काठमाडौं। नेपाल र चीनबीचको रसुवागढी नाका नजिकै करीब एककिलो सुनसहित दुई महिला पक्राउ परेका छन्।

रसुवागढीको मितेरी पुलनजिकको प्रहरी चेकपोस्टले आज बिहान ९ बजे सुनसहित दुई महिलालाई पक्राउ गरेको रसुवाका डीएसपी भोगेन्द्रपुरुष ढकालले जानकारी दिए ।“हामीले विशेष सुराकीको आधारमा उनीहरुलाई सुनसहित पक्राउ गरेका हौं,”उनले देखापढीसँग भने,“आवश्यक अनुसन्धान भइरहेको छ।”

डीएसपी ढकालका अनुसार एउटा विस्कुट आकारमा ढालिएको सुन ६ टुक्रा बनाएर ल्याइएको थियो । डीएसपी ढकालले उक्त सुनको तौल नाप्न नेपाल बैंक लिमिटेडमा पठाइएको बताए । ढकालका अनुसार एउटा विस्कुट सामान्यतया कुनै एक किलो र कुनै नौ सय ग्रामको हुने गर्छ ।

प्रहरीले गोसाइकुण्ड गाउँपालिका-१ थुमन बस्ने वर्ष ३४ र ३९ का दुईजना महिलालाई पक्राउ गरेको हो । उनीहरुको नाम भने प्रहरीले गोप्य राखेको छ । ती महिला ७ मंसीरमा सीमापारी केरुङ गएका थिए । प्रहरीले सोहीदिनदेखि उनीहरुमाथि निगरानी गरिरहेको थियो ।

" /> काठमाडौं। नेपाल र चीनबीचको रसुवागढी नाका नजिकै करीब एककिलो सुनसहित दुई महिला पक्राउ परेका छन्।

रसुवागढीको मितेरी पुलनजिकको प्रहरी चेकपोस्टले आज बिहान ९ बजे सुनसहित दुई महिलालाई पक्राउ गरेको रसुवाका डीएसपी भोगेन्द्रपुरुष ढकालले जानकारी दिए ।“हामीले विशेष सुराकीको आधारमा उनीहरुलाई सुनसहित पक्राउ गरेका हौं,”उनले देखापढीसँग भने,“आवश्यक अनुसन्धान भइरहेको छ।”

डीएसपी ढकालका अनुसार एउटा विस्कुट आकारमा ढालिएको सुन ६ टुक्रा बनाएर ल्याइएको थियो । डीएसपी ढकालले उक्त सुनको तौल नाप्न नेपाल बैंक लिमिटेडमा पठाइएको बताए । ढकालका अनुसार एउटा विस्कुट सामान्यतया कुनै एक किलो र कुनै नौ सय ग्रामको हुने गर्छ ।

प्रहरीले गोसाइकुण्ड गाउँपालिका-१ थुमन बस्ने वर्ष ३४ र ३९ का दुईजना महिलालाई पक्राउ गरेको हो । उनीहरुको नाम भने प्रहरीले गोप्य राखेको छ । ती महिला ७ मंसीरमा सीमापारी केरुङ गएका थिए । प्रहरीले सोहीदिनदेखि उनीहरुमाथि निगरानी गरिरहेको थियो ।

"> रसुवागढी नाकामा एक केजी सुनसहित दुई महिला पक्राउ: Dekhapadhi
रसुवागढी नाकामा एक केजी सुनसहित दुई महिला पक्राउ
काठमाडौं। नेपाल र चीनबीचको रसुवागढी नाका नजिकै करीब एककिलो सुनसहित दुई महिला पक्राउ परेका छन्।

रसुवागढीको मितेरी पुलनजिकको प्रहरी चेकपोस्टले आज बिहान ९ बजे सुनसहित दुई महिलालाई पक्राउ गरेको रसुवाका डीएसपी भोगेन्द्रपुरुष ढकालले जानकारी दिए ।“हामीले विशेष सुराकीको आधारमा उनीहरुलाई सुनसहित पक्राउ गरेका हौं,”उनले देखापढीसँग भने,“आवश्यक अनुसन्धान भइरहेको छ।”

डीएसपी ढकालका अनुसार एउटा विस्कुट आकारमा ढालिएको सुन ६ टुक्रा बनाएर ल्याइएको थियो । डीएसपी ढकालले उक्त सुनको तौल नाप्न नेपाल बैंक लिमिटेडमा पठाइएको बताए । ढकालका अनुसार एउटा विस्कुट सामान्यतया कुनै एक किलो र कुनै नौ सय ग्रामको हुने गर्छ ।

प्रहरीले गोसाइकुण्ड गाउँपालिका-१ थुमन बस्ने वर्ष ३४ र ३९ का दुईजना महिलालाई पक्राउ गरेको हो । उनीहरुको नाम भने प्रहरीले गोप्य राखेको छ । ती महिला ७ मंसीरमा सीमापारी केरुङ गएका थिए । प्रहरीले सोहीदिनदेखि उनीहरुमाथि निगरानी गरिरहेको थियो ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्