काठमाडौं। दक्षिण एशियाली खेलकुद (साग) को १३ औं संस्कणमा सहभागी विदेशी खेलाडीलाई आइएमई जनरल इन्स्योरेन्सले जनही पाँच लाख रूपैयाँ बराबरको बीमा गरिदिने भएको छ।

प्रतियोगिता शुरू हुन पाँच दिन बाँकी छँदा आज राष्ट्रिय खेलकुद परिषद (राखेप) र आइएमई जनरल इन्स्योरेन्स प्रालिबीच बीमा सम्झैता भएको हो। सम्झैतापत्रमा राखेपका सदस्य सचिव केशबकुमार विष्ट र आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) युगेशभक्त बादेले हस्ताक्षर गरेका थिए।

प्रतियोगिता १५ मंसीरदेखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा हुँदैछ। आइएमई जनरल इन्स्योरेन्सका सिइओ बादेले राष्ट्रिय गौरवको प्रतियोगितासँग जोडिन पाउँदा आफूहरु गौरवान्वित भएको बताए। उनले भने, “दक्षिण एशिया क्षेत्रकै सबभन्दा ठूलो खेल मेलामा इन्स्योरेन्स पार्टनरका रूपमा सहभागी हुन पाउँदा हामी खुशी छौं।”

प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगलादेश, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका गरी ३५ सय भन्दा धेरै  खेलाडी तथा अफिसियलको सहभागिता रहेनछ। राखेप सदस्य सचिव सिलवालले सागमा जस्तै नेपालको घरेलु प्रतियोगितामा पनि अब बीमा सुविधा राख्नुपर्नेमा जोड दिए।

“नेपाली खेलाडीहरूलाई हामीले यसअघि नै १० लाख बराबरको बीमा व्यवस्था गरिसकेका छौं। बीमाको व्यवस्था हुँदा खेलाडी, प्रशिक्षक तथा रेफ्रीको हौसला बढ्छ” सदस्य सचिव सिलवालले भने।

प्रधानमन्त्रीले पुरस्कार घोषणा गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि सागमा सहभागी नेपाली खेलाडीलाई सम्बोधन गर्ने भएका छन्। खेलाडीलाई हौसला प्रदान गर्ने तथा प्रतियोगितामा पदक जित्ने खेलाडीलाई प्रोत्साहन गर्नका लागि प्रधानमन्त्रीले खेलाडीलाई सम्बोधन गर्न लागेका हुन्।

कार्यक्रममा प्रधानमन्त्रीले प्रतियोगितामा पदक जित्ने खेलाडीलाई पुरस्कार रकम तथा अन्य सुविधाको घोषणा गर्नेछन्। “खेलाडीलाई प्रोत्साहन गर्न भोलि प्रधानमन्त्रीले पुरस्कार घोषणा गर्नुहुनेछ”, राखेप सदस्य सचिव सिलवालले भने।

१३ गते ग्रान्ड रिहर्सल

बीस वर्षपछि नेपालमा आयोजना हुन लागेको सागको १३औं संस्करण शुरू हुन अब पाँच दिन मात्र बाँकी छ। १५ मंसीरमा दशरथ रंगशालामा प्रतियोगिताको उद्घाटन हुनेछ।

तर, आजको मितिसम्म प्रतियोगिता आयोजना हुने खेलस्थलको पुर्ननिर्माण कार्य जारी छ। तथापी, सदस्य सचिव सिलवालले १२ गतेसम्म सम्पूर्ण तयारी पुरा हुने दाबी गरे।

“हामी १३ गते रंगशालामा उद्घाटनको भब्य रिहर्सल गर्नेछौं। त्यो हेर्न तपाईहरूलाई निम्तो छ”, सिलवालले भने।

दशरथ रंगशालामा सर्वसाधारणका लागि बनाइएको पारापेटको काम लगभग समाप्त भएपनि भीआईपी पारापेटको काम अझैं जारी छ। भीआईपी पारापेटमा सिट हाल्ने, छानो राख्ने र फर्निचरको काम बाँकी छ भने बाहिरी श्रृंगारका काम बाँकी नै छन्।

सातदोबाटोस्थित पौडी पोखरी र पोखरा रंगशालाको काम पनि अहिलेसम्म सकिएको छैन।

" /> काठमाडौं। दक्षिण एशियाली खेलकुद (साग) को १३ औं संस्कणमा सहभागी विदेशी खेलाडीलाई आइएमई जनरल इन्स्योरेन्सले जनही पाँच लाख रूपैयाँ बराबरको बीमा गरिदिने भएको छ।

"> विदेशी खेलाडीलाई पाँच लाख बराबरको बीमा: Dekhapadhi
विदेशी खेलाडीलाई पाँच लाख बराबरको बीमा

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्