ठमाडौँ। गैरआवासीय नेपाली संघले अति आवश्यकबाहेक अन्य कामको लागि यात्रा नगर्न सबैलाई आग्रह गरेको छ।

कोरानो भाइरसको विश्वव्यापी सङ्क्रमणको कारणले युके, फ्रान्स, बेल्जियम र जर्मनीजस्ता शक्तिशाली मुलुकमा दोस्रो चरणको लकडाउन सुरु भएको अवस्थामा अति आवश्यकबाहेक अन्य प्रयोजनका लागि यात्रा तय नगर्न संघले आह्वान गरेको हो।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले सार्वजनिक कार्यक्रममा उपस्थित नहुन र अनावश्यक भेला समेत नगर्न आग्रह गरेका छन्।

स्वास्थ्य समितिले सार्वजनिक स्थलहरूमा निस्किँदा मानिसहरूलाई अनिवार्य रूपमा मास्कको प्रयोग गर्न, हात धुन, मुख नछुन र नाक नकोट्याउन पनि अनुरोध गरेको छ।

" /> ठमाडौँ। गैरआवासीय नेपाली संघले अति आवश्यकबाहेक अन्य कामको लागि यात्रा नगर्न सबैलाई आग्रह गरेको छ।

कोरानो भाइरसको विश्वव्यापी सङ्क्रमणको कारणले युके, फ्रान्स, बेल्जियम र जर्मनीजस्ता शक्तिशाली मुलुकमा दोस्रो चरणको लकडाउन सुरु भएको अवस्थामा अति आवश्यकबाहेक अन्य प्रयोजनका लागि यात्रा तय नगर्न संघले आह्वान गरेको हो।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले सार्वजनिक कार्यक्रममा उपस्थित नहुन र अनावश्यक भेला समेत नगर्न आग्रह गरेका छन्।

स्वास्थ्य समितिले सार्वजनिक स्थलहरूमा निस्किँदा मानिसहरूलाई अनिवार्य रूपमा मास्कको प्रयोग गर्न, हात धुन, मुख नछुन र नाक नकोट्याउन पनि अनुरोध गरेको छ।

"> अनावश्यक यात्रा नगरौँ : एनआरएनए: Dekhapadhi गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले सार्वजनिक कार्यक्रममा उपस्थित नहुन र अनावश्यक भेला समेत नगर्न आग्रह गरेका छन्। ">
अनावश्यक यात्रा नगरौँ : एनआरएनए
ठमाडौँ। गैरआवासीय नेपाली संघले अति आवश्यकबाहेक अन्य कामको लागि यात्रा नगर्न सबैलाई आग्रह गरेको छ।

कोरानो भाइरसको विश्वव्यापी सङ्क्रमणको कारणले युके, फ्रान्स, बेल्जियम र जर्मनीजस्ता शक्तिशाली मुलुकमा दोस्रो चरणको लकडाउन सुरु भएको अवस्थामा अति आवश्यकबाहेक अन्य प्रयोजनका लागि यात्रा तय नगर्न संघले आह्वान गरेको हो।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले सार्वजनिक कार्यक्रममा उपस्थित नहुन र अनावश्यक भेला समेत नगर्न आग्रह गरेका छन्।

स्वास्थ्य समितिले सार्वजनिक स्थलहरूमा निस्किँदा मानिसहरूलाई अनिवार्य रूपमा मास्कको प्रयोग गर्न, हात धुन, मुख नछुन र नाक नकोट्याउन पनि अनुरोध गरेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्