संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री योगेश भट्टराईले राष्ट्रिय झण्डा र विश्व साइकलयात्री पुस्कर शाहले राइड थ्रु सिन्धुलीगढीको झण्डा दिएर उनीहरूलाई विदाइ गरेका थिए।
साइकलयात्रीहरूलाई जनकपुरमा पूर्वउपप्रधानमन्त्री बिमलेन्द्र निधीले स्वागत गरे
समृद्ध सिन्धुली अभियानका अध्यक्ष लीलानाथ घिमिरेले दुई सांस्कृतिक शहर काठमाडौं र जनकपुरधाम जोड्न साइकल यात्रा गरिएको बताए।
काठमाडौंबाट हिंडेका साइकलयात्री करीब २५० किलोमिटर यात्रा पूरा गरेर जनकपुरधाम आइपुगेका हुन्।

'राइड थ्रु सिन्धुलीगढी साइकलात्रा' जनकपुरधाममा (तस्वीरहरू)

जनकपुरधाम। सिन्धुलीगढीको पर्यटन प्रवर्द्धन गर्दै शुरु गरिएको 'राइड थ्रु सिन्धुलीगढी साइकल यात्रा' को टोली जनकपुरधाम आएको छ।

काठमाडौंको पशुपतिनाथबाट ३ दिनअघि शुरू यात्रामा २११ जना साइकलयात्री सहभागी छन्।