कर्पोरेसनले २४ नोभेम्बरमा टोकियोस्थित नाखानो जेरो हलमा अवार्ड समारोह गरेको थियो।

आयोजक संस्थाका सदस्यहरूलाई मानव तस्करी गरेको आरोप लागेपछि जापानमा रहेका संघसंस्था र नेपालीहरूले विरोध जनाउँदै आएका छन्।

उक्त आरोपको तत्काल खण्डन गर्दै आयोजक संस्थाले विज्ञप्ति जारी गरेको थियो।

त्यति गर्दा पनि अवार्ड समारोहमा दर्शक नआउनुलाई संस्थाले गरेको खण्डनप्रति त्यहाँस्थित नेपाली र संघसंस्थाको असन्तुष्टिको रूपमा लिइएको छ।

सामाजिक सञ्जालमा अवार्ड समारोहको विरोध भइरहेको छ।

नेपालका दर्जनौं चर्चित सेलिब्रेटी भएको अवार्ड समारोहको जापानमा यसरी ‘हरिबिजोग’ भएपछि सामाजिक सञ्जालमा विभिन्न टीका टिप्पणी हुन थालेको छ।

दर्शकको संख्या एकदमै कम भएपछि आयोजकले दर्शक दीर्घाको तस्वीर सार्वजनिक गरेको थिएन। तर, त्यहाँ उपस्थित केही दर्शकले खाली कुर्सीको तस्वीर सार्वजनिक गरिदिएका थिए।

अवार्ड समारोहको चौतर्फी विरोध गरिए पनि आयोजकले भने यसबारे कुनै धारणा सार्वजनिक गरेको छैन।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले कस्तो कार्यक्रम हो? कुन संस्थाले आयोजना गरेको हो? जस्ता कुराको पूर्वजानकारी लिएर मात्र कार्यक्रममा सहभागिता जनाउन कलाकारलाई आग्रह गरेका छन्।

"> जापानमा नेपाली अवार्ड समारोहको ‘हरिबिजोग’: Dekhapadhi
जापानमा नेपाली अवार्ड समारोहको ‘हरिबिजोग’
काठमाडौं। अवार्ड समारोहमा दर्शक कति होलान्?

त्यसमाथि मह जोडी, नायक अनमोल केसी, नीर शाहलगायत दर्जनौं चर्चित कलाकार उपस्थित भएपछि हल नभरिने कुरै भएन।

तर, जापानमा भएको नेपाली अवार्ड समारोह भने खल्लो भयो।

दर्शकको उपस्थिति पातलियो।

नेपालबाट चर्चित कलाकारहरू लगेर आयोजना गरिए पनि दर्शकको संख्या न्यून रहेपछि कार्यक्रमकै ‘हरिबिजोग’ भयो।

आयोजकले कार्यक्रमलाई भव्य बनाउन भन्दै लामो समयदेखि प्रचारप्रसार पनि गरेका थिए । तर पनि दर्शक आएनन्।

कारण थियो,  सो समारोह मानव तस्करीको आरोप लागेको सूर्य कर्पोरेसनले आयोजना गर्नु।

कर्पोरेसनले २४ नोभेम्बरमा टोकियोस्थित नाखानो जेरो हलमा अवार्ड समारोह गरेको थियो।

आयोजक संस्थाका सदस्यहरूलाई मानव तस्करी गरेको आरोप लागेपछि जापानमा रहेका संघसंस्था र नेपालीहरूले विरोध जनाउँदै आएका छन्।

उक्त आरोपको तत्काल खण्डन गर्दै आयोजक संस्थाले विज्ञप्ति जारी गरेको थियो।

त्यति गर्दा पनि अवार्ड समारोहमा दर्शक नआउनुलाई संस्थाले गरेको खण्डनप्रति त्यहाँस्थित नेपाली र संघसंस्थाको असन्तुष्टिको रूपमा लिइएको छ।

सामाजिक सञ्जालमा अवार्ड समारोहको विरोध भइरहेको छ।

नेपालका दर्जनौं चर्चित सेलिब्रेटी भएको अवार्ड समारोहको जापानमा यसरी ‘हरिबिजोग’ भएपछि सामाजिक सञ्जालमा विभिन्न टीका टिप्पणी हुन थालेको छ।

दर्शकको संख्या एकदमै कम भएपछि आयोजकले दर्शक दीर्घाको तस्वीर सार्वजनिक गरेको थिएन। तर, त्यहाँ उपस्थित केही दर्शकले खाली कुर्सीको तस्वीर सार्वजनिक गरिदिएका थिए।

अवार्ड समारोहको चौतर्फी विरोध गरिए पनि आयोजकले भने यसबारे कुनै धारणा सार्वजनिक गरेको छैन।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले कस्तो कार्यक्रम हो? कुन संस्थाले आयोजना गरेको हो? जस्ता कुराको पूर्वजानकारी लिएर मात्र कार्यक्रममा सहभागिता जनाउन कलाकारलाई आग्रह गरेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्