काठमाडौं। अभिनेता विराज भट्टले पहिलो पटक निर्देशन गरेको चलचित्र साङ्लोको प्रदर्शन मिति दुई हप्ता अघि सारेका छन्।

९ फागुनदेखि प्रदर्शनमा आउन लागेको चलचित्र साङ्लो अब २४ माघदेखि देशभर रिलिज हुनेछ। अब यो चलचित्रको भिडन्त विपिन कार्की अभिनित चलचित्र ‘सेल्फी किङ’सँग हुनेछ।

९ फागुनमा ‘धुर्मुस–सुन्तली’ अभिनित चलचित्र ‘सेन्टी भाइरस’ आउने भएपछि विराजले ‘साङ्लो’ प्रदर्शन मिति दुई हप्ता अघि सारेका हुन्। नयाँ प्रदर्शन मितिसहित निर्माण टीमले ‘साङ्लो’को नयाँ पोस्टर सार्वजनिक गरेको छ। जसमा विराज र नवअभिनेत्री निकिता चण्डक फिचर्ड छन्।

विराज र निकिताको जोडी बाँधिएको यो चलचित्रको १२ मंसीरमा पहिलो गीत सार्वजनिक हुँदैछ। फिल्ममा मिर्गौला तस्करीको कथा समेटिएको छ। छायांकनको क्रममा डोटीको जोरायल गाउँपालिकाले विकास निर्माणको बजेटबाट १० लाख रूपैयाँ छुट्याएपछि यो फिल्म विवादमा तानिएको थियो। छायांकन अगाडि विराजले प्राविधिक कुटेको भनेर पनि विवादमा परेका थिए।

मानकृष्ण महर्जन छायाँकार रहेको ‘साङ्लो’मा कामेश्वर चौरासिया, जयनन्द लामा, आरपी पन्तलगायतका कलाकारको पनि अभिनय छ। विराजले करीब तीन वर्षपछि नेपाली चलचित्रमा कमब्याक गर्दैछन्। उनी अभिनित पछिल्लो चलचित्र ‘जय परशुराम’ हो।

भोजपुरी सिनेमामा समेत आफ्नो प्रभाव पारेका विराज एकताका चल्तीका अभिनेताको रूपमा चिनिएका थिए। ‘एक्सन’का कारण धेरैको रोजाइमा पर्ने विराज पछिल्लो समय नेपाली चलचित्र उद्योगमा कमै मात्रामा देखिने गरेका छन्।

" /> काठमाडौं। अभिनेता विराज भट्टले पहिलो पटक निर्देशन गरेको चलचित्र साङ्लोको प्रदर्शन मिति दुई हप्ता अघि सारेका छन्।

९ फागुनदेखि प्रदर्शनमा आउन लागेको चलचित्र साङ्लो अब २४ माघदेखि देशभर रिलिज हुनेछ। अब यो चलचित्रको भिडन्त विपिन कार्की अभिनित चलचित्र ‘सेल्फी किङ’सँग हुनेछ।

९ फागुनमा ‘धुर्मुस–सुन्तली’ अभिनित चलचित्र ‘सेन्टी भाइरस’ आउने भएपछि विराजले ‘साङ्लो’ प्रदर्शन मिति दुई हप्ता अघि सारेका हुन्। नयाँ प्रदर्शन मितिसहित निर्माण टीमले ‘साङ्लो’को नयाँ पोस्टर सार्वजनिक गरेको छ। जसमा विराज र नवअभिनेत्री निकिता चण्डक फिचर्ड छन्।

विराज र निकिताको जोडी बाँधिएको यो चलचित्रको १२ मंसीरमा पहिलो गीत सार्वजनिक हुँदैछ। फिल्ममा मिर्गौला तस्करीको कथा समेटिएको छ। छायांकनको क्रममा डोटीको जोरायल गाउँपालिकाले विकास निर्माणको बजेटबाट १० लाख रूपैयाँ छुट्याएपछि यो फिल्म विवादमा तानिएको थियो। छायांकन अगाडि विराजले प्राविधिक कुटेको भनेर पनि विवादमा परेका थिए।

मानकृष्ण महर्जन छायाँकार रहेको ‘साङ्लो’मा कामेश्वर चौरासिया, जयनन्द लामा, आरपी पन्तलगायतका कलाकारको पनि अभिनय छ। विराजले करीब तीन वर्षपछि नेपाली चलचित्रमा कमब्याक गर्दैछन्। उनी अभिनित पछिल्लो चलचित्र ‘जय परशुराम’ हो।

भोजपुरी सिनेमामा समेत आफ्नो प्रभाव पारेका विराज एकताका चल्तीका अभिनेताको रूपमा चिनिएका थिए। ‘एक्सन’का कारण धेरैको रोजाइमा पर्ने विराज पछिल्लो समय नेपाली चलचित्र उद्योगमा कमै मात्रामा देखिने गरेका छन्।

"> २४ माघमा विराज भट्ट र विपिन कार्कीको भिडन्त: Dekhapadhi
२४ माघमा विराज भट्ट र विपिन कार्कीको भिडन्त

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्