काठमाडौं। कोरोना भाइरसको महामारीले अनलाइन सपिङको अभ्यास बढाएसँगै विश्वको प्रख्यात कम्पनी अमेजनले यो वर्ष चार लाख नयाँ कर्मचारी थपेको छ। योसँगै अमेजनबाट रोजगारी पाउनेको संख्या पहिलोपटक १० लाख नाघेको छ।
“कोरोना भाइरस संक्रमणको जोखिमका कारण विश्वभर नै मानिसहरू घरबाट बाहिर निस्कन चाहिरहेका छैनन्। त्यसको परिणाम स्वरूप विश्वकै प्रतिष्ठित अमेजनको गोदाम र सामान डेलिभरीमा थप जनशक्तिको आवश्यकता पर्‍यो,” अमेजनको आर्थिक विभागका प्रमुख ब्रियान ओल्स्भास्कीले बिहीबार आर्थिक हिसाबकिताब सार्वजनिक गरिसकेपछि वासिङ्टन पोस्टसँग भने, “र, त्यो अवस्थामा अमेजनले आफ्नो सर्भिसलाई चुस्त राख्न करिब तीन महिनाको अवधिमा दुई लाख ५० हजार कर्मचारी थप्यो।”
गत अक्टोबरमा एक लाख कर्मचारी थपेर अमेजनले गत वर्षको सात लाख पचास हजारको संख्यामा रहेको कर्मचारी संख्या बढाएर १० लाखभन्दा बढी पुर्‍याएको छ।
“हामी छोटो समयमा द्रूत गतिमा मान्छे थपिरहेका छौं,” ओल्स्भास्कीले भने। तर, अमेजनको यो कर्मचारी संख्या यस्तै अनलाइन सपिङ कम्पनी ‘वालमार्ट’को तुलनामा आधा हो। वालमार्टमा २२ लाखभन्दा बढी कर्मचारी छन्।
त्यस्तै, होम डिपोट कम्पनीमा चार लाख कर्मचारी छन्। तर, अमेरिकामा जागिर गुमाउनेको संख्या दिनदिनै बढिरहेको छ। एक्सोन मोबिलले अमेरिकाको वर्कप्लेसबाट बिहीबार १९०० कर्मचारी कटौती गर्ने घोषणा गरेको थियो। यसअघि डिस्नेले २८ हजार तथा अमेरिकन एयरलाइन्सले १९ हजार कर्मचारी कटौती गर्ने बताएका थिए।
अर्कोतिर अमेजनले नयाँ जागिर सिर्जना गर्ने नयाँ लहर पनि सार्वजनिक गरिसकेको छ। आगामी मार्च महिनामा थप एक लाख कर्मचारी भर्ती गर्ने यसअघि नै घोषणा गरिसकेको छ। जसको एउटा मात्रै कारण महामारीले डोर्‍याएको अत्यधिक अनलाइन सपिङलाई चुस्त बनाइराख्नु हो।
“कम्पनीले यो वर्ष कर्मचारी मात्रै नभएर गोदाम, डेलिभरी स्टेसन र ड्राइभरको संख्यामा पनि ५० प्रतिशतले बढाएको छ,” ओल्स्भास्कीले भने।
यसका साथै कम्पनीले यो वर्ष ३० अर्बभन्दा बढी सम्पत्ति, सामग्री र पूर्वाधारको मर्मतमा खर्च गरेको ओल्स्भास्कीले बताए। अझैसम्म पनि ग्राहकले चाहेको समयमा सामान डेलिभरी गर्न अमेजनलाई चुनौती भइरहेको छ।
" /> काठमाडौं। कोरोना भाइरसको महामारीले अनलाइन सपिङको अभ्यास बढाएसँगै विश्वको प्रख्यात कम्पनी अमेजनले यो वर्ष चार लाख नयाँ कर्मचारी थपेको छ। योसँगै अमेजनबाट रोजगारी पाउनेको संख्या पहिलोपटक १० लाख नाघेको छ।
“कोरोना भाइरस संक्रमणको जोखिमका कारण विश्वभर नै मानिसहरू घरबाट बाहिर निस्कन चाहिरहेका छैनन्। त्यसको परिणाम स्वरूप विश्वकै प्रतिष्ठित अमेजनको गोदाम र सामान डेलिभरीमा थप जनशक्तिको आवश्यकता पर्‍यो,” अमेजनको आर्थिक विभागका प्रमुख ब्रियान ओल्स्भास्कीले बिहीबार आर्थिक हिसाबकिताब सार्वजनिक गरिसकेपछि वासिङ्टन पोस्टसँग भने, “र, त्यो अवस्थामा अमेजनले आफ्नो सर्भिसलाई चुस्त राख्न करिब तीन महिनाको अवधिमा दुई लाख ५० हजार कर्मचारी थप्यो।”
गत अक्टोबरमा एक लाख कर्मचारी थपेर अमेजनले गत वर्षको सात लाख पचास हजारको संख्यामा रहेको कर्मचारी संख्या बढाएर १० लाखभन्दा बढी पुर्‍याएको छ।
“हामी छोटो समयमा द्रूत गतिमा मान्छे थपिरहेका छौं,” ओल्स्भास्कीले भने। तर, अमेजनको यो कर्मचारी संख्या यस्तै अनलाइन सपिङ कम्पनी ‘वालमार्ट’को तुलनामा आधा हो। वालमार्टमा २२ लाखभन्दा बढी कर्मचारी छन्।
त्यस्तै, होम डिपोट कम्पनीमा चार लाख कर्मचारी छन्। तर, अमेरिकामा जागिर गुमाउनेको संख्या दिनदिनै बढिरहेको छ। एक्सोन मोबिलले अमेरिकाको वर्कप्लेसबाट बिहीबार १९०० कर्मचारी कटौती गर्ने घोषणा गरेको थियो। यसअघि डिस्नेले २८ हजार तथा अमेरिकन एयरलाइन्सले १९ हजार कर्मचारी कटौती गर्ने बताएका थिए।
अर्कोतिर अमेजनले नयाँ जागिर सिर्जना गर्ने नयाँ लहर पनि सार्वजनिक गरिसकेको छ। आगामी मार्च महिनामा थप एक लाख कर्मचारी भर्ती गर्ने यसअघि नै घोषणा गरिसकेको छ। जसको एउटा मात्रै कारण महामारीले डोर्‍याएको अत्यधिक अनलाइन सपिङलाई चुस्त बनाइराख्नु हो।
“कम्पनीले यो वर्ष कर्मचारी मात्रै नभएर गोदाम, डेलिभरी स्टेसन र ड्राइभरको संख्यामा पनि ५० प्रतिशतले बढाएको छ,” ओल्स्भास्कीले भने।
यसका साथै कम्पनीले यो वर्ष ३० अर्बभन्दा बढी सम्पत्ति, सामग्री र पूर्वाधारको मर्मतमा खर्च गरेको ओल्स्भास्कीले बताए। अझैसम्म पनि ग्राहकले चाहेको समयमा सामान डेलिभरी गर्न अमेजनलाई चुनौती भइरहेको छ।
"> अमेजनको कर्मचारी १० लाख नाघ्यो, तीन महिनामा थप साढे २ लाखले पाए रोजगारी: Dekhapadhi अमेजनबाट रोजगारी पाउनेको संख्या पहिलोपटक १० लाख नाघेको छ।
• अमेजनले आफ्नो सेवालाई चुस्त राख्न करिब तीन महिनाको अवधिमा दुई लाख ५० हजार नयाँ कर्मचारी भर्ती गरेको छ।
• अमेजनले आगामी मार्च महिनामा एक लाख कर्मचारी थप्ने यसअघि नै घोषणा गरिसकेको छ।
• अझैसम्म पनि ग्राहकले चाहेको समयमा सामान डेलिभरी गर्न अमेजनलाई चुनौती।
अमेजनको कर्मचारी १० लाख नाघ्यो, तीन महिनामा थप साढे २ लाखले पाए रोजगारी
काठमाडौं। कोरोना भाइरसको महामारीले अनलाइन सपिङको अभ्यास बढाएसँगै विश्वको प्रख्यात कम्पनी अमेजनले यो वर्ष चार लाख नयाँ कर्मचारी थपेको छ। योसँगै अमेजनबाट रोजगारी पाउनेको संख्या पहिलोपटक १० लाख नाघेको छ।
“हामी छोटो समयमा द्रूत गतिमा मान्छे थपिरहेका छौं,” ओल्स्भास्कीले भने। तर, अमेजनको यो कर्मचारी संख्या यस्तै अनलाइन सपिङ कम्पनी ‘वालमार्ट’को तुलनामा आधा हो। वालमार्टमा २२ लाखभन्दा बढी कर्मचारी छन्।
त्यस्तै, होम डिपोट कम्पनीमा चार लाख कर्मचारी छन्। तर, अमेरिकामा जागिर गुमाउनेको संख्या दिनदिनै बढिरहेको छ। एक्सोन मोबिलले अमेरिकाको वर्कप्लेसबाट बिहीबार १९०० कर्मचारी कटौती गर्ने घोषणा गरेको थियो। यसअघि डिस्नेले २८ हजार तथा अमेरिकन एयरलाइन्सले १९ हजार कर्मचारी कटौती गर्ने बताएका थिए।
“कम्पनीले यो वर्ष कर्मचारी मात्रै नभएर गोदाम, डेलिभरी स्टेसन र ड्राइभरको संख्यामा पनि ५० प्रतिशतले बढाएको छ,” ओल्स्भास्कीले भने।
यसका साथै कम्पनीले यो वर्ष ३० अर्बभन्दा बढी सम्पत्ति, सामग्री र पूर्वाधारको मर्मतमा खर्च गरेको ओल्स्भास्कीले बताए। अझैसम्म पनि ग्राहकले चाहेको समयमा सामान डेलिभरी गर्न अमेजनलाई चुनौती भइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्