कैलाली। सुदूरपश्चिमको मुख्य व्यापारिक नाका कैलालीस्थित् त्रिनगर भन्सारबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा झण्डै साढे ६ अर्बको सामान आयात हुँदा निर्यात भने न्यून देखिएको छ।

त्रिनगर नाकाबाट आर्थिक वर्षको पहिलो चौमासिकमा ६ अर्ब ३८ करोड रूपैयाँको आयात हुँदा २१ करोड रूपैयाँको मात्रै निर्यात भएको कैलाली भन्सार कार्यालयले जनाएको छ।

कैलाली भन्सारका प्रमुख भन्सार अधिकृत ईश्वरीदत्त अर्यालले गत वर्षको तुलनामा आयात केही घटेको बताउँदै निर्यात पनि सन्तोषजनक हुन नसकेको बताए ।

भन्सार प्रमुख अर्यालले चालु वर्षको साउनदेखि कात्र्तिक मसान्त सम्ममा ६ अर्ब ३८ करोड रूपैयाँ बराबरको सामान आयात भएको बताउँदै अघिल्लो वर्ष सोही अवधिमा ६ अर्ब ६५ करोड रूपैयाँ बराबरको मात्रै आयात भएको बताए।

त्यस्तैगरि गत वर्ष पहिलो चौमासिकमा कैलाली भन्सारबाट २६ करोड रूपैयाँ बराबरको सामान निर्यात भएकोमा चालु वर्षको सोही अवधिमा भने २१ करोड रूपैयाँको सामान मात्र निर्यात भएको प्रमुख भन्सार अधिकृत अर्यालले बताए।

भन्सार कार्यालयले पहिलो चौमासिकमा १ अर्ब ६० करोड रूपैयाँ राजश्व संकलन गरेको बताउँदै सोही अवधिमा अघिल्लो वर्ष १ अर्ब ५४ करोड रूपैयाँ राजश्व संकलन गरिएको जनाएको छ।

" /> कैलाली। सुदूरपश्चिमको मुख्य व्यापारिक नाका कैलालीस्थित् त्रिनगर भन्सारबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा झण्डै साढे ६ अर्बको सामान आयात हुँदा निर्यात भने न्यून देखिएको छ।

त्रिनगर नाकाबाट आर्थिक वर्षको पहिलो चौमासिकमा ६ अर्ब ३८ करोड रूपैयाँको आयात हुँदा २१ करोड रूपैयाँको मात्रै निर्यात भएको कैलाली भन्सार कार्यालयले जनाएको छ।

कैलाली भन्सारका प्रमुख भन्सार अधिकृत ईश्वरीदत्त अर्यालले गत वर्षको तुलनामा आयात केही घटेको बताउँदै निर्यात पनि सन्तोषजनक हुन नसकेको बताए ।

भन्सार प्रमुख अर्यालले चालु वर्षको साउनदेखि कात्र्तिक मसान्त सम्ममा ६ अर्ब ३८ करोड रूपैयाँ बराबरको सामान आयात भएको बताउँदै अघिल्लो वर्ष सोही अवधिमा ६ अर्ब ६५ करोड रूपैयाँ बराबरको मात्रै आयात भएको बताए।

त्यस्तैगरि गत वर्ष पहिलो चौमासिकमा कैलाली भन्सारबाट २६ करोड रूपैयाँ बराबरको सामान निर्यात भएकोमा चालु वर्षको सोही अवधिमा भने २१ करोड रूपैयाँको सामान मात्र निर्यात भएको प्रमुख भन्सार अधिकृत अर्यालले बताए।

भन्सार कार्यालयले पहिलो चौमासिकमा १ अर्ब ६० करोड रूपैयाँ राजश्व संकलन गरेको बताउँदै सोही अवधिमा अघिल्लो वर्ष १ अर्ब ५४ करोड रूपैयाँ राजश्व संकलन गरिएको जनाएको छ।

"> ६ अर्बको सामान आयात हुँदा २१ करोडको निर्यात: Dekhapadhi
६ अर्बको सामान आयात हुँदा २१ करोडको निर्यात
कैलाली। सुदूरपश्चिमको मुख्य व्यापारिक नाका कैलालीस्थित् त्रिनगर भन्सारबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा झण्डै साढे ६ अर्बको सामान आयात हुँदा निर्यात भने न्यून देखिएको छ।

त्रिनगर नाकाबाट आर्थिक वर्षको पहिलो चौमासिकमा ६ अर्ब ३८ करोड रूपैयाँको आयात हुँदा २१ करोड रूपैयाँको मात्रै निर्यात भएको कैलाली भन्सार कार्यालयले जनाएको छ।

कैलाली भन्सारका प्रमुख भन्सार अधिकृत ईश्वरीदत्त अर्यालले गत वर्षको तुलनामा आयात केही घटेको बताउँदै निर्यात पनि सन्तोषजनक हुन नसकेको बताए ।

भन्सार प्रमुख अर्यालले चालु वर्षको साउनदेखि कात्र्तिक मसान्त सम्ममा ६ अर्ब ३८ करोड रूपैयाँ बराबरको सामान आयात भएको बताउँदै अघिल्लो वर्ष सोही अवधिमा ६ अर्ब ६५ करोड रूपैयाँ बराबरको मात्रै आयात भएको बताए।

त्यस्तैगरि गत वर्ष पहिलो चौमासिकमा कैलाली भन्सारबाट २६ करोड रूपैयाँ बराबरको सामान निर्यात भएकोमा चालु वर्षको सोही अवधिमा भने २१ करोड रूपैयाँको सामान मात्र निर्यात भएको प्रमुख भन्सार अधिकृत अर्यालले बताए।

भन्सार कार्यालयले पहिलो चौमासिकमा १ अर्ब ६० करोड रूपैयाँ राजश्व संकलन गरेको बताउँदै सोही अवधिमा अघिल्लो वर्ष १ अर्ब ५४ करोड रूपैयाँ राजश्व संकलन गरिएको जनाएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्