छन्। हङ्‌कङमा प्रदर्शनहरूको आयोजना गर्दै आएको समूह नागरिक मानव अधिकार मोर्चाका नेता जिम्मी शामले जित हासिल गरेका छन्।