कञ्चनपुर। नेत्रविक्रम चन्द समूहको कञ्चनपुर जिल्ला पार्टी कार्यालय सचिव २७ वर्षीय शङ्करसिंह महरालाई प्रहरीले आज पक्राउ गरेको छ।
भीमदत्त नगरपालिका-१८ गोबरैया क्षेत्रबाट महरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए।
बैतडी कटौजपानी गाँउपालिका-२ सिल्लेगढा घरभै महरा हाल कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ गोबरैया बस्दै आएका महरालाई जबर्जस्ती चन्दा र विभिन्न घटनामा सम्लग्न रहेको आरोप छ। रासस
" />

">
चन्द समूहका कार्यालय सचिव पक्राउ: Dekhapadhi
नेत्रविक्रम चन्द समूहको कञ्चनपुर जिल्ला पार्टी कार्यालय सचिव २७ वर्षीय शङ्करसिंह महरा पक्राउ।
जबर्जस्ती चन्दा र विभिन्न घटनामा सम्लग्न रहेको आरोप।
चन्द समूहका कार्यालय सचिव पक्राउ
<p style="text-align: justify;">कञ्चनपुर। नेत्रविक्रम चन्द समूहको कञ्चनपुर जिल्ला पार्टी कार्यालय सचिव २७ वर्षीय शङ्करसिंह महरालाई प्रहरीले आज पक्राउ गरेको छ।</p>
<p style="text-align: justify;">भीमदत्त नगरपालिका-१८ गोबरैया क्षेत्रबाट महरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए।</p>
<p style="text-align: justify;">बैतडी कटौजपानी गाँउपालिका-२ सिल्लेगढा घरभै महरा हाल कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ गोबरैया बस्दै आएका महरालाई जबर्जस्ती चन्दा र विभिन्न घटनामा सम्लग्न रहेको आरोप छ। <em>रासस</em></p>