चितवन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेकपा नेतृत्वको वर्तमान सरकारले आफ्नो सीमा कसैलाई नछाड्ने बताएका छन्।

नेकपाको भरतपुर महानगरपालिका–१६ निर्वाचन परिचालन समितिले आज विजयनगरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनलने देशको एक इन्च जमीन पनि अरूलाई नछोड्ने र अरूको पनि नलिइने बताए।

दाहालले भने–“सरकारले यसको कूटनीतिक पहल शुरू गरिसकेको छ। नेपालको भूमि फिर्ता भएरै छाड्छ।”

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सीमा विवादका विषयमा असान्दर्भिक टिप्पणी गरेको बताउँदै दाहालले भने– “अब भ्रम छरेर झुट्टा र आधारहीन हल्ला चलाएर शक्ति आर्जन गर्ने दिन गयो।”

तत्कालीन एमाले र माओवादीबीचको एकता संसारलाई नयाँ सन्देश दिँदै देशमा समृद्धि, सुशासन, स्थायित्व र विकासका लागि भएको उनको भनाइ थियो। उनले पार्टी एकता प्रधानमन्त्री बन्न हतारो भएर स्वार्थबाट नभएको पनि स्पष्ट पारे।

दाहालले एकतापछिको नेकपा पानीको फोका नभएको भन्दै यो नयाँ नेपाल निर्माण गरेर देखाउने मुख्य आधार भएको दाबी गरे। “प्रधानमन्त्री केपी शर्मा ओली पाँच वर्ष सरकारको नेतृत्वमार्फत् राष्ट्र निर्माणमा लाग्नुहुन्छ, म पार्टीको सुदृढीकरण र सङ्गठन विस्तारमा केन्द्रित हुन्छु”, दाहालले भने।

चितवन क्षेत्र नं–३ का सांसदसमेत रहेका दाहालले आफ्नो पहलमा भएका विकास निर्माणका कार्यहरु र भावी योजना पनि सुनाए। रासस

" /> चितवन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेकपा नेतृत्वको वर्तमान सरकारले आफ्नो सीमा कसैलाई नछाड्ने बताएका छन्।

नेकपाको भरतपुर महानगरपालिका–१६ निर्वाचन परिचालन समितिले आज विजयनगरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनलने देशको एक इन्च जमीन पनि अरूलाई नछोड्ने र अरूको पनि नलिइने बताए।

दाहालले भने–“सरकारले यसको कूटनीतिक पहल शुरू गरिसकेको छ। नेपालको भूमि फिर्ता भएरै छाड्छ।”

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सीमा विवादका विषयमा असान्दर्भिक टिप्पणी गरेको बताउँदै दाहालले भने– “अब भ्रम छरेर झुट्टा र आधारहीन हल्ला चलाएर शक्ति आर्जन गर्ने दिन गयो।”

तत्कालीन एमाले र माओवादीबीचको एकता संसारलाई नयाँ सन्देश दिँदै देशमा समृद्धि, सुशासन, स्थायित्व र विकासका लागि भएको उनको भनाइ थियो। उनले पार्टी एकता प्रधानमन्त्री बन्न हतारो भएर स्वार्थबाट नभएको पनि स्पष्ट पारे।

दाहालले एकतापछिको नेकपा पानीको फोका नभएको भन्दै यो नयाँ नेपाल निर्माण गरेर देखाउने मुख्य आधार भएको दाबी गरे। “प्रधानमन्त्री केपी शर्मा ओली पाँच वर्ष सरकारको नेतृत्वमार्फत् राष्ट्र निर्माणमा लाग्नुहुन्छ, म पार्टीको सुदृढीकरण र सङ्गठन विस्तारमा केन्द्रित हुन्छु”, दाहालले भने।

चितवन क्षेत्र नं–३ का सांसदसमेत रहेका दाहालले आफ्नो पहलमा भएका विकास निर्माणका कार्यहरु र भावी योजना पनि सुनाए। रासस

"> नेकपा अध्यक्ष दाहालले भने- नेपालको भूमि फिर्ता भएरै छाड्छ    : Dekhapadhi
नेकपा अध्यक्ष दाहालले भने- नेपालको भूमि फिर्ता भएरै छाड्छ
चितवन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेकपा नेतृत्वको वर्तमान सरकारले आफ्नो सीमा कसैलाई नछाड्ने बताएका छन्।

नेकपाको भरतपुर महानगरपालिका–१६ निर्वाचन परिचालन समितिले आज विजयनगरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनलने देशको एक इन्च जमीन पनि अरूलाई नछोड्ने र अरूको पनि नलिइने बताए।

दाहालले भने–“सरकारले यसको कूटनीतिक पहल शुरू गरिसकेको छ। नेपालको भूमि फिर्ता भएरै छाड्छ।”

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सीमा विवादका विषयमा असान्दर्भिक टिप्पणी गरेको बताउँदै दाहालले भने– “अब भ्रम छरेर झुट्टा र आधारहीन हल्ला चलाएर शक्ति आर्जन गर्ने दिन गयो।”

तत्कालीन एमाले र माओवादीबीचको एकता संसारलाई नयाँ सन्देश दिँदै देशमा समृद्धि, सुशासन, स्थायित्व र विकासका लागि भएको उनको भनाइ थियो। उनले पार्टी एकता प्रधानमन्त्री बन्न हतारो भएर स्वार्थबाट नभएको पनि स्पष्ट पारे।

दाहालले एकतापछिको नेकपा पानीको फोका नभएको भन्दै यो नयाँ नेपाल निर्माण गरेर देखाउने मुख्य आधार भएको दाबी गरे। “प्रधानमन्त्री केपी शर्मा ओली पाँच वर्ष सरकारको नेतृत्वमार्फत् राष्ट्र निर्माणमा लाग्नुहुन्छ, म पार्टीको सुदृढीकरण र सङ्गठन विस्तारमा केन्द्रित हुन्छु”, दाहालले भने।

चितवन क्षेत्र नं–३ का सांसदसमेत रहेका दाहालले आफ्नो पहलमा भएका विकास निर्माणका कार्यहरु र भावी योजना पनि सुनाए। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्