काठमाडौं।  सरकारले हिमाल आरोहणमा लिइने धरौटी रकममा भारी छुट गर्ने तयारी गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले हिमाल आरोहणमा लिने धरौटी रकममा छुट दिन लागिएको जानकारी दिए।

उनले पर्यटकहरूको प्रवेश शुल्क घटाउने प्रतिवद्धता पनि व्यक्त गरेका छन्। यी दुवै प्रस्ताव १० दिनभित्र मन्त्रिपरिषद् बैठकबाट पारित गराउने मन्त्री भट्टराईले बताए।

‘नेपाल भ्रमण वर्ष–२०२०’को तयारीका विषयमा छलफल गर्न आज काठमाडौंमा बसेको बैठकमा बोल्दै मन्त्री भट्टराईले पर्यटकहरूको सहजताका लागि सरकारले संरक्षित क्षेत्रहरूको भ्रमणको पनि उचित व्यवस्था गर्ने बताए। केही हिमाल आरोहणका लागि खुला गर्ने तयारी पनि भईरहेको उनले बताए।

मन्त्री भट्टराईले मुलुकमा पर्यटकहरू सहज ढंगले भित्र्याउन आवश्यक पर्ने सबै खालको नीतिगत तथा कानूनी जटिलता हटाउन सरकार लागि परेको पनि बताए।

" /> काठमाडौं।  सरकारले हिमाल आरोहणमा लिइने धरौटी रकममा भारी छुट गर्ने तयारी गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले हिमाल आरोहणमा लिने धरौटी रकममा छुट दिन लागिएको जानकारी दिए।

उनले पर्यटकहरूको प्रवेश शुल्क घटाउने प्रतिवद्धता पनि व्यक्त गरेका छन्। यी दुवै प्रस्ताव १० दिनभित्र मन्त्रिपरिषद् बैठकबाट पारित गराउने मन्त्री भट्टराईले बताए।

‘नेपाल भ्रमण वर्ष–२०२०’को तयारीका विषयमा छलफल गर्न आज काठमाडौंमा बसेको बैठकमा बोल्दै मन्त्री भट्टराईले पर्यटकहरूको सहजताका लागि सरकारले संरक्षित क्षेत्रहरूको भ्रमणको पनि उचित व्यवस्था गर्ने बताए। केही हिमाल आरोहणका लागि खुला गर्ने तयारी पनि भईरहेको उनले बताए।

मन्त्री भट्टराईले मुलुकमा पर्यटकहरू सहज ढंगले भित्र्याउन आवश्यक पर्ने सबै खालको नीतिगत तथा कानूनी जटिलता हटाउन सरकार लागि परेको पनि बताए।

"> हिमाल आरोहणको धरौटीमा छुट दिने सरकारको तयारी: Dekhapadhi
हिमाल आरोहणको धरौटीमा छुट दिने सरकारको तयारी
काठमाडौं।  सरकारले हिमाल आरोहणमा लिइने धरौटी रकममा भारी छुट गर्ने तयारी गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले हिमाल आरोहणमा लिने धरौटी रकममा छुट दिन लागिएको जानकारी दिए।

उनले पर्यटकहरूको प्रवेश शुल्क घटाउने प्रतिवद्धता पनि व्यक्त गरेका छन्। यी दुवै प्रस्ताव १० दिनभित्र मन्त्रिपरिषद् बैठकबाट पारित गराउने मन्त्री भट्टराईले बताए।

‘नेपाल भ्रमण वर्ष–२०२०’को तयारीका विषयमा छलफल गर्न आज काठमाडौंमा बसेको बैठकमा बोल्दै मन्त्री भट्टराईले पर्यटकहरूको सहजताका लागि सरकारले संरक्षित क्षेत्रहरूको भ्रमणको पनि उचित व्यवस्था गर्ने बताए। केही हिमाल आरोहणका लागि खुला गर्ने तयारी पनि भईरहेको उनले बताए।

मन्त्री भट्टराईले मुलुकमा पर्यटकहरू सहज ढंगले भित्र्याउन आवश्यक पर्ने सबै खालको नीतिगत तथा कानूनी जटिलता हटाउन सरकार लागि परेको पनि बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्