कञ्चनपुर। जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १ गणेशपुरका ६५ वर्षीय बलदेव बोहराका परिवारलाई राहतस्वरूप १० लाख रूपैयाँको चेक हस्तान्तरण गरिएको छ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य लालबहादुर खड्का, डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख अजय मानन्धरलगायतले संयुक्तरूपमा मृतकका श्रीमती मैनादेवी बोहराको घरमै पुगेर आज राहत रकमको चेक हस्तान्तरण गरेका हुन्।

वन्यजन्तुबाट हुने क्षतिको राहत निर्देशिका २०६९ बमोजिम राहत रकम हस्तान्तरण गरिएको डिभिजन वन कार्यालयका प्रमुख अजय मानन्धरले बताए। बोहराको २९ असोजमा घर नजिकै हात्तीको आक्रमणमा परी मृत्यु भएको थियो।

यसअघि मृतकका परिवारलाई शुक्लाफाँटा नगरपालिकाले २५ हजार रूपैयाँ र राष्ट्रिय प्रकृति संरक्षण कोषले ५० हजार रूपैयाँ किरिया खर्चबापतको रकम छुट्टाछुट्टै रूपमा उपलब्ध गराएको थियो।

सामुदायिक वन समन्वय समितिलेसमेत राहतस्वररूप २५ हजार रूपैयाँ हस्तान्तरण गरेको थियो।  रासस

" /> कञ्चनपुर। जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १ गणेशपुरका ६५ वर्षीय बलदेव बोहराका परिवारलाई राहतस्वरूप १० लाख रूपैयाँको चेक हस्तान्तरण गरिएको छ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य लालबहादुर खड्का, डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख अजय मानन्धरलगायतले संयुक्तरूपमा मृतकका श्रीमती मैनादेवी बोहराको घरमै पुगेर आज राहत रकमको चेक हस्तान्तरण गरेका हुन्।

वन्यजन्तुबाट हुने क्षतिको राहत निर्देशिका २०६९ बमोजिम राहत रकम हस्तान्तरण गरिएको डिभिजन वन कार्यालयका प्रमुख अजय मानन्धरले बताए। बोहराको २९ असोजमा घर नजिकै हात्तीको आक्रमणमा परी मृत्यु भएको थियो।

यसअघि मृतकका परिवारलाई शुक्लाफाँटा नगरपालिकाले २५ हजार रूपैयाँ र राष्ट्रिय प्रकृति संरक्षण कोषले ५० हजार रूपैयाँ किरिया खर्चबापतको रकम छुट्टाछुट्टै रूपमा उपलब्ध गराएको थियो।

सामुदायिक वन समन्वय समितिलेसमेत राहतस्वररूप २५ हजार रूपैयाँ हस्तान्तरण गरेको थियो।  रासस

"> हात्तीको आक्रमणबाट मृत्यु भएकाका परिवारलाई १० लाख रूपैयाँ राहत    : Dekhapadhi
हात्तीको आक्रमणबाट मृत्यु भएकाका परिवारलाई १० लाख रूपैयाँ राहत
कञ्चनपुर। जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १ गणेशपुरका ६५ वर्षीय बलदेव बोहराका परिवारलाई राहतस्वरूप १० लाख रूपैयाँको चेक हस्तान्तरण गरिएको छ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य लालबहादुर खड्का, डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख अजय मानन्धरलगायतले संयुक्तरूपमा मृतकका श्रीमती मैनादेवी बोहराको घरमै पुगेर आज राहत रकमको चेक हस्तान्तरण गरेका हुन्।

वन्यजन्तुबाट हुने क्षतिको राहत निर्देशिका २०६९ बमोजिम राहत रकम हस्तान्तरण गरिएको डिभिजन वन कार्यालयका प्रमुख अजय मानन्धरले बताए। बोहराको २९ असोजमा घर नजिकै हात्तीको आक्रमणमा परी मृत्यु भएको थियो।

यसअघि मृतकका परिवारलाई शुक्लाफाँटा नगरपालिकाले २५ हजार रूपैयाँ र राष्ट्रिय प्रकृति संरक्षण कोषले ५० हजार रूपैयाँ किरिया खर्चबापतको रकम छुट्टाछुट्टै रूपमा उपलब्ध गराएको थियो।

सामुदायिक वन समन्वय समितिलेसमेत राहतस्वररूप २५ हजार रूपैयाँ हस्तान्तरण गरेको थियो।  रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्