काठमाडौं। कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रको नीति र गतिविधिलाई बदलिँदो परिवेश अनुसार अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन्।

नेपालको कृषि क्षेत्रलाई आजको आवश्यकता सम्बोधन हुनेगरी अघि बढाउन सरकारले निजी क्षेत्रसँगको सहकार्यमा अझैं जोड दिन चाहेको मन्त्री भुसालले स्पष्ट पारे।

आज संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले बीउबीजन सम्बन्धी हाम्रा नीति र गतिविधिहरूलाई संघीय ढाँचा अनुरूप बनाउन आवश्यक सबै खालको कानून संशोधन गर्ने पनि बताए।

“बीउबीजन सम्बन्धी हाम्रा नीति र गतिविधि संघीय ढाँचा अनुरूप बनाउनु पर्नेछ”, मन्त्री भुसालले भने, “आजको विज्ञान तथा प्रविधिको विकास एवं मुलुकको आवश्यकता दुवै कुरालाई ध्यानमा राखेर सरकारले संविधान अनुकूल हुनेगरी आवश्यक कानूनहरू संशोधन गर्नेछ।”

मन्त्री भुसालले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न निजी क्षेत्रको अझ बढि सहयोगको अपेक्षा गरिएको पनि बताए।

" /> काठमाडौं। कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रको नीति र गतिविधिलाई बदलिँदो परिवेश अनुसार अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन्।

नेपालको कृषि क्षेत्रलाई आजको आवश्यकता सम्बोधन हुनेगरी अघि बढाउन सरकारले निजी क्षेत्रसँगको सहकार्यमा अझैं जोड दिन चाहेको मन्त्री भुसालले स्पष्ट पारे।

आज संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले बीउबीजन सम्बन्धी हाम्रा नीति र गतिविधिहरूलाई संघीय ढाँचा अनुरूप बनाउन आवश्यक सबै खालको कानून संशोधन गर्ने पनि बताए।

“बीउबीजन सम्बन्धी हाम्रा नीति र गतिविधि संघीय ढाँचा अनुरूप बनाउनु पर्नेछ”, मन्त्री भुसालले भने, “आजको विज्ञान तथा प्रविधिको विकास एवं मुलुकको आवश्यकता दुवै कुरालाई ध्यानमा राखेर सरकारले संविधान अनुकूल हुनेगरी आवश्यक कानूनहरू संशोधन गर्नेछ।”

मन्त्री भुसालले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न निजी क्षेत्रको अझ बढि सहयोगको अपेक्षा गरिएको पनि बताए।

"> कृषि नीतिलाई समयानुकूल बनाउने मन्त्री भुसालको प्रतिवद्धता: Dekhapadhi
कृषि नीतिलाई समयानुकूल बनाउने मन्त्री भुसालको प्रतिवद्धता
काठमाडौं। कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रको नीति र गतिविधिलाई बदलिँदो परिवेश अनुसार अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन्।

नेपालको कृषि क्षेत्रलाई आजको आवश्यकता सम्बोधन हुनेगरी अघि बढाउन सरकारले निजी क्षेत्रसँगको सहकार्यमा अझैं जोड दिन चाहेको मन्त्री भुसालले स्पष्ट पारे।

आज संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले बीउबीजन सम्बन्धी हाम्रा नीति र गतिविधिहरूलाई संघीय ढाँचा अनुरूप बनाउन आवश्यक सबै खालको कानून संशोधन गर्ने पनि बताए।

“बीउबीजन सम्बन्धी हाम्रा नीति र गतिविधि संघीय ढाँचा अनुरूप बनाउनु पर्नेछ”, मन्त्री भुसालले भने, “आजको विज्ञान तथा प्रविधिको विकास एवं मुलुकको आवश्यकता दुवै कुरालाई ध्यानमा राखेर सरकारले संविधान अनुकूल हुनेगरी आवश्यक कानूनहरू संशोधन गर्नेछ।”

मन्त्री भुसालले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न निजी क्षेत्रको अझ बढि सहयोगको अपेक्षा गरिएको पनि बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्