काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले दक्ष सहकारीकर्मीको आवश्यकता औंल्याएकी छन्। सहकारी शिक्षाको लागि पाठ्क्रम विकास गर्न अन्तर्राष्ट्रिय गठबन्धन एशिया प्रशान्त समितिले आज काठमाडौंमा आयोजना गरेको गोष्ठीमा मन्त्री अर्यालले रोजगारीको सिर्जना गरी अर्थतन्त्रलाई योगदान पुर्‍याउने महत्वपूर्ण क्षेत्र सहकारी भएकाले क्षमतावान प्राज्ञिक सहकारीकर्मीको आवश्यकता रहेको औंल्याएकी हुन् ।
उनले नेपालमा ३५ हजार सहकारी रहेपनि सहकारी शिक्षाको पाठ्यक्रम विकास नहुँदा युवाहरुलाई सहकारीमा आकर्षित गर्न नसकिएको पनि बताइन् । सरकारले १५ औं योजनामा वार्षिक १७ हजार रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको जनाउँदै मन्त्री अर्यालले त्यसलाई पुरा गर्न सहकारीमार्फत् व्यवसायिक कृषिको प्रबन्ध मिलाइएको बताइन् । सरकारको लक्ष्य प्राप्तिका लागि समयसापेक्ष सहकारी सम्बन्धी पाठ्यक्रमको विकास जरुरी रहेको पनि उनको भनाई थियो।
‘राष्ट्रिय सहकारी नीति २०६९’ ले सहकारी शिक्षालाई माध्यमिक, उच्च माध्यमिक तथा उच्च शिक्षाको पाठ्यक्रममा समावेस गर्ने नीति लिएको छ । तर सरकारले अहिलेसम्म सहकारी शिक्षा पाठ्यक्रम बनाइसकेको छैन। समयसापेक्ष सहकारी शिक्षा पाठ्यक्रमको विकासका लागि आवश्यक निचोड निकाल्न गोष्ठी सफल हुने मन्त्री अर्यालको विश्वास थियो ।
" /> काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले दक्ष सहकारीकर्मीको आवश्यकता औंल्याएकी छन्। सहकारी शिक्षाको लागि पाठ्क्रम विकास गर्न अन्तर्राष्ट्रिय गठबन्धन एशिया प्रशान्त समितिले आज काठमाडौंमा आयोजना गरेको गोष्ठीमा मन्त्री अर्यालले रोजगारीको सिर्जना गरी अर्थतन्त्रलाई योगदान पुर्‍याउने महत्वपूर्ण क्षेत्र सहकारी भएकाले क्षमतावान प्राज्ञिक सहकारीकर्मीको आवश्यकता रहेको औंल्याएकी हुन् ।
उनले नेपालमा ३५ हजार सहकारी रहेपनि सहकारी शिक्षाको पाठ्यक्रम विकास नहुँदा युवाहरुलाई सहकारीमा आकर्षित गर्न नसकिएको पनि बताइन् । सरकारले १५ औं योजनामा वार्षिक १७ हजार रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको जनाउँदै मन्त्री अर्यालले त्यसलाई पुरा गर्न सहकारीमार्फत् व्यवसायिक कृषिको प्रबन्ध मिलाइएको बताइन् । सरकारको लक्ष्य प्राप्तिका लागि समयसापेक्ष सहकारी सम्बन्धी पाठ्यक्रमको विकास जरुरी रहेको पनि उनको भनाई थियो।
‘राष्ट्रिय सहकारी नीति २०६९’ ले सहकारी शिक्षालाई माध्यमिक, उच्च माध्यमिक तथा उच्च शिक्षाको पाठ्यक्रममा समावेस गर्ने नीति लिएको छ । तर सरकारले अहिलेसम्म सहकारी शिक्षा पाठ्यक्रम बनाइसकेको छैन। समयसापेक्ष सहकारी शिक्षा पाठ्यक्रमको विकासका लागि आवश्यक निचोड निकाल्न गोष्ठी सफल हुने मन्त्री अर्यालको विश्वास थियो ।
"> रोजगारी सृजना गर्न सहकारी शिक्षा आवश्यक : मन्त्री अर्याल: Dekhapadhi
रोजगारी सृजना गर्न सहकारी शिक्षा आवश्यक : मन्त्री अर्याल
उनले नेपालमा ३५ हजार सहकारी रहेपनि सहकारी शिक्षाको पाठ्यक्रम विकास नहुँदा युवाहरुलाई सहकारीमा आकर्षित गर्न नसकिएको पनि बताइन् । सरकारले १५ औं योजनामा वार्षिक १७ हजार रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको जनाउँदै मन्त्री अर्यालले त्यसलाई पुरा गर्न सहकारीमार्फत् व्यवसायिक कृषिको प्रबन्ध मिलाइएको बताइन् । सरकारको लक्ष्य प्राप्तिका लागि समयसापेक्ष सहकारी सम्बन्धी पाठ्यक्रमको विकास जरुरी रहेको पनि उनको भनाई थियो।
‘राष्ट्रिय सहकारी नीति २०६९’ ले सहकारी शिक्षालाई माध्यमिक, उच्च माध्यमिक तथा उच्च शिक्षाको पाठ्यक्रममा समावेस गर्ने नीति लिएको छ । तर सरकारले अहिलेसम्म सहकारी शिक्षा पाठ्यक्रम बनाइसकेको छैन। समयसापेक्ष सहकारी शिक्षा पाठ्यक्रमको विकासका लागि आवश्यक निचोड निकाल्न गोष्ठी सफल हुने मन्त्री अर्यालको विश्वास थियो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्