काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कृषि विकास बैंक स्वयम्भू शाखाका प्रबन्धक, शाखा अधिकृतसहित आठजनाविरुद्ध जनही ३३ करोड ९३ लाख रूपैयाँ बिगो दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

३३ करोड ९३ लाख रूपैयाँ घोटाला गरेको अभियोगमा आठैजनालाई २ अर्ब ७१ करोड ४४ लाख रूपैयाँ बिगो हुने गरी मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले देखापढीलाई जानकारी दिए। आयोगले कैद सजायसमेत माग गरेर मुद्दा दायर गरेको हो।

आयोगले गरेको अनुसन्धान अनुसार शाखा अधिकृत केदारप्रसाद गौतमले झुटा विवरण तथा नक्कली नागरिकता बनाई रेमिटबाट आएको फर्जी कारोबार देखाई जम्मा गरेको र रकम कृषि विकास बैंकका विभिन्न शाखा कार्यालयहरूबाट र अन्य विभिन्न बैंकहरूबाट भुक्तानी लिएको खुल्न आएको छ।

उनले नक्कली नाम तेजबहादुर थापा खडा गरी सोही नामबाट नागरिकता तथा राहदानी बनाई नेपाल छाडी विदेश फरार हुने योजना अनुरूप भारत गएर बसेको, योजनावद्ध ढङ्गबाट पासवर्ड चोरी गरी चलाखीपूर्ण तवरले कार्यालय समयदेखि बाहेकका समयमा कार्यालयमा बसी ‘कोर बैंकिङ सिस्टम’को दुरूपयोग समेत गरेको देखिएको अख्तियारले जनाएको छ ।

शाखा प्रबन्धक भरतबहादुर बानियाँले शाखा प्रबन्धकको हैसियतले आफू कार्यरत बैंकको रेमिटसमेतको आर्थिक कारोबार, कर्मचारीहरूको रेखदेख र नियन्त्रण, व्यवस्थापन, अभिलेख जाँच र व्यवस्थापनसमेतको सम्पूर्ण जिम्मेवारी र दायित्व रहेकोमा सो दायित्व गम्भीरतापूर्वक बहन गर्न नसकेको अभियोग लगाइएको छ।

शाखा अधिकृत गौतमकी पत्नी सम्झना पोखरेलले बैंकबाट अनियमित तवरबाट निकालेको रकमबाटै कर्जा तिर्ने गरेको, गैरकानूनी तवरबाट निकालेको रकमको कारोबार गर्न बैंक खाता खोल्ने र बन्द गर्ने कार्यमा प्रत्यक्ष संलग्न भएको देखिन आएकोले उनलाई पनि प्रतिवादी कायम गरिएको अख्तयारले जनाएको छ।

उनकी कान्छी श्रीमती जेनी श्रेष्ठ गौतमले श्रीमानलाई नेपालबाट फरार भई विदेश जाने कार्यमा सहयोगीको भूमिका निभाएको र नक्कली नागरिकता र राहदानी बनाई भारतमा गइ बसेकोसमेत अनुसन्धानबाट खुलेको प्रवक्ता कोइरालाले जानकारी दिए ।

“निज गौतमले बैंकिङ कसूर गरी प्राप्त रकमबाट गाडी खरिद गरेको, सुमन भुजेल जग्गाको कारोबारमा संलग्न रहेको, सन्दीप गुप्ताले केदारप्रसाद गौतमले बैंकबाट अनियमित तवरले निकालेको रकम बैंकको खातामा जम्मा गरिदिएको र भारत पठाउन समेत सहयोग गरेको देखिएको छ,” प्रवक्ता कोइरालाले भने, “आठैजनाको संलग्नता देखिन आएकाले अनुसन्धानपछि सबैलाई समान बिगो र सजाय दाबी गरिएको छ।”

उनका अनुसार अर्का प्रतिवादी सूर्यबहादुर लिम्बूले वसन्त राई भनी कीर्ते नागरिकता बनाएर गौतमले बैंकबाट अनियमित तवरले निकालेको रकम बैंकको खातामा जम्मा गरिदिएको पाइएको छ।

अर्को प्रतिवादी कृष्णहरी थापाले राजीव थापाको नाममा नक्कली नागरिकता बनाई प्रस्तुत कसुरको मुख्य योजनाकार गौतमसँग मिलेमतो गरी विभिन्न व्यक्तिहरूको नाममा नक्कली नागरिकता बनाउनुका साथै खाता खोल्नका लागि भूमिका निर्वाह गरेको, भारतमा बसी उक्त रकमको व्यवस्थापनमा प्रत्यक्षतः संलग्न रही फरार रहेको समेतका आधारमा उनीहरूले आफूहरूलाई गैरकानूनी फाइदा र नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याएको अख्तियारले पुष्टि गरेको छ।

२०७१ असोजदेखि २०७२ असारसम्मको अवधिमा गैरकानूनी तवरबाट उक्त रकम निकाले र बैंकलाई हानी नोक्सानी पुर्‍याएको उजुरी परेपछि अख्तियारले अनुसन्धान प्रक्रिया अघि बढाएको थियो। अनुसन्धानपछि अख्तियारले आठैजनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम आरोपपत्र दायर गरेको हो।

" /> काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कृषि विकास बैंक स्वयम्भू शाखाका प्रबन्धक, शाखा अधिकृतसहित आठजनाविरुद्ध जनही ३३ करोड ९३ लाख रूपैयाँ बिगो दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

"> २ अर्ब ७१ करोड ४४ लाख रूपैयाँ मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर: Dekhapadhi
२ अर्ब ७१ करोड ४४ लाख रूपैयाँ मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्