काठमाडौं। उपनिर्वाचन हुने दिन १४ मंसीरमा दाङमा सवारी साधन चलाउन नपाइने भएको छ। दाङमा प्रदेशसभातर्फ एक पद र वडाध्यक्ष एक पदका लागि उपनिर्वाचन हुँदैछ।

आज जिल्ला प्रशासन कार्यालय दाङले सूचना जारी गर्दै उपनिर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण रूपमा सपन्न गर्न सम्बन्धित क्षेत्रमा सवारी सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिएका छन्।

उपनिर्वाचनका लागि बिहान ५ देखि साँझ ६ बजेसम्म आपतकालीन अवस्थाका सवारी साधनहरू, एम्बुलेन्स र पास लिएका सवारी साधनबाहेक अन्य सवारी साधन चलाउन रोक लगाएको हो।

" /> काठमाडौं। उपनिर्वाचन हुने दिन १४ मंसीरमा दाङमा सवारी साधन चलाउन नपाइने भएको छ। दाङमा प्रदेशसभातर्फ एक पद र वडाध्यक्ष एक पदका लागि उपनिर्वाचन हुँदैछ।

आज जिल्ला प्रशासन कार्यालय दाङले सूचना जारी गर्दै उपनिर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण रूपमा सपन्न गर्न सम्बन्धित क्षेत्रमा सवारी सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिएका छन्।

उपनिर्वाचनका लागि बिहान ५ देखि साँझ ६ बजेसम्म आपतकालीन अवस्थाका सवारी साधनहरू, एम्बुलेन्स र पास लिएका सवारी साधनबाहेक अन्य सवारी साधन चलाउन रोक लगाएको हो।

"> उपनिर्वाचनका दिन दाङमा सवारीसाधन चलाउन नपाइने: Dekhapadhi
उपनिर्वाचनका दिन दाङमा सवारीसाधन चलाउन नपाइने
काठमाडौं। उपनिर्वाचन हुने दिन १४ मंसीरमा दाङमा सवारी साधन चलाउन नपाइने भएको छ। दाङमा प्रदेशसभातर्फ एक पद र वडाध्यक्ष एक पदका लागि उपनिर्वाचन हुँदैछ।

आज जिल्ला प्रशासन कार्यालय दाङले सूचना जारी गर्दै उपनिर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण रूपमा सपन्न गर्न सम्बन्धित क्षेत्रमा सवारी सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिएका छन्।

उपनिर्वाचनका लागि बिहान ५ देखि साँझ ६ बजेसम्म आपतकालीन अवस्थाका सवारी साधनहरू, एम्बुलेन्स र पास लिएका सवारी साधनबाहेक अन्य सवारी साधन चलाउन रोक लगाएको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्